एजेन्सी, ९ साउन–भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी लण्डन स्कुल अफ मार्केटिङको सूचीमा विश्वको उत्कृष्ठ खेलाडीमध्ये नवौं स्थानमा रहेका छन् । उनले यस सूचीमा फुटबलका सुपरस्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछाडि पारेका छन् । वान डे क्रिकेटमा आजसम्मको सबैभन्दा उत्कृट खेलाडीमध्येका एक...
एजेन्सी– तेस्रो श्रेणीका खेलाडी सम्मिलित न्यूयोर्क रेड बुल्सले इंङलिस प्रिमियर लिग विजेता चेल्सीलाई पराजित गरेको छ । खेलमा उसले चेल्सीलाई ४–२ को गोल अन्तरले पराजित गरेको हो । चेल्सीले पहिलो हाफमा १ गोलको अग्रता लिए पनि दोस्रो हाफमा त्यसलाई बचाउन सकेन । चेल्सी हाल...
काठमाण्डु, ८ साउन– नेपालले आयरल्याण्डमा विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्नुअघि नेपालका कप्तान पारस खड्का विश्व टी–२० क्रिकेट बरियतामा ६४ औँ स्थानमा थिए । तर, विश्वकपपछि उनी ७२ औँ स्थानमा झरेका छन् । नेपालका बलर बसन्त रेग्मीले भने ठूलो फड्को मारेका छन् । उनी २०...
काठमाण्डु, ६ साउन–दक्षिण कोरियामा सम्पन्न नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको टोली बुधबार स्वदेश फर्केको छ । कोरियास्थित मुजु तेक्वादो पार्कमा भएको खेलमा शेर्पाले भारत र पाकिस्ताना खेलाडीलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी ह्वाइट फिल्ड...
काठमाण्डु, ५ साउन– विश्वकप छनोट अन्तर्गत भएको पहिलो प्ले अफमा अफगानिस्तननलाई हराउँदै हङकङ विश्वकपमा छनोट भएको छ । हङकङ २०१६ मा भारतमा हुने विश्वकपका लागि छनोट हुन उसलाई अन्तिम बलसम्म कुर्नु पर्यो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा हङकङले २ रन बटुल्यो ।...
काठमाण्डु, ५ साउन-राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि राजधानीमा सञ्चालन भएको छ । अखिल नेपाल टेबलटेनिस सङ्घ तथा काठमाण्डु जिल्ला टेबलटेनिस सङ्घको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामाटेन्डी शेर्पाले एक कार्यक्रमबीच गरे । प्रतियोगितामा एघार...
काठमाण्डु, ५ साउन– आयरल्याण्डमा भएको विश्वकप टी–२० छनोट क्रिकेट प्रतियोगितामा खराब खेल खेलेका कारण विनोद भण्डारी र सुवास खकुरेल टीमबाट बाहिरिएका छन् । उनीहरु स्कटल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा परेनन् । त्यस्तै चोटका कारण अलराउण्डर सागर पुन पनि टीमबाट बाहिरिएका छन् । उनीहरुको...
जुरिक, ४ साउन-फिफा प्रमुख सेप ब्लाटरको बदलामा चयन गर्ने गरी फिफा नेतृत्वका लागि आगामी वर्ष फेब्रुअरी २६ तारिखमा चुनाव गरिने फिफाले सोमबार जनाएको छ । फिफा प्रमुख ब्लाटरले आफू फिफा नेतृत्वका लागि निर्वाचित भएको चार दिनपछि गत जेठ १९ गते (जुन २) मा...
काठमाण्डु, ३ साउन– आयरल्याण्डमा जारी टी–२० मा खराब प्रदर्शन गरेपछि नेपालले आइसिसिले दिएको टी–२० बरियता गुमाउने भएको छ । नेपालले ६ खेलमा ४ मा हार १ मा जित र १ मा बराबरी अंक बाँडेको थियो । नेपालले पहिला ब्याटिङ गरेको चार खेलमा ११० रन...
नेपाली क्रिकेटमा सिनियर टीमबाट पहिलो पटक डेब्यु गर्दा क्रिकेटर सिद्धान्त लोहनी जर्सी बिरुद्ध खेल्दे थिए । उनले आफ्नो पहिलो डेब्यु खेलमै राम्रो प्रदर्शन गरेपछि अहिले उनको चर्चा निकै छ । त्योभन्दा उनले प्रहार गरेको हेलिकप्टर सटको चर्चा यतिबेला चारैतिर छाएको छ । भारतीय क्रिकेटर...
रियो दि जेनेरियो, ३ साउन-विश्व फुटबल सम्राट पेले अस्पतालमा उपचार गरी घर फर्किएको तीन महिना नपुग्दै शुक्रबार पुनः अस्पताल भर्ना भएका छन् । उनको पिठ्युमा नसा च्यापिएकाले उपचारार्थ अस्पताल ल्याइएको हो । तीन महिनाअघि ब्राजिलियाली फुटबल सम्राट पेलेको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गरिएको थियो...
२०१६ मा भारतमा हुने टी–२० विश्वकप क्रिकेटको छनोट खेलका लागि आयरल्याड जाँदा नेपालले विश्वकपका लागि छनोट हुनेमात्र होइन उपाधि नै उचाल्ने लक्ष्यका साथ प्रस्थान गरेको थियो । टी–२० क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेकाले पनि नेपालको सो लक्ष्यलाई सबैले आशाको केन्द्र बनाए र जितका...