खेलकुद

फास्ट बलर मलिंगा खेल्ने भए नेपाल विरुद्ध क्रिकेट

२०७२ जेठ १५ गते ११:१३

काठडमाण्डु– श्रीलंङकाका बलर लाथिस मलिंगाले नेपाल विरुद्ध क्रिकेट खेलने भएका छन् । नेपालका भूकम्पपीडितका लागि हुन लागेको ‘ब्याट फ नेपाल’ अभियानमा उनी विश्व ११ बाट नेपालका लागि खेलन लागेका हुन् । अगष्ट ९ मलेसियाको किनरारा ओभल मैदानमा विश्व ११ सँग नेपाली टोली उत्रने छ...

यी मोडलसँग गर्दैछन् रोनाल्डो डेटिङ

२०७२ जेठ १५ गते ७:४७

एजेन्सी– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो इटालीकी मोडल एलासिया टिडेस्कीसँग नजिकीएका छन् । सुपरमोडल इरिना सेकसँग प्रेम सम्बन्ध टुटेपछि एक्लो बनेका रोनाल्डो हाल एलासियासँग डेटिङमा छन् । अन्तर्राट्रिय संचार माध्यमका अनुसार रियल र युभेन्टस विरुद्धको सेमिफाइनल खेल हेर्न स्पेन गएकी थिइन् । उनीहरु खेलपछि सँगै...

मेस्सीले रोनाल्डोलाई जिते

२०७२ जेठ १४ गते ८:५३

एजेन्सी– बार्सिलोनाका स्ट्राइकर लिायोनल मेस्सीले रियल म्याड्रिडका अर्का स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । ला लिगाको उत्कृष्ट खेलाडी छनोटका लागि भएको भोटिङमा मेस्सीले रोनाल्डोलाई पाखा लगाएका हुन् । मेस्सीले जम्मा मतको रोनाल्डोभन्दा २० प्रतिशत बढी मत प्राप्त गरेका थिए । जसमा उनले ५५...

यौन सम्बन्ध राखे टीममा राख्छु भन्ने निलम्बनमा

२०७२ जेठ १४ गते ८:४२

एजेन्सी– श्रीलंका क्रिकेटले यौन मामिलामा फसेका आफ्ना तीन अधिकारीलाई निलम्बन गरेको छ । यिनीहरु यिनीहरु बिरुद्ध राष्ट्रिय महिला टीममा पर्नका लागि एक युवतिसँग सेक्सको प्रस्ताव राखेको आरोप छ । आन्तरीक जाँचका क्रममा उनीहरुलाई दोषी पाईएको थियो ।...

भ्रष्टचारको अभियोगमा फिफाका पदाधिकारी गिरफ्तार

२०७२ जेठ १३ गते ६:४५

एजेन्सी, १३ जेठ–अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका केही अधिकारीहरुलाई प्रहरीले बुधबार स्विट्जरल्यान्डबाट गिरफ्तार गरेको छ । बुधबार बिहानै प्रहरीले स्वीटजरल्यान्डको एक होटेलबाट उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुमाथि पछिल्लो २० वर्षदेखि कालो धन बाहिर पठाउने र षड्यन्त्र गर्ने आरोप लगाइएको छ । फिफाका पदाधिकारी शुक्रबार...

पाकिस्तानलाई हरायो, अफगानिस्तानलाई हरायो, ताजकिस्तानसँग बराबरी, यू–१४ नेपाली टोली

२०७२ जेठ १२ गते ११:०२

काठमाण्डु, १२ जेठ– आयोजक ताजकिस्तानसँग गोल रहित बराबरी खेल्दै नेपालले एएफसी यु–१४ क्षेत्रीय फुटबल फेस्टिभलमा अपराजित यात्रा कायम राखेको छ । यसअघि नै आफ्नो सेमिफइनल यात्रा तय गरेको नेपालले मंगलबार अन्त्मि खेलमा आयोजक ताजकिस्तानसँग २–२ गोलको बराबरी खेलेको हो । यसअघि नेपालले पाकिस्तान र...

अफगानिस्तानलाई हार चखाउँदै नेपाल सेमिफाइनलमा

२०७२ जेठ १२ गते ७:१७

काठमाण्डु, १२ जेठ– एएफसी यु–१४ क्षेत्रिय फुटबल प्रतियोगितामा नेपालले सोमबार अफगानिस्तानलाई हाराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले आफगानिस्तानलाई ० का विरुद्ध २ गोलले हरायो । नेपालको जितमा दुबै गोल रेविज सुब्बाले गरे । पहिलो खेलमा नेपालले पाकिस्तानलाई...

अन्तिम खेलमा युनाइटेडको बराबरी, शीर्ष तीनको जित

२०७२ जेठ ११ गते १०:३०

एजेन्सी इङलिस प्रिमियर लिगको अन्तिम दिन उपाधि विजेता चेल्सीसहित शीर्ष तीन क्लवले जित किालेका छन् । चेल्सीले सन्डरल्याण्डलाई ३–१ ले हरायो । जितपछि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ८ अंकको भिन्नता कायम गर्दै सिजनको विजेता बनेको छ । हात पार्दा म्यानचेस्टर युनाइटेड भने बराबरीमा...

सुरुमा लगातार चार खेल हारेको मुम्बईको आइपिएलमा जलवा, जित्यो उपाधि

२०७२ जेठ ११ गते ७:१८

काठमाण्डु, ११ जेठ– चेन्नई सुपर किङ्ग्सलाई ४१ रनको फराकिलो अन्तरल पराजित गर्दै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएलको विजेता बनेको छ । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । उसुका लागि लेन्डल सिमन्सले  ४५ बलको सामना गर्दै ८ चौका र ३...

गेललर्ई आउट पार्न रैनाको प्रयोग

२०७२ जेठ ९ गते ९:२९

एजेन्सी– चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले रोयल च्यालेन्जर बैंकलोरका हिटर क्रिस गेललाई आउट पार्न आफूले सुरेस रैनाको प्रयोग गरेको बताएका छन् ।   शुक्रबार भएको सेमिफइनल खेलमा बैंकलोरका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसके पनि गेल क्रिजमा जोका थिए । गेलले ४१...

अब चेन्नइ र मुम्बइको भीडन्त हुने

२०७२ जेठ ९ गते ५:३४

काठमाण्डु, ९ वैशाख–आइपिएलको आठौं संस्करणको फाइनल खेलमा चेन्नइ सुपर किंग्स र मुम्बइ इन्डियनबीच रोचक भिडन्त हुने भएको छ । शुक्रबार राँचीमा भएको दोस्रो छनोट खेलमा चेननइले रोयल च्यालेजर्स बैंग्लोरलाई तीन विकेटले हराउँदै आफइनलका लागि आफूलाई प्रस्तुत गरेको छ । चेन्नइका लागि बैंग्लोरले  १४० रनको...

विराट कोहली बने विश्वकै छैटौं बिकाउ खेलाडी

२०७२ जेठ ८ गते ७:५२

एजेन्सी–भारतीय क्रिकेट टिमका खेलाडी विराट कोहली सबैभन्दा बिकाउ खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गरेका छन् । बेलायतको एउटा खेल पत्रिकाले ‘स्पोर्टस’ले भारतीय टेस्ट टिमका कप्तान विराट कोहलीलाई यस वर्षको मोस्ट मार्केटेबल’ खेलाडीमा समावेश गरेको हो । विराट चर्चित फुटबलर मेसी र रोनाल्डोभन्दा पनि अघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us