अफगानिस्तान, ३० चैत – पाँच दशकभन्दा लामो समयदेखि हिंसाको चपेटामा रुमलिएको अफगानिस्तानमा संघर्षरत मुख्य लडाकू समूह तालिबानले फेरि सशस्त्र संघर्षलाई तीव्र बनाउने गत शुक्रबार घोषणा गरेको छ । तालिबानले जारी गरेको पछिल्लो वक्तव्यमा विदेशी फौज अफगानिस्तानमा रहेसम्म सशस्त्र संघर्ष गर्न आफ्ना लडाकूलाई आदेश दिइएको...
काठमाण्डु, ३० चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालगुरु आदित्यनाथ एउटा अदभुत चमत्कार रहेको बताएका छन् । शनिवार त्रि–गजुर शिवालयको प्राण–प्रतिष्ठा एवम् ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आदित्यनाथ बालगुरु कुनै परम्परागत धार्मिकपन्थ नभइ समस्तथ...
काठमाण्डु, ३० चैत – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोट अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ । वर्षाका कारण प्रभावित खेलमा युएईले नेपाललाई १ रनले पराजित गरेको हो । खेलको निर्णय डकवर्थ लुइस मेथडबाट भएको हो ।...
बेझाड, ३० चैत – विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण...
काठमाण्डु, ३० चैत – संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ गते घोषणा गरेको मानपदवी र विभुषण आइतबार प्रदान गर्दैछ । नयाँ वर्षको अवसरमा विभिन्न क्षेत्रका ३४२ जनालई मानपदवी र विभूषणले सम्मान गर्न लागिएको हो । आइतबार राष्ट्रपति कार्यालयमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी...
काठमाण्डु, ३० चैत – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना हावादारी नभएको बताएका छन् । उनले नेपालमा रेल ल्याउने योजना जिम्मेवारी सपना भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआए पनि रेल ल्याउने योजना हावादारी भने नभएको...
काठमाण्डु, ३० चैत – नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् । काठमाण्डु महानगरपालिका वडा नम्बर १५ ले नयाँ बर्षको सन्र्दभमा शनिबार भुईंखेलमा गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली...
काठमाण्डु, ३० चैत – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोट अन्तर्गत नेपाल र युनाईटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाले प्रभावित गरेको छ । क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि...
ओखलढुंगा, ३० चैत – नेपाली कांग्रेसका नेता रमेश लेखकले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार र अनियमिततामा लिप्त भएको बताएका छन् । ओखलढुंगामा शनिबार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा लेखकले भने, ‘सरकार सम्पूर्ण रुपमा असफल भयो । भ्रष्टाचार र अनियमिततामा सरकार नै लिप्त...
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले सकारात्मक नियत देखाए आफू तेस्रो शिखर वार्ताका लागि तयार भएको बताएका छन् । एक वक्तव्य जारी गर्दै नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकको पारस्परिक हित हुने पारदर्शी एवं आपसी रुपमा स्वीकार्य हुने खालका...
काठमाण्डु, ३० चैत – ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्रका निर्माता प्रज्वल शम्सेर राणा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई बिवाह बन्धनमा बाधिँने भएका छन् । रेनशाले प्रज्वलकै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेव्यु गरेकी थिइन् । उनीहरु लामो समय देखि एक अर्काको प्रेममा...
काठमाण्डु, ३० चैत – सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब वाग्मती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ । विसं ७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन...