काठमाण्डू, १२ वैशाख– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको पुष्टि गरेकी छन । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले बताइन । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

काठमाण्डू, १२ वैशाख– पूर्व प्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन । आज शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले भने, ‘गठबन्धन जसरी पनि टिक्छ...
काठमाण्डू, १२ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन आग्रह गरेका छन । आज (शुक्रबार) प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा अपिल गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक...
काठमाण्डू, १२ वैशाख– आज भन्दा १० बर्षअधि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला आज (शुक्रबार) सिन्धुपाल्चोकमा भूकम्प गएको छ । शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...
काठमाण्डू, १२ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार)को प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन । संघीय संसद अधिवेशन सुरू हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । प्रतिनिधि...
काठमाण्डू, १२ वैशाख– एमाले महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै दिएको निर्देशनात्मक आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा भएको दाबी गरेका छन । महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु...
काठमाण्डू, १२ वैशाख– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार दिएका छन् । हिजो (बिहीबार) गोरखाको बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिएकी...
काठमाण्डू, १२ वैशाख– एमसीसी अन्तर्गतका परियोजनाले नेपालसहित अन्य चार देशमा निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको डजका उच्च...
काठमाण्डू, १२ वैशाख– आज (शुक्रबार) देखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो...

काठमाण्डू, ११ वैशाख–सत्तारुढ काँग्रेसनिकट विद्यर्थी संगठन नेविसंघका कार्यकर्ताले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । उनीहरूले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी ओलीविरुद्ध प्रदर्शन गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई राजीनामा दिन बाध्य पारिएको आरोप उनीहरुको छ । नेविसंघले...