काठमाण्डु, ११ वैशाख–आइपिएलको आठौं संस्करणको २१ औं खेलमा दिल्ली डेयरडेविल्सले मुम्बईमाथि शान्दार जित हासिल गरेको छ । दिल्लीको फिरोजशाह कोटला मैदानमा भएको खेलमा मुम्बई दिल्लीसँग ३७ रनले पराजित भएको हो । पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९१ रन चुनौती...
काठमाण्डु, १० बैशाख– नेपाल राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान विनोद दासले भर्खरैमात्र आफ्नो लामो समयको खेल जीवनबाट सन्यास लिएका छन् । १७ वर्षे खेल जीवनबाट सन्यास लिएका विनोदको कप्तानीमा नेपालले २००१ मा काठमाण्डुमा एसीसी यु–१९ कप जितेको थियो, जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो ।...
एजेन्सी– तीन वान डे श्रीङ्खलाको अन्तिम खेलमा पनि बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । यसअघि दुई खेल जितेको बंलगादेशले अन्तिम खेल पनि आफ्नो कब्जामा पार्दै सिरिज ह्वाइटवास गरेको छ । पाकिस्तानले दिएको २५० रनको लक्ष्य बंगलादेशले ४० औँ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो...
काठमाण्डु, १० वैशाख– आइपिएलको २० औं खेलमा चेन्नइ सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनको फराकिलो अन्तरले हराएको छ । घरेलु मैदानमै भएको खेलमा बैंग्लोर टस जितेर पहिले बलिङ रोजेको थियो । चेन्नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८१ रनको स्कोर प्राप्त गरेको...
एजेन्सी– च्याम्पियन्स लिग फुटबल अन्तर्गत बार्सिलोना र वार्यन म्युनिख सेमिफाइनलमा पुगेका छन् । बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पेरिस नेयमारको दुइ गोल मद्दतले सेन्ट जरमाइनलाई २–० ले हराउँदै समग्रमा ५–१ को नतिजा निकाल्दै सेमिफइनलमा प्रवेश गरेको हो । यसअघि उसले ३–१ को नतिजा निकालेको...
काठमाण्डु, ९ वैशाख–आइपिएलमा सोमबारराति भएको रोमाञ्चक खेलमा किंग्स इलाभेन पञ्जावले राजस्थान रोयल्समाथि जित हासिल गरेको छ । आइपिएलको यो संस्करणमा राजस्थानको पहिलो हार हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयसल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। राजस्थानका लागि...
काठमाण्डु, ८ बैशाख– नेपालले एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १०–० को नतिजा निकालेको हो । नेपालका लागि रेखा पौडेल र निर्मला उपाध्ययले ३–३ गोल गरे । भने मनिषा...
एजेन्सी– साच्चि भन्ने हो भने प्रेमले मानिलाई के चाही गराउँदैन र ? त्यस्तै एउटा घटना एक क्रिकेट खेलाडीको जीवनमा पनि घटेको छ । दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिर आफ्नो मायाको तलासमा पाकिस्तानबाट दक्षिण अफ्रिका पुगे । १९ढड मा इमरान पाकिस्तान अन्डर–१९ बाट फ्रिका गएका...
एजेन्सी– लंकाशायरका अलराउण्डर क्रिकेटर लियम लिविस्टोनले अहिलेसम्म बनेको सबै रेकर्ड तोडदै एउटा नयाँ विश्व रेकर्ड बनाएका छन् । रमेयल नेशनल क्लब च्याम्पिएनसिपको दौरान १३८ बलमा ३५० रन बनाउँदै विश्व रेकर्डमा नयाँ इतिहास रचेका हुन् । उनले २७ छक्का र ३४ चौका प्रहार गरेका थिए...
एजेन्सी, ८ वैशाख– आइपिएलमा आइतबार भएको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा स्लो ओभर रेटका लागी मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा १२ लाख जरिवानामा परेका छन् । मुम्बई इन्डियनले यस खेलमा बैंग्लोरलाई १८ रनले हराउँदै पहिलो जित हासिल गरेको थियो । आइपिएलका तर्फबाट जारी गरिएको विज्ञप्तिमा...
एजेन्सी– भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीलाई पुत्री लाभ गएको दुई महिना पुग्न लागेको छ । विश्व कप क्रिकेटका दौडान अस्ट्रेलिया रहेका धोनी त्यसबेला आफ्नी श्रीमती साक्षीसँग हुन सकेनन् । तर पनि त्यहाँबाट आएपछि भने उनको आफ्नी छोरीसँगको तस्बिर विभिन्न सामाजिक संजालमा फैलिएको...
एजेन्सी– क्रिकेट खेल्ने क्रममा चोट लागेर घाइते भएका एक क्रिकेट खेलाडीको मृत्यु भएको छ । शुक्रबार भारत कोलकत्ताको एक मैदानमा क्रिकेट खेल्ने क्रममा उनी घाइते भएका थिए । उनीसँग क्यान लिने क्रममा अंकित केस सौरभ मंडलसँग ठोकिएका थिए । घटनापछि बेहोस भएका...