बिश्वकै अनौठो ट्यालेन्ट कुखुरा जसले रियालिटी शो अमेरिका गट ट्यालेन्टमा पियानो बजायो !(भिडियोसहित)

काठमाण्डु टुडे २०७५ माघ २३ गते १७:४१ मा प्रकाशित

एजेन्सी – कुखुराले पियानो बजाउँछ भन्ने कुरा सुन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ, तर यो खबर सत्य हो ।

रियालिटी शो अमेरिका गट ट्यालेन्टमा उपस्थित गराइएको एक कुखुराले सजिलै पियानो बजाउँदा उपस्थित सबै चकित परे । उसले पियानो बजाउन थालेपछि सबै फेरी अचम्मा परे ।

भिडियोमा देखिए अनुसार २ जना महिला आफ्नो घरपालुवा कुखुरा जोकगूसँगै शो मा आए र आफ्नो कुखुराले पियानो बजाउने दाबी गरे, तब उनीहरुको कुरा कसैले नपत्याएपछि निर्णायकलाई निकै नै आग्रहपछि कुखुरालाई दिइएको अवसर सदुपयोग गर्दै कुखुराले उक्त अनौठो काम प्रमाणित गरेर देखायो ।

थप भिडियोमा हेर्नुस्-

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us