काठमाण्डु,२२ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका छन । उनले...
काठमाण्डु,२२ माघ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभइ एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन । उनले प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै यस्तो बताएका हुन । उनले ओलीका सबै भनाइहरु सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निष्कर्ष...
काठमाण्डु,२२ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताउका छन । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन । आज (आइतबार) संघीय संसद नयाँ...
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो सिधा कुरा राखेका छन । उनले सो क्रममा मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरेका छन । सो क्रममा उनले मिडियाहरुको नामै...
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने बताएका छन । उनले भने, ‘अब आधारहीन समाचार लेखे अब आधार विहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईँसँग...
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी ९पासपोर्ट० लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका छन । उनले आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित...
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज आइतबार नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउने तयारी गरेका छन । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार...
bhanकाठमाण्डु,२२ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख गरीएको छ ‘ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी...
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय भएको छ । तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल...
काठमाण्डु,२२ माघ– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन । उनले भ्रष्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम...
काठमाण्डु,२२ माघ– महोत्तरीमा जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु । मूत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको प्रहरीले बताएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जिपले ठक्कर दिँदा सहनी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी...
काठमाण्डु,२२ माघ– आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने क्रममा कांग्रेस सत्तारुढ दल बन्न खोजेको बताएका छन । ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकराी गराउँदै थिए । तर कांग्रेस सांसद रामहरि खतिवडाले...