काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । आइतबार ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको बजेटमा वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् । ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ,...
चितवन, १ वैशाख – नयाँ वर्षमा घुम्न आएका एक युवक आइतबार बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका...
काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओली र सासू (राधिका शाक्यकी आमा) धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भएका छन् । ओली र शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् । सरकारले नयाँ वर्ष २०७६ को पहिलो...
काठमाण्डु, १ वैशाख – लुक्ला दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइएको छ । कैलाश एयरको हेलिकोप्टरबाट शव परीक्षणका लागि शिक्षण अस्पताल ल्याइएको हो । दुर्घटनामा समिट एयरका को–पाइलट सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमा नै...
काठमाण्डु, १ वैशाख – नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ले प्रदर्शनको सुरुमा राम्रो दर्शक पाउन सफल भएको छन् । दुबै फिल्मले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गरेको वितरकको दाबी रहेको छ ।...
काठमाण्डु, १ वैशाख – आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने सरकारी आश्वासनपछि चिकित्सकहरु आजदेखि नियमित काममा फर्केका छन् । सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई...
काठमाण्डु, १ वैशाख – आइतबार बिहान लुक्लामा भएको प्लेन दुर्घटनामा नेपाल प्रहरीका दुई जना असईसहित तीन जनाको मृत्यु भएको छ । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डुका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किदा विमानका कोपाइलट सुजित ढुंगाना...
काठमाण्डु, १ वैशाख – सर्लाहीमा लालबन्दीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । काठमाण्डुबाट सुनसरीका लागि छुटेको बा२ख १३१८ नम्बरको रिजर्भ बस सर्लाहीको नवलपुरमा अनियन्त्रित भएर होडिङबोडमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनास्थमै मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालयका...
काठमाण्डु, १ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७६ले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । २०७५ साल संघीय शासन प्रणालीअनुरुपको कानुन बनाउन सफल भएको र सुशासन तथा समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको उनले उल्लेख गरेकी...
टेक्सास, १ वैशाख – अमेरिकाको टेक्सासमा शक्तिशाली आँधी आउँदा ३ जना बच्चा र एक महिला सहित चार जनाको मृत्यु हुनुका साथै करिब एक दर्जन घाइते भएका छन् । शनिबार अपरान्ह सो आँधी आउँदा थुप्रै घरहरुपनि क्षतिग्रस्त भएका छन् । एउटा घटनामा मृत्यु हुनेमा ८...
सोलुखुम्बु, १ वैशाख – लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । अरु चारजना घाइते भएका छन् । घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डुका लागि उड्न लागेको समिट...
काठमाण्डु, १ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले थालेका कामको परिणाम देखिन थालेको बताएका छन् । नवबर्ष २०७६ का अवसरमा आज बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले सुशासनका...