शितलनिवासमा पदक थाप्नेको लर्को !

२०७६ वैशाख १ गते १५:५५

काठमाण्डु, १ वैशाख – सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल...

ओली भन्छन्– हाम्रो सम्पत्ति खोज्ने जिम्मा दुश्मनको

२०७६ वैशाख १ गते १५:४८

काठमाण्डु, १ वैशाख – नेपाल कम्युनिष्टका महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा किने विषयमा विवादमा मुछिएका छन् । सरकारले मुअब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासको चर्चेको जग्गा व्यक्तिको नाममा गएको विषयले खुबै चर्चा पायो । देशको प्रधानमन्त्री बस्ने सरकारी जग्गा नेकपा महासचिव पौडेलको नाममा...

लुक्ला दुर्घटनामा ज्यान गुमाएका कोपाइलट आमाकाे एक्ला सन्तान !

२०७६ वैशाख १ गते १५:३५

काठमाण्डु, १ वैशाख – आइतबार बिहान लुक्लामा भएको विमान दुर्घटनामा कोपाइलटसहित तीन जनाको मृत्यु भयो । समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गएको हो । सुरक्षामा खटिएका नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठ र रामबहादुर खड्काको मृत्यु भएको हो । आज बिहान...

को हुन् संसार हल्लाउने विकिलिक्स ?

२०७६ वैशाख १ गते १४:५७

लन्डन, १ वैशाख – अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो । सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए ।...

विप्लव समूहका जिल्ला सचिवको घर खानतलासी गर्दा प्रहरी चकित !

२०७६ वैशाख १ गते १४:३७

बझाङ, १ वैशाख – गत शुक्रबार पक्राउ परेका विप्लव नेतृत्व नेकपा समूहका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा हातहतियार फेला परेको छ । खानतलासीका क्रममा मल्लको घरबाट फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई...

बिसु पर्बः साली–भिनाजुको सिस्नु हानाहान !

२०७६ वैशाख १ गते १४:३४

बैतडी, १ वैशाख – आज नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा,...

देशभर असिनापानीसहित हिमपात पर्ने मौसम विभागका चेतावनी

२०७६ वैशाख १ गते १४:२७

काठमाण्डु, १ वैशाख – आगामी तीन दिनसम्म देशभर वर्षा र उच्च पहाडी हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी र मध्य तराईमा हावाहुरीको पनि सम्भावना छ । आज दिनभरी देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी...

यसकारण जापानीहरु बच्चा जन्माउँदैनन्

२०७६ वैशाख १ गते १४:१७

एजेन्सी । जोउ मात्सुवाराको एउटै सपना थियो, स्नातक गरेर राम्रो जागिर खाने । यो एक औसत जापानीले देख्नेभन्दा ठूलो सपना होइन । उनको सपना लगभग पूरा पनि भयो । सामान्य आर्थिक स्थिति भएको कामकाजी परिवारका मात्सुवाराले एक प्रतिष्ठित निजी कलेजबाट स्नातक गरे । राजधानी...

दुई वटा चालक नराख्ने १सय ११ चालक कारबाही

२०७६ वैशाख १ गते १३:४५

काठमाण्डु, १ वैशाख – महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक नराख्ने १११ चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गरेका सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको...

रसुवागढी नाकामा पर्यटककाे संख्या ह्वात्तै बढ्याे

२०७६ वैशाख १ गते १३:३८

रसुवा, १ वैशाख – नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने–आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन्...

पाकिस्तानमा दुधको मूल्य १८० रूपैयाँ पुग्यो

२०७६ वैशाख १ गते १३:२०

एजेन्सी । महङ्गीको मार खेपिरहेको पाकिस्तानमा आम नागरिकको समस्या कम हुने कुनै छाँटकाँट हुने देखिँदैन । दैनिक हिन्दुस्तान खबरका अनुसार, पाकिस्तानमा प्रत्येक दिन दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको छ । तरकारी, पेट्रोल र डिजेलको भाउ त पहिलेदेखि नै बढेको थियो, अब यसमा दूध...

प्रधानमन्त्रीले भने– केटाकेटीका अगाडि सरकार ढाल्छु भनेर नजानु, ढुंगा टिपेर हान्लान्

२०७६ वैशाख १ गते १३:१४

काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्दिन्छु भनेर कोही बुढाबुढीका नजिक गए लौरो खाइने भन्दै सरकारविरोधीलाई कटाक्ष गरेका छन् । आइतवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राम्रो गरिरहेको भन्दै सरकार विरोधीहरू बुढाबुढी नजिक गए लौरो खाने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us