भिडियो

केकी र राजेशको ‘फल मिठो’ गीत सार्वजनिक(भिडियोसहित)

२०७६ जेठ १३ गते १५:००

काठमाण्डु, १३ जेठ – नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘फल मिठो’ बोलको सार्वजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ । डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ...

आयो प्रमोद खरेलको चर्चित गीत(भिडियोसहित)

२०७६ जेठ १० गते १२:१८

काठमाण्डु, १० जेठ – गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् । बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका हुन्...

मोडेलहरुले क्याट वाक गरिरहँदा बिरालोले इन्ट्री मारेपछि…

२०७६ वैशाख २२ गते १७:४६

एजेन्सी – फेसन कार्यक्रममा र्याम्प मोडेलहरुले क्याट वाक गर्नु स्वभाविक हो । मोरोक्कोको एक फेसन कार्यक्रममा हालै विभिन्न मोडेलहरु क्याट वाक गरिरहँदा साँच्चैको क्याट र्याम्पमा प्रवेश गरेको भिडियो सार्वजनिक भएको छ । जब क्याट अर्थात् बिरालो मोडलहरु हिँडिरहेको स्थानमा पुग्छ । बिरालोले सबैको ध्यान...

मण्डपमै बेहुलीलाई भुलेर बेहुला पब्जीमा व्यस्त (भिडियो)

२०७६ वैशाख २१ गते १७:११

एजेन्सी – अनलाईन खेल पब्जीले विश्वभर लोकप्रियता हासिल गरेको छ । यस खेल खेलेरै मानिसले ज्यान गुमाएको, मानसिक समस्या देखिएको घटना सार्वजनिक भएका छन् । पब्जी खेलले गम्भीर असर निम्त्याउने जन आवाजपछि भारतको गुजरातमा पब्जी खेलमाथि प्रतिबन्ध लागिसकेको छ । यसैबीचमा भारतमा पब्जी खेल...

प्रकाश सपूतको दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गको नम्बर १ मा

२०७५ चैत २५ गते १५:२०

काठमाण्डु, २५ चैत्र – गायक प्रकाश सपूतको गीत दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको हो । अहिलेसम्म १४ लाख पटक युट्युबमा सर्च भइसकेको छ । प्रकाशले दोहोरी ब्याटलबाट सफलता पाएपछि...

वृहत् सांस्कृतिक सम्मेलनमा पूर्व गृहमन्त्रीदेखि मुख्यमन्त्रीको छमछमी (भिडियो)

२०७५ चैत २४ गते १६:१४

रुकुम, २४ चैत्र – रुकुम पश्चिममा आयोजित वृहत् सांस्कृतिक सम्मेलनको नयाँ तरिकाबाट उद्घाटन गरिएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री, पूर्व गृहमन्त्रीदेखि प्रदेशका मन्त्रीसम्म छमछमी नाचेका छन् । जनवादी गायक जीवन शर्माले सिट्ठी फुकेका छन् । पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो फेसबूकमा राखेको भिडियोमा शर्मासहित...

‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै युुटुबबाट रिलिज (फिल्मसहित)

२०७५ चैत २३ गते १०:५०

काठमाण्डु, २३ चैत्र – कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाएकी नन्दिता केसीको अहिले चर्चा परिचर्चा शुन्य जस्तै छ । उनै, नन्दिताले अमेरिका पुगेर अभिनय गरेको एक चलचित्र युटुबमा सोझै रिलिज गरिएको छ । ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा...

पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर भागेपछि…(भिडियो)

२०७५ चैत १६ गते १३:४५

काठमाण्डु, १६ चैत्र – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ । शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो । जिकज्याकसँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार...

छोराले ममी भन्दै थिए तर…(भिडियोसहित)

२०७५ चैत १४ गते १३:०३

एजेन्सी – कोलम्बियामा जेसी माउला परुज क्रुज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् । उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । प्रहरीका अनुसार उनी...

जब रिक्सा चालकले पुलिसलाई घण्टौँसम्म निर्घात कुटे.. (भिडियो)

२०७५ चैत १३ गते १२:११

एजेन्सी – भारतको बिहारमा एक ट्राफिक प्रहरीलाईृ रिक्सा चालकले सडकमा दौडाई–दौडाई अन्धाधुन्ध कुटेका छन् । मंगलबार राती गलत दिशाबाट रिक्सा चलाउन रोक्दा उनले आफ्ना साथीसँग मिलेर पुलिस जवानलाई ढुङ्गा हानाहान गर्दै कुटेका छन् । घण्टौंसम्म सडकमा हंगामा भइरह्यो र मानिसहरु आफ्नो ज्यान बचाउन भागिरहेका...

गायक डा. बिक्रान्तको ‘नक्कले मोरा’ सार्वजनिक (भिडियोसहित)

२०७५ चैत १२ गते १०:५४

काठमाण्डु, १२ चैत्र – गायक डा. बिक्रान्त मेहता र मेलिना राईको स्वर रहेको ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङमा छन् ।...

मन्त्री अधिकारीसहित सात जनाको शव सेनाको हेलिकोप्टरले यसरी उठायो(भिडियोसहित)

२०७५ फागुन १६ गते ९:५७

काठमाण्डु, १६ फागुन – हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाण्डु ल्याउने तयारी भैरहेको छ । घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । मौसम खराब भएकाले त्यहाँबाट काठमाण्डु ल्याउन कठिनाई भइरहेको छ । मौसम अनुकुल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us