काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् । काँग्रेस सांसद तामाङलाई बुधबार ओलीले बर्खास्त गरेका हुन् । उनी कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोधमा थिए । तामाङलाई बर्खास्तीबारे जानकारी पनि गृहमन्त्री...
काठमाण्डू, १० वैशाख– एमाले नेता रुघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भइका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनलाई मन्त्री नियुक्त गरेका हुन् । पन्तले पद तथा गोपनियताको शपथ बिहीबार लिने गरी तय भएको राष्ट्रपति कार्यालय शीतलनिवास स्रोतले जनाएको...
काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । ओलीले मोदीलाई बुधबार टेलिफोन गरी जम्मु–कश्मीरको पहलगाममा क्षेत्रमा आतंकवादी हमलामा परी २६ जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । ओलीले त्यस क्रममा घटनाको निन्दा गरे ।...
काठमाण्डू, १० वैशाख–राजावादी आन्दोलनका क्रममा गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र आगजनीमा संलग्न दुई जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । पूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा भएको...
काठमाण्डू, १० वैशाख– कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारको काम गर्ने तरिका जनअपेक्षा अनुसार नभएको तीव्र असन्तुष्टि जनाएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमको दौरान उनले सरकारको शैली, गति र नीतिमा देखिएका कमजोरी सच्याउनु अपरिहार्य भएको बताए । उनका अनुसार कांग्रेस सत्ता...
काठमाण्डू, १० वैशाख– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन पनि गिरावट आएको छ । बुधबार बजार बन्द हुँदा नेप्से ३२.४४ अंकले घटेर २,६५५.८८ विन्दुमा पुग्यो। बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको देखिएको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर...
काठमाण्डू, १० वैशाख– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारलाई निभ्दै गरेको बत्तीको संज्ञा दिएको छ । मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि प्रधानमन्त्री केपी ओलीले नै त्यो पुष्टि गरेको बताए । ओलीका पछिल्ला अभिव्यक्ति र हतास मनस्थितिले...
काठमाण्डू, १० वैशाख– सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम १९ वैशाखमा प्रतिनिधिसभामा पेश गर्ने भएको छ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल गरी नीति तथा कार्यक्रम ल्याउने दिन तय गरेका हुन् । घिमिरेले तयार पारेको प्रतिनिधि...
काठमाण्डू, १० वैशाख– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको समाचार प्रकाशित गर्ने एक अनलाइन पत्रिकामाथि सर्वोच्च प्रशासनले कारबाही अघि बढाएको छ । प्रधानन्यायाधिशविरुद्ध अफवाह फैलाएको आरोपमा नेपाल पेन नामक अनलाइनमाथि अवहेलनामा कारबाही माग गर्दै सर्वोच्चमा प्रतिवेदन पेश भएको हो । सर्वोच्चका कर्मचारीद्वय कमला...
काठमाण्डू, १० वैशाख- प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमाले उपमहासचिव विष्णु रिमालले पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई खतरा पार्टी बनाएर देखाउन चुनौती दिएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उपमहासचिव रिमालले चुनौती दिएका हुन । उनले...
काठमाण्डू, १० वैशाख– आज विश्व प्रतिलिपि अधिकार दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । दिवसको उद्देश्य पुस्तक र लेखकप्रति...
काठमाण्डू, १० वैशाख– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको संख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको...