काठमाण्डु, १२ भदौ– प्रथम साफ यू १९ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदामा भएको खेलमा भारतलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर उपाधि हात पारेको हो । झण्डै २ दशक लामो प्रयासपछि नेपालले अन्तर्राष्ट्रिय स्तरको उपाधि हात...
काठमाण्डु, १२ भदौ– एसीसी अण्डर नाइन्टिन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । मलेसियाको क्वालालामपुरमा टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीलाई अफगानिस्तानले नेपाललाई १० विकेटले पराजित गरेको हो । ४७ दशमलब ५ ओभर मात्र खेलेको नेपालले अलआउट हुनु पूर्व...
काठमाण्डु, ११ भदौ– फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो हस्ताक्षरसहितको टी–शर्ट नेपाली बालकलाई पठाएका छन् भन्दा तपाईलाई अचम्म लाग्ला । तर, कुरा सत्य हो । बनेपास्थित एक १३ वर्षीय बालक जेटिन श्रेष्ठलाई वैशाख १२ गतेको भूकम्पपछि पनि फुटबल खेल्न नछाडेको भन्दै रोनाल्डोले एक सन्दैशका साथ...
काठमाण्डु, लामो समयदेखि संकटमा रहेको नेपाली राष्ट्रिय फुटबल टीम तथा फ्यानका लागि एउटा सुखद खबर छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बेल्जियमका प्याट्रिक एजम्स अब नेपाली फुटबल टीमका प्रशिक्षकमा नियुक्त हुने भएका छन् । नेपाल अब लगत्तै साफ च्याम्पियनसिप खेल्दे छ ।...
एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले युएईलाई १४९ रनले पराजित गरेको छ । पहिले टस जितेर ब्याटिङ जोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनायो । नेपालका लागि राजु रजिालले सर्वाधिक ६२ रन बनाए । ८२ बलको सामना गर्दै उनले ६...
एजेन्सी– स्टार खेलाडि लियोनल मेस्सी यूरोपका उत्कृष्ट फुटबल खेलाडि बनेका छन् । अर्जेन्टिनाका मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेल्दे आएका छन् । उनले नोमिनेसनमा परेका रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र आफ्नै क्लबका लुइस स्वारेजलाई पछि पार्दै उपाधि हात पारेका हुन् । फ्रान्सको मोनाकोमा...
काठमाण्डु, १० भदौ– नेपालमा जारी पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिकालागि नेपाल भारतसँग भिड्ने भएको छ । बिहीबार भएको सेमिफाइनल खेलमा दुबै टोली विजयी भएपछि फाइनलको यात्रा तय गरेका हुन् । सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई ३–२ र भारतले बंगलादेशलाई सडन डेथमा ४–३ गोल अन्तरले...
काठमाण्डस, १० भदौ– १९ वर्षमूनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा बिहीबारको सेमिफाइनल चरणका नेपालले अफगानिस्तानलाई ३–२ गोल अन्तरले हराएको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा नेपालले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले १ तथा अफगानिस्तानले २ गोल गरे...
काठमाण्डस, १० भदौ– १९ वर्षमूनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा बिहीबारको सेमिफाइनल चरणका नेपाल र अफगानिस्तान भिडिरहेका छन्। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेलमा नेपालले पहिलो हाफमा ३ गोल तथा अफगानिस्तानले १ हानेको छ । नेपालका लागि २ गोल अन्जन विष्टले र १ गोल सुनिल बलले...
काठमाण्डस, १० भदौ– १९ वर्षमूनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा बिहीबारको सेमिफाइनल चरणका नेपाल र अफगानिस्तान भिडिरहेका छन्। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेलमा नेपालले पहिलो हाफमा ३ गोल हानेको छ । नेपालका लागि २ गोल अन्जन विष्टले र १ गोल सुनिल बलले गरे । अञ्जनले...
काठमाण्डु, ९ भदौ-उन्नाइस वर्षमूनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा बिहीबारको सेमिफाइनल चरणका दुई खेल हुनेछ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने सेमिफाइनलको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग मध्यान्ह १२ः०० बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा भारतले दिउँसो ३ः३० बजे बङ्गलादेशको सामना गर्दैछ । यस उमेर समूहको...
काठमाण्डु, ९ भदौ-आगामी असोज ९ देखि १३ गतेसम्म दोस्रो सेञ्चुरी कर्पोरेट बैक सुपर सिक्स क्रिकेट प्रतियोगिता राजधानीमा सञ्चालन हुने भएको छ । एसएस इभेन्टस प्राइभेट लिमिटेड कम्पनीको आयोजनामा हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा...