शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास

२०८२ वैशाख १३ गते १४:१८

काठमाण्डू, १३ वैशाख– पछिल्ला केहि दिन यता विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले आज (शनिबार) बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । निषेधित...

लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम

२०८२ वैशाख १३ गते १४:०९

काठमाण्डू, १३ वैशाख– लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र...

अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले

२०८२ वैशाख १३ गते १२:११

काठमाण्डू, १३ वैशाख– अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगजनी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी...

कांग्रेस नेता तीर्थराम डंगोलको निधन

२०८२ वैशाख १३ गते १२:०६

काठमाण्डू, १३ वैशाख– नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको ७७ बर्षमा निधन भएको छ । ७७ वर्षीय डंगोलको शुक्रबार राति निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए...

आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते

२०८२ वैशाख १३ गते ११:५६

काठमाण्डू, १३ वैशाख– काठमाण्डूको आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटनामा परेको छ । काठमाण्डूबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । जिल्ला प्रहरी...

१४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली

२०८२ वैशाख १२ गते १८:१०

काठमाण्डू, १२ वैशाख– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले अब १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमनत्री ओलीलेसँग सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्तः अर्थमन्त्री पौडेल

२०८२ वैशाख १२ गते १७:३४

काठमाण्डू, १२ वैशाख– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो...

सम्पदामा राजनीति नगरौंः सुनिता डंगोल

२०८२ वैशाख १२ गते १७:१८

काठमाण्डू, १२ वैशाख– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छन । आज शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाण्डू उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन । सम्पदा क्षेत्रभित्र भू–राजनीति नभइ नेपाली नै सहभागी...

भरतपुरमा सडकमै पल्टियो जिप, स्कुटर चालकको मृत्यु

२०८२ वैशाख १२ गते १७:०६

काठमाण्डू, १२ वैशाख– चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्ले रहेकी छन । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । भरतपुरतर्फ...

शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो

२०८२ वैशाख १२ गते १६:४३

काठमाण्डू, १२ वैशाख– आज शुक्रबार नवनियुक्त शिक्ष विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ । शिक्षामन्त्री पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान...

सत्ताको गलत आचरणले गणतन्त्रमा कालोबादल मडारियोः चित्रबहादुर केसी

२०८२ वैशाख १२ गते १६:३२

काठमाण्डू, १२ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालोबादल मडारिएको दाबी गरेका छन । आज (शुक्रबार) बाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको दाबी...

सिंहदरबारको गेटमै रोकिए वार्ताको लागि गएका शिक्षक नेता

२०८२ वैशाख १२ गते १५:४४

काठमाण्डू, १२ वैशाख– नेपाल सरकारसँग वार्ताको लागि गएका शिक्षक महासंघका नेता सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा रोकिएको हो । ‘गेटबाट भित्र छिर्न दिइएन । हामी त फर्किने तयारीमा छौँ,’ महासंघका महासचिव तुलाबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us