काठमाण्डु,२२ माघ– आज बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अनुपस्थित भएका छन । एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, रास्वपाका सांसद भने अनुपस्थित...
काठमाण्डु,२२ माघ– काँग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन । आज आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै अझै पनि नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने...
काठमाण्डु,२२ माघ– एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएका छन । आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । ओलीले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरेका छन । उनले भने, ‘ यतिबेला नेपाली...
काठमाण्डु,२२ माघ– राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता गरेकी छन । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक छन । कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने...
काठमाण्डु,२२ माघ– आज विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् । गृह मन्त्रालयनै पाउनैपर्ने अडान राखेका रविलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका प्रधानमन्त्री निकट स्रोतले...
काठमाण्डु,२२ माघ– कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ चितवन–२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार...
काठमाण्डु,२२ माघ– नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सरु गरेको छ । १९ औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गरेको छ । काठमाण्डुको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ । यो सेवाको उपयोग तत्काललाई...
काठमाण्डु,२२ माघ– कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालका पहिलो गभर्नर हिमालयशम्शेर जबराको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन । आज (आइतबार) बिहान देउवा जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवा उनको निवास थापाथली गएका थिए । काठमाण्डुस्थित नर्भिक अस्पतालमा उपचाररत जबराको ९५ वर्षको उमेरमा...
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि नेकपा (माओवादी केन्द्रका) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित...
एजेन्सी– पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको मूत्यु भएको छ । पाकिस्तान मिडियाले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । मुशर्रफ लामो समयदेखि बिरामी थिए । दुबईको अस्पतालमा उनको उपचार भइरहेको थियो । उनी लामो समयदेखि अमाइलोइडोसिस रोगबाट पीडित थिए । मुशर्रफ धेरै महिनादेखि...
काठमाण्डु,२२ माघ– काठमाण्डुको पुरानो बानेश्वरमा बुबा छोरी मृत अवस्थामा फेला परेका छन । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् । शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी निशान श्रीवास्तवका जानकारी...
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै छन । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक आज दिउँसो साढे...