एजेन्सी । एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो पनि सार्वजनिक गरिएको छ । गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, ¥यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको...
काठमाण्डु, १५ जेठ – सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् । ...
...
काठमाण्डु, १ जेठ – अभिनेत्री निरु खड्काको आज ३५ औँ जन्मदिन परेको छ । बिक्रम सम्वत २०४० सालमा झापाको लखनपुरमा जन्मेकी निरुले कोरस नृत्यबाट कलाकारिताको सुरुवात गरेकी हुन् । उनले करिअरको सुरुवातमा सिनेमा ‘माइली’ मा समावेश भएको कति औँली अग्ली भएँ बोलको गीतमा नृत्य...
काठमाण्डु, ३१ बैशाख – नेपाली कांग्रेसका नेता गगन थापाले हिजो राष्ट्रवादको जिम्मा लिएको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली आज नाङ्गै हिँडेको आरोप लगाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको प्रसङ्ग निकाल्दै सोमबारको संसद बैठकमा थापाले स्वघोषित राष्ट्रवादी सरकारले मोदीको...
एजेन्सी – अमेरिकास्थित हवाई राज्यमा भोलक्यानो विस्फोट हुँदा आगोको मुस्लो सहित आएको लाभाले सिङ्गै मुस्ताङ गाडी निलेको छ । जहाँ एक्कासी विष्फोट हुँदा ठूलो मात्रामा धनजनको क्षती पुगेको छ । जुन भिडियो अहिले सामाजिक संजालमा ब्यापक रुपमा हेरिने भिडियो र दृश्यहरु मध्ये परेको छ...
काठमाण्डु, ३० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका बारेमा संसदलाई जानकारी गराउँदै छन् । दुई दिने नेपाल भ्रमण सकेर भारतीय प्रधानमन्त्री मोदी शनिबार भारत फर्किएका थिए । ओलीले मोदीको दुई दिने भ्रमणका बारेमा प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।...
एजेन्सी – उद्धारमा खटिएको हेलिकप्टरको पंखाले काट्दा एक जना इन्जिनियरको मृत्य भएको छ । कोलम्बियामा दुर्घटनाग्रस्त हेलिकप्टरको उद्धारको लागि खटिएको अर्को हेलिकोप्टरको पंखाको व्लेडले एक इन्जिनियरको घाँटी छिनालेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । कोलम्बियाको काउका...
एजेन्सी, २१ चैत – इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटले संगीतको धुनमा एकै पटक नाचेर गिनिज बुकमा वर्ल्ड रेकर्ड कायम गरेका छन् । सन् २०१६ देखि विभिन्न कम्पनीले नृत्य गर्ने रोबोटको टिम तयार पारिरहेका छन् । कम्पनीहरु यस्ता रोबोटलाई एकैसाथ नृत्य गराएर...