काठमाण्डुण् आईसीसी विश्व क्रिकेट लिग अन्गर्तग नेपालले शुक्रबार स्कटल्याण्डसँग आफ्नो दोस्रो तथा अन्तिम वन डे क्रिकेटमा खराब प्रदर्शन गरेका छ । नेपालले ३५ ओभरको खेल सकिदासम्म ७ विकेटको क्षतिमा १०५ रनमात्र बनाउन सकेको छ । नेपालका कुनै पनि ब्याट्सम्यान अुलेर खेल्न सकिरहेका छैनन् ।...
काठमाण्डु, १५ साउन– आईसीसी विश्व क्रिकेट लिग अन्गर्तग नेपालले शुक्रबार स्कटल्याण्डसँग आफ्नो दोस्रो तथा अन्तिम वन डे क्रिकेट खेल्दै छ । नेपाली समय अनुसार दिउँसो ३ बजेर ३० मिनेट जाँदा हुने खेलमा नेपाल जित्नै पर्ने दबाबमा हुनेछ । पहिलो खेलमा ३ रनले पराजित भएको...
एजेन्सी– डब्लुडब्लुई रेसलिङ खेल अन्तर्गतको एक फाइटमा फाइटर जोन सीनाको नाक भाँचिएको छ । सेठ रालिन्ससँग भएको भिडन्तमा उनलाई गहिरो चोट लाग्यो । खेल सीनाले नै जितेपनि उनको नामा चोट लागेका कारण उनलाई तत्काल इमरजेन्सी वार्डमा भर्ना गराइएको थियो । हेरौँ खेलको भिडियो ।...
काठमाण्डु, १४ साउन– नेपाल क्रिकेट संघले मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर क्रिकेट प्रतियोगिताका लागि राजु रिमालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । अगस्ट २६ देखि सेक्टेम्बर ४ सम्म हुने प्रतियोगितामा छनोट हुने अन्य खेलाडीमा उपकप्तान आरिफ शेख,समैरभ खनाल, दीपेन्द्र ऐरी, शंकर राणा,सुनील...
काठमाण्डु, १४ साउन– आईसीसी विश्व क्रिकेट लिग अतर्गत स्कटल्याण्डसँगको आफ्नो पहिलो खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । स्कटल्याण्डसँग ३ रनले पराजित भएपनि नेपाली क्रिकेट टोलीले सुधारिएको प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएको हो । स्कटल्याण्डले वर्षाका कारण छोट्याइएको खेलमा निर्धारित ३६ ओभरमा...
काठमाण्डु, १३ साउन– नेपाल र स्कटल्याण्डबीच बुधबार हुन लागेको पहिलो विश्व क्रिकेट लिग पतियोगिता वर्षाका कारण फिल्ड चिसो भएका कारण हुन सकेको छैन । स्कटल्याण्डमा रहेको नेपाली टोलीले दुई एक दिवसीय खेल अन्तर्गत आफ्नो पहिलो खेल बुधबार खेल्न लागेको थियो । खेल नेपाली समय...
एजेन्सी– इङलिस प्रिमियर लिग विजेता क्लब चेल्सीले मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनालाई पराजित गरेको छ । अमेरिका भ्रमणका क्रममा चेल्सीले बार्सिलोनालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भएको थियो । इडेन हाजार्डले खेलको १० औं...
काठमाण्डु, १३ साउन– नेपालले बुधबार स्कटल्याण्डसँग विश्व क्रिकेट लिग पतियोगिता खेल्दै छ । स्कटल्याण्डमा रहेको नेपाली टोलीले दुई एक दिवसीय खेल अन्तर्गत आफ्नो पहिलो खेल बुधबार खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ३० मिनेटमा सुरु हुनेछ । विश्वकप छनोटमा...
एजेन्सी– बजरंगी भाइजानले यतिबेला बलिउडमा निकै तहल्का पिटिरहेको । रिलिज भए)को एक हप्तापछि उसले दुई सय करोडभन्दा बढी व्यापार गरिसकेको छ । विभिन्न रेकर्ड राखिरहेको सलमान खानको बजरंगी भाइजानमा सबै दृष्यहरु निक्कै रोचक छन् । तर, फिल्ममा भएको एउटा गल्तीले फिल्म राम्रो हुँदा हुँदै...
एजेन्सी– क्रिकेट यस्तोखेल हो जसमा रन बनाउन निकै मुस्किल पर्ने गर्छ । यदी बल सही छ भने एक बलमा ६ रनभन्दा बढी रन बनाउन सकिदैन । यदी लगातार नो बल र वाइड भयो भने पनि १ बलमा कति रन बन्ला र ? १०, १२...
एजेन्सी– श्रीलंकाले एक दिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तानलाई १६५ रनले पराजित गरेको छ । निर्धारित ५० ओभरमा श्रीलंकाले ४ विकेटको क्षतिमा ३६८ रनको विशाल रन खाडा पार्यो । उसका लागि कुशल परेराले १०९ बलको सामना गर्दै ११६, म्याथुसले ७०, तिलकरत्ने दिलसानले ६२ रन बनाए ।...
एजेन्सी– क्यालिफोर्नियामा भएको खेलमा म्यान्चेष्टर युनाइटेडले बार्सिलोनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । दुबै कडा प्रतिद्धन्द्धीका बीच भएको मैत्रीपूर्ण खेलमा युनाइटेडले बार्सिलोनालाई दबाबमा राखेको थियो । युनाइटेडका लागि खेलको पहिलो हाफमा रोनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा लिङगाडले गोल...