काठमाण्डू, १८ वैशाख– सत्ता घटक दल एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने तयारी गरेको छ । एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको...
काठमाण्डू, १८ वैशाख– एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको दाबी गरेका छन । सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली भएको दाबी समेत गरेका छन ।...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकहरूको योगदानले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको पनि बताएका छन । आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका...
काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको पनि बताएका छन । आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले श्रमिकहरूको...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको दाबी गरेका छन । आज (बिहिबार) मे दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले ०८७ मा संविधान संशोधन...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको दाबी गरेका छन । आज (बिहिबार) मे दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले ०८७ मा संविधान संशोधन...
काठमाण्डू, १८ वैशाख– सत्ता घटक दल एमाले निंकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आज काठमाण्डू उपत्यकामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । काठमाण्डू उपत्यका नगरपालिकाहरूको कमिटीहरूको उपस्थितिमा जिफन्टले मजदुरको हक–अधिकारका नारा लगाउँदै दिवस मनाएको हो । ‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध प्रतिकार,...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने बताएका छन । आज (बिहिबार) अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
कञ्चनपुर, १७ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ‘जनतासँग माओवादी तराई(मधेश जागरण अभियान’ माओवादीको मात्र नभएर राष्ट्रिय अभियानको रूपमा परिभाषित गरेका छन् । बुधबार कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो अभियानको प्रभावलाई अझ विस्तार गर्ने बताए । ‘यो अब केवल माओवादीको...
काठमाण्डू, १७ वैशाख– बुधबार नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन् । उनले बुधबार काठमाण्डू उत्रिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणासँग बुढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता गरेका छन् ।...
काठमाण्डू, १७ वैशाख– विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरू र सरकारबीच अन्ततः सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको वार्तापछि शिक्षक महासंघ र सरकारबीच सात बुँदामा समझदारी बनेको हो। यद्यपि, सहमतिका केही बुँदाहरू कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने भएकाले सम्झौताको...
काठमाण्डू, १७ वैशाख– आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा अनुमानअनुसार, गत वर्षको तुलनामा देशको अर्थतन्त्रमा उल्लेखनीय विस्तार हुने...