सत्ताको गलत आचरणले गणतन्त्रमा कालोबादल मडारियोः चित्रबहादुर केसी

२०८२ वैशाख १२ गते १६:३२

काठमाण्डू, १२ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालोबादल मडारिएको दाबी गरेका छन । आज (शुक्रबार) बाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको दाबी...

सिंहदरबारको गेटमै रोकिए वार्ताको लागि गएका शिक्षक नेता

२०८२ वैशाख १२ गते १५:४४

काठमाण्डू, १२ वैशाख– नेपाल सरकारसँग वार्ताको लागि गएका शिक्षक महासंघका नेता सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा रोकिएको हो । ‘गेटबाट भित्र छिर्न दिइएन । हामी त फर्किने तयारीमा छौँ,’ महासंघका महासचिव तुलाबहादुर...

रास्वपाको आरोपः गभर्नर नियुक्तिमा सरकारले तमासा देखायो

२०८२ वैशाख १२ गते १५:३५

काठमाण्डू, १२ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनिकीसँग जोडिएका उल्झनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै रास्वपा सांसद अर्यालले यस्तो बताएका हुन ।...

मेटालाई अब ७ दिनभन्दा बढी समय दिँदैनौंः सञ्चारमन्त्री गुरुङ

२०८२ वैशाख १२ गते १५:२६

काठमाण्डू, १२ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन । आज (शुक्रबार) काठमाण्डूमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन...

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो

२०८२ वैशाख १२ गते १५:२०

काठमाण्डू, १२ वैशाख– पछिल्ला केहि दिन यता सामाजिक सञ्जालमा लगातार ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दुईवटा भिडियो सार्वजनिक भएका छन । दुवै भिडियो पुराना भएको पुष्टि भएको छ । बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा छरपस्ट भएको सुन्धाराको पुल नजिकैको भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरी...

सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ

२०८२ वैशाख १२ गते १५:०३

काठमाण्डू, १२ वैशाख– पछिल्ला केहि दिन यता काठमाण्डूको सडकमा निरन्त आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएका छन ।...

पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्ः एमाले

२०८२ वैशाख १२ गते १४:५८

काठमाण्डू, १२ वैशाख– सत्ता घटक दल एमालले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको बताएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठक तर्फबाट सम्बोधन गर्दै एमाले सांसद गोकर्ण विष्टले यस्तो बताएका हुन । उनले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको पनि बताएका...

सरकारले फेरि शिक्षकलाई वार्तामा बोलायो

२०८२ वैशाख १२ गते १४:५३

काठमाण्डू, १२ वैशाख– सरकारले पछिलो केहि दिन यता निरन्त आन्दोलनमा रहेका शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाण्डूको सडकमा प्रदर्शन गरिरहेका छन् । यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन्...

अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैनः कांग्रेस

२०८२ वैशाख १२ गते १४:२८

काठमाण्डू, १२ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले देशमा व्यवस्था मात्रै परिवर्तन नभइ अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको बताएको छ । आज (शुक्रबार)बाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले...

प्रधानमन्त्रीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने

२०८२ वैशाख १२ गते १३:४४

काठमाण्डू, १२ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्‍मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम...

मनोरञ्जनका लागि सरकार परिवर्तनको हल्ला चलाइयो: आरजु राणा

२०८२ वैशाख १२ गते १३:३९

काठमाण्डू, १२ वैशाख– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको पुष्टि गरेकी छन । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले बताइन । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

सरकार परिवर्तनको कुराले आरजु छक्क, प्रधानमन्त्री र कांग्रेस सभापतिबीच कुराकानी

२०८२ वैशाख १२ गते १३:३६

काठमाण्डू, १२ वैशाख– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको पुष्टि गरेकी छन । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले बताइन । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us