सरकारले गाईबस्तुमा चिप्स जोड्यो, अब कुकुरमा जोड्ने

२०७६ वैशाख २ गते ७:३२

काठमाण्डु, २ वैशाख– राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाण्डु महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो । गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको...

नेपाल प्रहरीका ‘हाकिम’ बीच लफडा, यस्तो छ कारण

२०७६ वैशाख २ गते ६:५६

काठमाण्डु, २ वैशाख– नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् । कानुन र अर्थ...

संसदमा भ्रष्टाचारः टेन्डर नै नगरी तीन करोड खर्च

२०७६ वैशाख २ गते ६:४९

काठमाण्डु, २ वैशाख– संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग...

सत्ता लिप्सा र पैसाको राजनीतिको अन्त्य हुनुपर्छः रामचन्द्र पौडेल

२०७६ वैशाख १ गते १६:२०

काठमाण्डु, १ वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन् । रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचना वाचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपालमा भएको प्राकृतिक सम्पन्नता र सुन्दरताको उपयोगका लागि राजनीतिमा...

शितलनिवासमा पदक थाप्नेको लर्को !

२०७६ वैशाख १ गते १५:५५

काठमाण्डु, १ वैशाख – सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल...

ओली भन्छन्– हाम्रो सम्पत्ति खोज्ने जिम्मा दुश्मनको

२०७६ वैशाख १ गते १५:४८

काठमाण्डु, १ वैशाख – नेपाल कम्युनिष्टका महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा किने विषयमा विवादमा मुछिएका छन् । सरकारले मुअब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासको चर्चेको जग्गा व्यक्तिको नाममा गएको विषयले खुबै चर्चा पायो । देशको प्रधानमन्त्री बस्ने सरकारी जग्गा नेकपा महासचिव पौडेलको नाममा...

लुक्ला दुर्घटनामा ज्यान गुमाएका कोपाइलट आमाकाे एक्ला सन्तान !

२०७६ वैशाख १ गते १५:३५

काठमाण्डु, १ वैशाख – आइतबार बिहान लुक्लामा भएको विमान दुर्घटनामा कोपाइलटसहित तीन जनाको मृत्यु भयो । समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गएको हो । सुरक्षामा खटिएका नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठ र रामबहादुर खड्काको मृत्यु भएको हो । आज बिहान...

को हुन् संसार हल्लाउने विकिलिक्स ?

२०७६ वैशाख १ गते १४:५७

लन्डन, १ वैशाख – अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो । सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए ।...

विप्लव समूहका जिल्ला सचिवको घर खानतलासी गर्दा प्रहरी चकित !

२०७६ वैशाख १ गते १४:३७

बझाङ, १ वैशाख – गत शुक्रबार पक्राउ परेका विप्लव नेतृत्व नेकपा समूहका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा हातहतियार फेला परेको छ । खानतलासीका क्रममा मल्लको घरबाट फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई...

बिसु पर्बः साली–भिनाजुको सिस्नु हानाहान !

२०७६ वैशाख १ गते १४:३४

बैतडी, १ वैशाख – आज नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा,...

देशभर असिनापानीसहित हिमपात पर्ने मौसम विभागका चेतावनी

२०७६ वैशाख १ गते १४:२७

काठमाण्डु, १ वैशाख – आगामी तीन दिनसम्म देशभर वर्षा र उच्च पहाडी हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी र मध्य तराईमा हावाहुरीको पनि सम्भावना छ । आज दिनभरी देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी...

यसकारण जापानीहरु बच्चा जन्माउँदैनन्

२०७६ वैशाख १ गते १४:१७

एजेन्सी । जोउ मात्सुवाराको एउटै सपना थियो, स्नातक गरेर राम्रो जागिर खाने । यो एक औसत जापानीले देख्नेभन्दा ठूलो सपना होइन । उनको सपना लगभग पूरा पनि भयो । सामान्य आर्थिक स्थिति भएको कामकाजी परिवारका मात्सुवाराले एक प्रतिष्ठित निजी कलेजबाट स्नातक गरे । राजधानी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us