खेलकुद

यो ओभरमा ऐरीले ३ चौका प्रहार

२०७२ साउन १ गते १५:१८

नेपालले सातौ ओभरमा ४८ रन बनाउँदै १ विकेट गुमाएको छ । ऐरीले पहिलो बलमा ४ रन । ऐरीले दोस्रो बलमा ४ रन । तेस्रो बल पनि चौका । अर्को २ रन । मल्लको डट । अर्को डट ।...

नेपालले ६ ओभरमा ३४ रन

२०७२ साउन १ गते १५:१३

नेपालले ६ ओभरमा ३४ रन बनाउँदै १ विकेट गुमाएको छ । मल्ले पहिलो बलमा १ रन । ऐरीले दास्रो बलमा २ रन । तस्रो बल डट । अर्को डट । १ रन । मल्लको डट ।...

पाँचौ ओभरमा १० रन आयो

२०७२ साउन १ गते १५:१०

  नेपालले ५ ओभरमा ३० रन बनाउँदै १ विकेट गुमाएको छ । प्रदीप ऐरीले फेरि ३ बल डट खेलेर चौथो बलमा २ रन बनाए । पाँचौ बलमा चौका हाने । बल डट खेलेर पाचौँ बलमा १ रन बनाए, छौठो बल मल्ले डट खेले ।...

चौँथो ओभरमा जम्मा १ रन

२०७२ साउन १ गते १५:०६

नेपालले ४ ओभरमा 20 रन बनाउँदै १ विकेट गुमाएको छ । प्रदीप ऐरीले ४ बल डट खेलेर पाचौँ बलमा १ रन बनाए, छौठो बल मल्ले डट खेले । यो ओभरमा १ रन मात्र ।...

नेपालले ३ ओभरमा १९ रन बनाउँदै १ विकेट गुमाएको छ ।

२०७२ साउन १ गते १५:०१

नेपालले ३ ओभरमा १९ रन बनाउँदै १ विकेट गुमाएको छ । ...

नेपाल पपुवा न्ययुगिनी लाइभ अपडेट

२०७२ साउन १ गते १४:५९

विश्वकप क्रिकेटको आफ्नो पाँचौँ खेलमा नेपाल अहिले पपुवा न्ययुगिनीसँग खेल्दै छ । यसअघि नेपालले एक खेलमा जित, दुईमा हार र एकमा बराबर अंक बाँडेको थियो । नेपालको ४ खेलबाट ३ अंक छ भने न्ययुगिनीको ३ खेलबाट दुईमा जित र एकमा हार सहित ५ अंक...

बसन्त रेग्मीले रचे नेपालको इतिहास

२०७२ असार ३१ गते १६:१७

काठमाण्डु, ३१ असार– नेपाली क्रिकेट टीमका बलर बसन्त रेग्मीले टी–२० क्रिकेट प्रतियोगितामा नयाँ इतिहास रचेका छन् । उनले हङकङ बिरुद्धको खेलमा सम्मानजनक प्रदर्शन गर्दै नेपाली इतिहासमा नयाँ रेकर्ड बनाए । हङकङसँग ५ विकेटले हारेको नेपालका लागि रेग्मीले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट...

नेपालको लगातार खराब प्रदर्शन, छनौटको सम्भावना कठिन

२०७२ असार ३१ गते १२:००

काठमाण्ठु, ३१ असार– २०१६ मा हुने विश्वकप टी– २० क्रिकेटको छनौटमा नेपालको लगातार खराब प्रदर्शन जारी रहेको छ । पहिलो खेलमा अमेरिकालाई हम्मेहम्मे गरी हराएको नेपालले त्यसपछिका खेलमा पनि कुनै सुधार ल्याउन सकेको छ । विशेषगरी नेपालको ब्याटिङ लाइन कमजोर देखिएको छ । हङकङसँग...

नेपाल गर या मरको अवस्थामा

२०७२ असार ३० गते १२:१७

काठमाण्डु, ३० असार– टी–२० विश्वकप छनौट प्रतियोगिताको आफ्नो चौंथो खेलमा नेपालले बुधबार हङकङसँग खेल्दै छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपाल विशवकप छनौटका लागि जित्नै पर्ने दबाबमा रहेको छ । नेपालले हालसम्म हङकङसँग खेलेका ७ खेलमा ४ मा जित...

इङ्ल्याण्डमा नेपाली खेलाडी पृथुको कमाल, अविजित १४६ रन प्रहार

२०७२ असार ३० गते ११:२९

काठमाण्डु, ३० असार– लामो समय चोटग्रस्त भएर राष्ट्रिय टोली बाहिर रहेका नेपाली यु–१९ का पूर्वकप्तान पृथु बास्कोटा हाल इङ्ल्याण्डमा रहेका छन् । उनी त्यहाँको एक क्लबबाट क्रिकेट खेल्न पुगेका हुन् । इङ्ल्याण्डमा उनले आफ्नो पहिलो डेब्यु खेलमा नै शतक प्रहार गरेका छन् । पहिलो...

खेलकुद तर्फ दशरथ रंगशालालाई १३ करोड (बजेट अपडेट)

२०७२ असार २९ गते १७:१८

काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै दशरथ रंगशालाको पूर्ननिमार्णका लागि १३ करोड छुट्याएको बताएका छन् ।...

म्याच फिक्सिङको आरोपमा चेन्नइ र राजस्थानमाथि दुई वर्षको प्रतिबन्ध

२०७२ असार २९ गते १५:१४

भारत, २९ असार–भारतको सर्वोच्च अदालतले म्याच फिक्सिङ गरेको आरोपमा राजस्थान रोयल्स र चेन्नइ सुपरकिंग्समाथि दुईवर्ष प्रतिबन्ध लगाउने सजाय सुनाएको छ । यी टिमलाई प्रतिबन्ध लगाउनुका साथै साथै चेन्नईका मालिक गुरुनाथ मयप्पम र राजस्थानका मालिक राज कुन्द्रामाथि क्रिकेटसँग जोडिएका गतिविधिमा सामेल हुन नपाउने गरी आजीवन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us