काठमाण्डू, ९ वैशाख–प्रधानमन्त्री केपी ओलीले सरकार विरोधीहरूको घेराबन्दीमा परेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले विरोधीले सरकार र नेतृत्वमाथि संगठित रुपले घेराबन्दी र हमला गरिरहेको बताएका हुन् । ओलीले विरोधीको हमलामा आफूलाई पार्टीभित्रैबाट सहयोग नभएको र...
कञ्चनपुर, ९ वैशाख– कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव मंगलबार जलेको अवस्थामा भेटिएको छ । कञ्चनपुर प्रहरीका डिएसपी उमेश जोशीका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल...
काठमाण्डू, ९ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान राजनीतिक संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन् । लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज...
नवलपरासी, ९ वैशाख– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बुवाआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ। स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गएराति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको...
काठमाण्डू, ९ वैशाख– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई उच्च नैतिकवान नेता भएको टिप्पणी गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शाक्यले सक्षम, इमान्दार, नैतिकवान र असल नेता भएका कारण विद्याले राजीनामा दिनुपरेको हो ? भन्दै प्रश्न गरेकी छन् । जारी शिक्षक...
काठमाण्डू, ९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई हुने भएको छ । रिटमाथि मंगलबार मुसनमानको एकल इजलासमा सुनुवाई हुन लागेको हो । आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा...
चितवन, ९ वैशाख– चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा...
काठमाण्डू, ९ वैशाख– भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् । दुई दिने भ्रमणका सिलसिलामा उनी मंगलबार काठमाण्डू आइपुगेका हुन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय दूतावास र ऊर्जा मन्त्रालयका अधिकारीले स्वागत गरे । ऊर्जामन्त्री दीपक खड्काले गत माघ अन्तिममा दिल्ली पुगेका बेला खट्टरलाई...
काठमाण्डू, ९ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी ११ वैशाखबाट हुँदैछ । बोर्ड अध्यक्ष महाश्रम शर्माले निर्धारित समयमै परीक्षा...
काठमाण्डू, ८ वैशाख– उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा आज घाँस काट्दै गरेकी एक महिला भालुको आक्रमणमा परी घाइते भएकी छन । भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । बिहान...
काठमाण्डू, ८ वैशाख– मकवानपुरको थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा आफ्नै बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ । पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो...
काठमाण्डू, ८ वैशाख– पूर्व संस्कृति पर्यटन तथा नागरीक उड्यनमन्त्री समेत रहेका एमालेका सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । ०७६ साउन १५ गतेदेदि ०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक...