नेपाली नयाँ वर्षमा अमेरिकाको शुभकामना

२०७६ वैशाख १ गते ११:०७

काठमाण्डु, १  बैशाख – नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०७६ सालको अवसरमा अमेरिकाले नेपाललाई शुभकामना दिएको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसले ट्वीटरमार्फत एक सन्देश जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको उल्लासपूर्ण शुभकामना व्यक्त गरेकी हुन् । उनले भनेकी छन्, ‘हामी...

लुक्ला विमान दुर्घटनामा को–पाइलट र एक प्रहरीको मृत्यु, तीन जना घाइते

२०७६ वैशाख १ गते १०:४८

सोलुखुम्बु, १ बैशाख – सोलुखुम्बुको लुक्ला विमानस्थलबाट उड्न लागेको समिट एयरको जहाज दुर्घटनामा कोपाइलट र एक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित तीन जना घाइते भएका छन् । त्रिभुवन विमानस्थल श्रोतका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक...

बालुवाटार जग्गा प्रकरणमा ओलीले मुख खोले

२०७६ वैशाख १ गते १०:३७

काठमाण्डु, १ बैशाख १५० प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताएका छन् । नयाँ वर्षमा बालुवाटार निवासबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनाधिकृत...

लुक्लामा समिट एयरको जहाज दुर्घट्ना

२०७६ वैशाख १ गते १०:१७

काठमाण्डु,  १ बैशाख – लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाण्डु ल्याइएको छ । समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग...

नयाँ वर्षका दिन मात्र फुल्ने अनौठो फुल !

२०७६ वैशाख १ गते ६:५७

सिरहा, १ वैशाख– सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला रु त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको...

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

२०७६ वैशाख १ गते ६:४९

मुगु, १ वैशाख– आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले...

ठगिएका विष्णु पौडेललाई नेविसंघको एक रुपैंया सहयोग अभियान !

२०७५ चैत ३० गते १७:२८

काठमाण्डु, ३० चैत – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ । बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग गर्दै नेविसंघ काभ्रेले शनिबार एक रुपैंया...

देउवाले एकलौटी ढंगले पार्टी चलाएः प्रकाशमान सिंह

२०७५ चैत ३० गते १७:२३

विराटनगर, ३० चैत – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी...

सिद्धुले नरेन्द्र मोदीलाई भोट नदिन भनेपछि…

२०७५ चैत ३० गते १७:१२

नयाँदिल्ली, ३० चैत – भारतको पञ्जाब राज्य सरकारका मन्त्री नवजोत सिंह सिद्धुले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । उनले पहिले उग्रवादीहरूको हमलालाई लिएर मन्त्रीहरूको राजीनामा आउने गरेकोमा अहिले त्यस्ता हमलालाई लिएर भोट माग्ने गरिएको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै सिद्धुले...

सुडानमा ‘कू’को नेतृत्व गरेका रक्षामन्त्रीले किन पद त्यागे ?

२०७५ चैत ३० गते १७:०५

एजेन्सी । राष्ट्रपति ओमार अल–बशीरलाई पदच्युत गर्ने सैनिक ‘कू’ को नेतृत्व गरेका सुडानको सैन्य परिषद्‌का प्रमुखले पद छाडेका छन् । रक्षामन्त्री अवाद इब्न औफले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गरेका हुन् । उनले लेफ्टिनेन्ट जेनरल अब्देल फतह अब्देलरहमान बुर्हानलाई आफ्ना उत्तराधिकारी बनाएका छन् ।...

गेरुवस्त्र ओढेर प्रधानमन्त्रीले भने– आदित्यको प्रतिभा विज्ञानका लागि चुनौती

२०७५ चैत ३० गते १६:५२

काठमाण्डु, ३० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकको अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य...

प्रधानमन्त्रीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७५ चैत ३० गते १६:४४

काठमाण्डु, ३० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार(भोलि) बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । नयाँ बर्षकै उपलक्ष्यमा शनिबार (आज) प्रधानमन्त्री ओलीले सरकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us