प्रधानमन्त्री ओलीले शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने

२०८२ वैशाख ११ गते १४:४०

काठमाण्डू, ११ वैशाख– प्रधानमन्त्री केपी ओलीले शक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् । ओलीले मुलुकको समसामयिक परिस्थिति र संसद अधिवेशनमा सरकारले गर्ने कामबारे दायित्वबारे सम्बोधन गर्ने एमाले नेताहरुले बताएका छन् । संसद अधिवेशनको पहिलो दिन सरकार प्रमुख र शीर्ष...

एकैपटक १ सय २१ डिएसपीको सरुवा, उपत्यकामा ७ वृत्तका प्रमुख फेरिए

२०८२ वैशाख ११ गते १२:५९

काठमाण्डू, ११ वैशाख– प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ । कार्यालयले बिहीबार १ सय २१ डीएसपीको सरुवा सूची सार्वजनिक गरेको हो ।काठमाण्डू उपत्यकाका ७ वृत्तमा प्रहरी फेरिएका छन् । प्रहरी वृत्त नयाँ बानेश्वरको जिम्मेवारी जिल्ला प्रहरी...

लोकतन्त्रको विकल्प अतिवाद हुन सक्दैनः गगन थापा

२०८२ वैशाख ११ गते १२:५१

काठमाण्डू, ११ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रप्रति जनस्तरमा बढ्दो असन्तोषलाई स्वीकार गर्दै त्यसको समाधान चरमपन्थी सोच वा कदममार्फत खोज्न नहुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले वर्तमान प्रणालीले अपेक्षित परिवर्तन दिन नसक्दा असन्तुष्टि हुनु स्वाभाविक मानिए पनि...

जनमत र नाउपा मिल्ने निश्चित, नयाँ पार्टीमा ७ सय केन्द्रीय सदस्य

२०८२ वैशाख ११ गते १२:४५

काठमाण्डू, ११ वैशाख– एकता प्रक्रियाको दिशा तय गर्दै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकै दलमा रूपान्तरण हुने भएका छन् । दुवै दलबीच लामो समयदेखि चल्दै आएको संवाद र तयारीले अन्ततः वैशाख २७ गते ‘नागरिक जनमत पार्टी’ घोषणा गर्ने निष्कर्ष निकालेको छ ।...

सरकारविरुद्ध सदनमा कडा रुपमा प्रस्तुत हुने माओवादी निर्णय

२०८२ वैशाख ११ गते १२:३७

काठमाण्डू, ११ वैशाख– नेकपा माओवादी केन्द्रले शिक्षा र संघीय निजामती सेवा सम्बन्धी विधेयक लामो समयदेखि अलपत्र पारेर जनतालाई धोका दिएको भन्दै संघीय संसदको आगामी अधिवेशनमा सरकारप्रति कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले झन्डै तीन...

शशांक कोइराला निवासमा काँग्रेस नेताहरुको बैठक

२०८२ वैशाख ११ गते १२:३०

काठमाण्डू, ११ वैशाख– कांग्रेस नेताहरुको एक समूहको पूर्वमहामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बैठक बसेको छ । बैठमा अधिकांश सभापति शेरबहादुर देउवा पक्षधर पूर्वपदाधिकारी थिए । पूर्वउपसभापतिहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री एवं प्रवक्ता प्रकाशशरण महत कोइराला निवास पुगेका थिए ।...

ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिनको सम्भझनामा लोकतन्त्र दिवस

२०८२ वैशाख ११ गते ८:३७

काठमाण्डू, ११ वैशाख– आज १९औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष आजैका दिन लोकतन्त्र दिवस मनाउने गरिएको छ ।...

सबै पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छाड्न निर्देशन

२०८२ वैशाख ११ गते ८:१७

एजेन्सी– जम्मू–कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकहरूमाथि कडा कदम चालेको छ । केन्द्रीय सुरक्षा परिषद्को बुधबार बसेको आकस्मिक बैठकले भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएको हो । भारतीय विदेश मन्त्रालयका सचिव अजय मिस्रीका अनुसार यो निर्देशन सार्क...

तनहुँको बुल्दी खोलामा सम्झौताअघि नै पुल निर्माण सम्पन्न

२०८२ वैशाख ११ गते ८:०५

तनहुँ, वैशाख ११ – तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दी खोलामा निर्माण गरिएको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । सम्झौता अनुसार आगामी भदौ २२ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले चार महिना अघिनै काम सकाएको हो । पुल निर्माणको जिम्मा लिएको...

तीन प्रदेशमा चट्याङसहित वर्षा

२०८२ वैशाख ११ गते ८:०१

काठमाण्डू, ११ वैशाख– हाल नेपालमा स्थानीय वायु प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार...

साताको अन्तिममा नेप्सेमा हरियाली, कारोबार रकममा सुधार

२०८२ वैशाख ११ गते ३:११

काठमाण्डू, ११ वैशाख– साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । कारोबार सुरु भएदेखि नै स्थिर देखिएको सूचक अन्ततः २.०८ अंकले उकालो लाग्दै २६५८.०२ विन्दुमा आएर अडियो । सामान्य अंकको वृद्धिसँगै लगानीकर्ताको मनोबल केही हदसम्म बलियो बनेको देखिन्छ...

काश्मिर आतङ्कवादी हमलामा ज्यान गुमाएका न्यौपानेको शव नेपाल ल्याइने

२०८२ वैशाख १० गते १८:४४

काठमाण्डू, १० वैशाख– भारत काश्मिरको पाहलगाममा मंगलबार भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । रूपन्देहीको कालिकानगर निवासी २५ वर्षीय सुदीप भारत घुम्न गएका बेला आक्रमणमा परेका थिए। परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनापछि तत्काल भारतीय विदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us