
एजेन्सी – हामीले पत्याउन नै नसकिने बिभिन्न घटना सुनेका र देखेका हुन्छौँ । हामीले नपत्याएका यस्ता घटना हुन्छन् जुन सत्य नै हुन्छन् । त्यस्तै एउटा यस्तो अनौठो भिडियो सार्वजनिक भएको छ, जुन सुन्दा पत्याउन गाह्रो यो भिडियो बास्तबमा सत्य रहेको छ ।
चीनको एक सडकमा सुगाले सानो साइकल चलाएर यात्रा गरेको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । जुन भिडियो अहिले निकै भाइरल भएको छ । पिपुल्स डेली चाइनाले आफ्नो ट्विटर ह्यान्डलमा सुगाले साइकल चलाएको भिडियो क्लिप पोस्ट गरेको हो ।
Can a parrot ride a bike? Of course! pic.twitter.com/nQ6FbNk6ku
— People's Daily, China (@PDChina) December 28, 2018