भिडियो

छोराले ममी भन्दै थिए तर…(भिडियोसहित)

२०७५ चैत १४ गते १३:०३

एजेन्सी – कोलम्बियामा जेसी माउला परुज क्रुज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् । उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । प्रहरीका अनुसार उनी...

जब रिक्सा चालकले पुलिसलाई घण्टौँसम्म निर्घात कुटे.. (भिडियो)

२०७५ चैत १३ गते १२:११

एजेन्सी – भारतको बिहारमा एक ट्राफिक प्रहरीलाईृ रिक्सा चालकले सडकमा दौडाई–दौडाई अन्धाधुन्ध कुटेका छन् । मंगलबार राती गलत दिशाबाट रिक्सा चलाउन रोक्दा उनले आफ्ना साथीसँग मिलेर पुलिस जवानलाई ढुङ्गा हानाहान गर्दै कुटेका छन् । घण्टौंसम्म सडकमा हंगामा भइरह्यो र मानिसहरु आफ्नो ज्यान बचाउन भागिरहेका...

गायक डा. बिक्रान्तको ‘नक्कले मोरा’ सार्वजनिक (भिडियोसहित)

२०७५ चैत १२ गते १०:५४

काठमाण्डु, १२ चैत्र – गायक डा. बिक्रान्त मेहता र मेलिना राईको स्वर रहेको ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङमा छन् ।...

मन्त्री अधिकारीसहित सात जनाको शव सेनाको हेलिकोप्टरले यसरी उठायो(भिडियोसहित)

२०७५ फागुन १६ गते ९:५७

काठमाण्डु, १६ फागुन – हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाण्डु ल्याउने तयारी भैरहेको छ । घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । मौसम खराब भएकाले त्यहाँबाट काठमाण्डु ल्याउन कठिनाई भइरहेको छ । मौसम अनुकुल...

बिश्वकै अनौठो ट्यालेन्ट कुखुरा जसले रियालिटी शो अमेरिका गट ट्यालेन्टमा पियानो बजायो !(भिडियोसहित)

२०७५ माघ २३ गते १७:४१

एजेन्सी – कुखुराले पियानो बजाउँछ भन्ने कुरा सुन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ, तर यो खबर सत्य हो । रियालिटी शो अमेरिका गट ट्यालेन्टमा उपस्थित गराइएको एक कुखुराले सजिलै पियानो बजाउँदा उपस्थित सबै चकित परे । उसले पियानो बजाउन थालेपछि सबै फेरी अचम्मा परे । भिडियोमा...

जब सुगाले नै साइकल चलाएपछि… (भिडियोसहित)

२०७५ माघ ५ गते १७:२४

एजेन्सी – हामीले पत्याउन नै नसकिने बिभिन्न घटना सुनेका र देखेका हुन्छौँ । हामीले नपत्याएका यस्ता घटना हुन्छन् जुन सत्य नै हुन्छन् । त्यस्तै एउटा यस्तो अनौठो भिडियो सार्वजनिक भएको छ, जुन सुन्दा पत्याउन गाह्रो यो भिडियो बास्तबमा सत्य रहेको छ । चीनको एक...

प्रचण्डकाे अगाडी प्रचण्डकै व्यङ्ग्य, नेता र दर्शकको हाँसो थामिएन (भिडियोसहित)

२०७५ असोज २१ गते १५:४३

काठमाण्डु, २१ असोज – पछिल्लो समय हास्यकलाकार सुबोध गौतम धेरै चर्चामा छन् उनलाई धेरै नेता देखि कलाकारहरुको क्यारिकेचर गर्न आउछ । उनको क्यारिकेचरले जोकोहीले हासो थाम्न सक्दैनन् । त्यस्तै राष्ट्रिय सभागृहमा जनगायक जीवन शर्माको एकल साझमा कम्युनिष्ट धारका शिर्ष नेताहरुको बाक्लो उपस्थिति थियो ।...

उर्लाबारीमा अजिंगरले जिउँदो मृगलाई निल्यो(भिडियोमा हेर्नुहोस्)

२०७५ असोज १९ गते १२:५७

उर्लाबारी,१९ असोज – उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निलेको छ । तर, अजिंगरले उक्त मृगलाई ओकलेको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । सिंगो मृगलाई जिउभित्र पु¥याएर ओकेलेको दृश्य भिडियोमा देख्न सकिन्छ...

‘साउथ इन्डियन स्टायल’मा प्रदेश २ की मन्त्रीकाे सवारी(भिडियो हेर्नुस्)

२०७५ साउन १६ गते १७:५३

काठमाण्डु, १६ साउन – दुई नम्बर प्रदेश सरकारकी भौतिक पूर्वाधार तथा विकास मन्त्री डिम्पलकुमारी झा मंगलबार प्रदेशको राजधानी जनकपुरबाट गृह जिल्ला आउँदा उनीसँगै दर्जनौ गाडीको लावालस्कर समेत आयो । रौतहट गृहजिल्ला भएका मन्त्री झा चन्द्रनिगाहपुर हुँदै गौर आएकी थिइन् । उनीसँगै कार्यकर्ताका सवारीसाधक समेत...

श्रीदेवीकी छोरी जाह्नवी अभिनित ‘धड़क’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

२०७५ जेठ २८ गते १७:१२

एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको अभिनय रहेको फिल्म ‘धड़क’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्ममा जाह्नवी कपूरको मुख्य भूमिका रहेका छन् । ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटरको फिचर रहेका छन् । यो फिल्म लभस्टोरीमा आधारित छ...

विश्वकपको भिडियो सार्वजनिक, कस्तो छ ?(हेर्नुस् भिडियो)

२०७५ जेठ २८ गते १३:११

एजेन्सी । एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो पनि सार्वजनिक गरिएको छ । गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, ¥यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको...

प्रतिनिधि सभा बैठक (लाइभ)

२०७५ जेठ २७ गते ११:१५

...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us