एजेन्सी– भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका लागि उनकी श्रीमती साक्षीको भूमिका निभाउने नायिका भेटिएकी छन् । धोनीकै जीवनबारे निर्माण हुन लागेको फिल्ममा उनको श्रीमतीको रोल कियारा आडवाणीले गर्ने भएकी छन् । किरायाले ‘फग्ली’ फिल्मपछि आफूले कुनै फिल्म नखेल्नुको राज पनि खोलेकी छन् । उनले...
एजेन्सी– म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको प्ले अफमा क्लब ब्रुगमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ । मंगलबार राति भएको खेलमा मेम्फिस डिफेको दुई गोलको मदतमा युनाइटेडले ब्रुगमाथि जित हात पारेको हो । वर्ल्ड ट्रार्फडमा भएको खेलमा ब्रुगले आठौं मिनेटमा माइकल क्यारिकको आत्मघाती गोलबाट...
ऐजेन्सी– इंंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रोजित दर्ता गराएको छ । सोमबार राति भएको खेलमा लिभरपुलले नवप्रवेशी बोर्नमाउथलाई १–० ले पराजित गरेको हो । उसका लागि क्रिष्टियन बेन्टेकेले गरेको गोल नै जितका लागि काफी रह्यो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले २६ औं मिनेटमा बेन्टेकेको...
एजेन्सी– प्रेम भन्ने चिज पनि अचम्मको छ । समय बदलिन्छ, मौसम बदलिन्छ, मानिस बदलिन्छन् तर, साचो माया कहिल्यै बदलिन्न । संसारमा यस्ता पनि मानिसहरु छन् जसले आफ्नो प्रेमको लागि धेरै कुरा परिवर्तन गरेका छन् । ति मध्य एक हुन्, रेसलिङका खतरनाक खेलाडी मानिने अन्डर...
काठमाण्डु, ३१ साउन– पहिलो साफ अण्डर १९ फुटबल च्याम्पियनसिपका लागि अन्तिम टोलीको टुङ्गो लगेको छ । अखिल नेपाल फुवटबल संघ एन्फाले आइतबार घोषणा गरेको टोलीमा ३ गोलरक्षक, ८ डिफेण्डर, ७ मिडफिल्डर र ५ फर्वाड छन् । विमल घर्तीमगरको कप्तानीमा रहने टोलीमा मिडफिल्डरद्वय सुसन लामा...
काठमाण्डु, ३१ साउन– नेपाल यु–१६ साफ च्याम्पियनसिपको सेमिफाइनलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल भारतसँग भिड्दा नेपालले गतवर्ष काठमाण्डुमा भएको साफ च्याम्पियनसिपको बदला लिने अवसर पाउने छ । नेपाल खेलमा तुलनात्मक रुपमा बलियो मानिएको छ । भारतसँग प्रायजसो नेपालको खेल प्रतिस्पर्धात्मक हुने गर्छ...
एजेन्सी, ३० साउन-भारत श्रीलंकासँग पहिलो टेस्टमा ६३ रनले हारेको छ । यो जितसँगै श्रीलेकाले टेस्ट खेलको सिरिजमा १–० को अग्रता कायम गरेको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले भारतका सामू १५३ रनको चुनौती दिएको थियो तर भारतले सबै विकेटको क्षतिमा जम्मा ११२ रन बनाउन...
काठमाण्डु, ३० साउन-अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीको शनिबार घोषणा गरेको छ । यही भदौ १४ गते भारतको पुणेमा हुने खेलका लागि चार हप्ताको तालिमपछि ४५ खेलाडीबाट ३० खेलाडीमा घटाइएको छ , जसमा...
एजेन्सी, २९ साउन–अस्ट्रेलियन क्रिकेट टिमका नयाँ कप्तान स्विट स्मिथ बन्दैछन् । कप्तान माइकल क्लार्कले राजीनामाको घोषणा गरेपछि उनको ठाउँमा स्मिथ आउन लागेका हुन् । २६ वर्षीय स्मिथले अस्ट्रेलियनको वान डे टिमको कप्तानी सम्हालिरहेका छन् । यसका साथै उनी ट्वान्टी–२० टिमको पनि कप्तानी सम्हाल्दै छन्...
काठमाण्डु, २९ साउन– नेपाल बंगलादेशमा जारी यु–१६ साफ च्याम्पियनसिप प्रतियोगिताको फेमिफाइनलमा पुगेको छ । आफ्नो पहिलो खेलमा माल्दिभ्यलाई हराएको नेपाल अफगानिस्तानले पनि माल्दिभ्सलाई हराएपछि नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो दोस्रो खेल शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । आजको खेलले...
काठमाण्डु, २८ साउन– भदौ दोस्रो साता भारतबिरुद्ध हुने मैत्रीपूर्ण खेलमा नेपालका स्ट्राइकर सन्तोष साहुखल नखेलने भएका छन् । पछिल्लो समय गोल गर्न नसकेको भन्दै आलोचित सन्तोष नीजि काममा जापान जान लागेकाले नखल्ने भएका हुन् । हाल प्रशिक्षणमा व्यस्त रहेको नेपाली राष्ट्रिय फुटबल टोली भदौ...
काठमाण्डु, २८ साउन–नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई नेपाल सरकारले उपहार स्वरुप कार प्रदान गरेको छ । आफ्नो खेलजीवनबाट सन्यास लिएपछि बजार मूल्य ३७ लाख ९९ हजार रुपैयाँ पर्ने सुजुकी सियाज उनलाई प्रदान गरिएको हो । सियाजका लागि सीजी मोटर्सले ३ लाख ९९ हजार...