खेलकुद

रियल म्याड्रिडलाई हराउँदै बार्यनले उपाधि उचाल्यो

२०७२ साउन २१ गते १३:२२

एजेन्सी– प्रि सिजन प्रतियोगिता अडि कपको उपाधि रियल म्याड्रिडलाई हराउँदै बार्यन म्युनिखले उचालेको छ । खेलमा बार्यनले रियललाई १–० गोल अन्तरले पराजित जित्दै उपाधि हात पारेको हो । बार्यनका रोबर्ट लेभान्डोस्कीले ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । रियलमा क्रिस्चियानो रोनाल्डो...

पढौँ कुन खेलाडीले कमाउँछन् विश्वमा सबैभन्दा धेरै रकम ?

२०७२ साउन २० गते १४:४७

एजेन्सी– तपाईलाई के लाग्छ ? विश्वमा सबैभन्दा बढी रकम लिएर खेल्ने खेलाडी को होला ? पक्कै पनि सोच्नुहुन्छ होला फुटबल वा क्रिकेट खेलाडी त होलान् नि । तर, यदी त्यसो सोच्नुहुनछ भने तपाई गलत हुनुहुन्छ । यसरी सबैभन्दा बढी रकम लिएर खेल्ने विश्वका खेलाडीमध्ये...

ओपनरले २३६ रन बनाएपछि न्युजिल्याण्ड १० विकेटले जिजय

२०७२ साउन २० गते १४:०१

एजेन्सी– ओपनर टोम लाथम र मार्टिन गुप्टिलले शतकीय पारी खेलपछि न्यूजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा जिम्बावेलाई १० विकेटले पराजित गरेको छ । ५० ओभर खेल्दै जिम्बावेले ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो । उसका लागि सिकन्दर राजाले शतक प्रहार गरे । न्युजिल्याण्डका लागि गप्टिलले...

विश्व ११ सँग खेल्ने नेपाली टोली घोषणा

२०७२ साउन १९ गते १९:२७

काठमाण्डु, १९ साउन– नेपालका भूकम्पपीडितहरुको सहयोगाथ मलेसियन क्रिकेट बोर्डले नेपाल क्रिकेट संघसँग सहकार्य गर्दै यही अगष्ट ९ तारिखमा क्रिकेट प्रतियोगिता आयोेजना गरेको छ । मलेसियामा विश्व ११ र क्यान ११ बीच हुने “ब्याट फर नेपाल” नामक खेलमा सहभागि हुने खेलाडीको नाम सार्वजनिक भएको छ...

डि मारियाले म्यान्चेष्टर युनाइटेड छाडे

२०७२ साउन १८ गते १७:००

एजेन्सी– म्यान्चेष्टर युनाइटेडका अर्जेन्टिनी विंगर एन्जल डि मारिया पेरिस सेन्ट जर्मेन पिएसजी जाने भएका छन् । गत सिजन रियल मड्रिडबाट युनाइटेड आएका अर्जेन्टिनी खेलाडी मारिया ४४.५ मिलियनमा फ्रान्स च्याम्पियन पेरिस सेन्ट जर्मेन गएका हुन् । उनको सोमबार मेडिकल हुने जनाइएको छ । पिएसजीसँग उनले...

बाको एसियन किक बक्सिङ च्याम्पियनसिप सोमबारदेखि सुरु

२०७२ साउन १७ गते १७:३०

अनिल मल्ल ठकुरी भारत÷ भारतको पुने सहरमा आयोजना भइरहेको बाको एसियन किक बक्सिङ च्याम्पियनसिप २०१५ एवम् विश्व किक बक्सिङ च्याम्पियनसिपको छनोट चरणको खेलको सोमबारदेखि औपचारिक रुपमा उद्घाटन हुने भएको छ । त्यस्तै आइतबार एक कार्यक्रममा पूर्व आइजिपी एवं एफिसियल शैलेन्द्रकुमार श्रेष्ठ र नेपाल किक...

खेलेरै २६ वर्षको उमेरमा एक लाख ६० करोडको मालिक्नी बनिन् यी सुन्दरी

२०७२ साउन १७ गते १५:५५

एजेन्सी–बेलारुसकी एक युवतीले सबैलाई आश्चर्यमा पार्दै कम उमेरमा ठूलो सफलता हासिल गरेकी छन् । भिक्टोरिया अजारेका नाम गरेकी २६ वर्षीया युवती आफ्नै संघर्षमा एक सय ६० करोड डलरकी मालिक्नी बनेकी छन् । अजारेका पेशाले टेनिस खेलाडी हुन् । सन् २०१२ को ओलम्पिकमा यिनले दुईवटा...

नेपाल अफगानिस्तान र माल्दिभ्सको समूहमा

२०७२ साउन १७ गते १३:४१

काठमाण्डु, १७ साउन– बंगलादेशमा हुने साफ यु–१६ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ । शनिबार बंगलादेश फुटबल संघले सार्वजनिक गरेको खेला तालिकामा समूह ‘बी’ मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स परेका छन् । साउन २४ गतेदेखि हुने प्रतियोतिमा समूह ‘ए’ मा भारत, बंगलादेश...

स्कटल्यान्डसँग नेपाल ९ विकेटले पराजित

२०७२ साउन १६ गते १७:४२

काठमाण्डु, १६ साउन-विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ९ विकेटको भारी अन्तरले पराजित भएको छ ।   वर्षाका कारण हिजो अवरुद्ध भएपछि शनिबार भएको खेलमा नेपालले दिएको लक्ष्य स्कटल्यान्डले १४औं ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सोमपाल कामीले एक...

बन्दै गरेको कभर्डहल भासियो

२०७२ साउन १६ गते ८:१०

बागलुङ–जिल्लाको रामरेखामा निर्माणाधीन कभर्डहल भाँसिएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको बाङ्गेचौर खेल मैदानसँगै निर्माण गर्न थालिएको तेक्वान्डोको कभर्डहलसहित वरपरको जमिन पनि भाँसिएको छ । अविरल वर्षाका कारण सदरमुकामबाट बगेको पानी सोही स्थानबाट बग्ने गरेको छ । तेक्वान्डोको निर्माणाधीन भवनका छवटा पिल्लर, पर्खाल र...

नेपाल १६७ रनमै अलआउट

२०७२ साउन १५ गते १८:५८

काठमाण्डु, १५ साउन– आईसीसी विश्व क्रिकेट लिग अन्गर्तग नेपालले शुक्रबार स्कटल्याण्डसँग आफ्नो दोस्रो तथा अन्तिम वन डे क्रिकेटमा खराब प्रदर्शन गरेका छ । नेपालले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा १६७ रनमात्र बनायो। नेपालका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । नेपालका लागि महेश क्षेत्रीले...

ओलम्पिकको सुरक्षाका लागि ८५ हजार सुरक्षाकर्मी तैनाथ गरिने

२०७२ साउन १५ गते १८:०३

रियो डे जेनेरियो, १५ साउन-सन् २०१६ मा ब्राजिलको रियो डे जानेरियोमा हुने ओलम्पिक खेलमा सुरक्षाको सुनिश्चितताका लागि ८५ हजार सुरक्षाबल तैनाथ गरिने भएको छ ।   सो जानकारी ब्राजिल सरकारले बिहीबार दिएको प्राप्त समाचारमा जनाइएको छ । यो सङ्ख्या लण्डनमा भएको खेलमा खटाइएको सुरक्षाकर्मीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us