खेलकुद

भारत समूह विजेता बन्दै सेमिफाइनलमा

२०७२ भदौ ८ गते १९:३२

काठमाण्डु, ८ भदौ-पहिलो १९ वर्षमुनि (यु–१९)  को साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा भारत माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्को मैदानमा मंगलबार भएको खेलको ४१ औँ मिनेटमा भारतका लागि मोइनुद्दिनले पहिलो गोल गरेका...

यसरी तयारी गरिरहेकी छन् नेपाली छोरीले विश्वलाई हराउन

२०७२ भदौ ८ गते १५:४१

काठमाण्डु, ८ भदौ-पछिल्लो समय विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी धाविका मीरा राई विश्व नं १ एक बन्ने लक्ष्यका साथ इटालीमा एक महिना प्रशिक्षण गर्ने भएकी छिन् ।   आगामी असोज ४ गते स्पेनमा हुने एक सय १० किलोमिटर विश्व च्याम्पियनसिपको तयारीका लागि...

नेपालले बंगलादेशलाई २–१ ले हरायो

२०७२ भदौ ७ गते १७:५७

काठमाण्डु, ७ भदौ– साफ यु–१९ च्याम्पियनसीपमा समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ले हराउँदै समूह विजेता बनेको छ। एन्फा मैदान, सातदोबाटोमा भएको खेलमा ११ औं मिनेटमा गोल गर्दै रोहित सरकारले बंग्लादेशलाई अग्रता दिलाएका थिए। त्यसको सातमिनेटपछि नेपालका अन्जन बिष्टले गोल गर्दै खेल बराबरीमा...

बलियो भारतले अफगानिस्तानलाई हरायो

२०७२ भदौ ६ गते १८:५३

काठमाण्डु, ६ भदौ– काठमाण्डुमा जारी १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा भारतले अफगानिस्तानलाई २–० ले हरायो । अफगानिस्तानको तुलनामा निकै बलियो देखिएको भारतले ११ औं मिनेटमा कमलप्रितको गोलमार्फत अग्रता लिएको...

यु–१९ बास्केटबलमा एलआरआईको विजयी शुरुवात

२०७२ भदौ ५ गते १८:१३

काठमाण्डु, ५ भदौ– एलआरआई कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा बिजयी शुरुवात गरेको छ । यु–१९ पुरुषतर्फको खेलमा एलआरआईले मल्पी इन्टरनेशनललाई ४७–३९ को स्कोरले पछि पार्यो । एलआरआईका लागि राज कुंवरले सर्वाधिक १४ स्कोर गरेका थिए । त्यस्तै शनिबार...

सोमबार नेपाल र बंगलादेश भिड्ने

२०७२ भदौ ५ गते १७:४९

काठमाण्डु, ५ भदौ– शनिबार भएको १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल खेलमा नेपाल सेमिफाइनलमा पुगेको छ । बंगलादेशले भुटानलाई २–० ले हराएपछि बंगलादेशसँगै नेपाल पनि सेमिफाइनलमा पुगेको थियो । यो हारसँगै भुटान समुह ए बाट बाहिरिएको छ भने यसअघि नेपालसँग पनि भूटानले हार ब्यहोर्नुपरेको थियो...

दोस्रो खेलमा अफगानिस्तान विजयी

२०७२ भदौ ४ गते २०:२७

काठमाण्डु, ४ भदौ-पहिलो पटक आयोजना भएको १९ वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा अफगानिस्तानले विजयी सुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा जारी प्रतियोगितामा शुक्रबार भएको खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ । यससँगै...

तेक्वान्दो टोली बुल्गेरिया जाँदै

२०७२ भदौ ४ गते १७:४२

काठमाण्डु, ४ भदौ-बुल्गेरियाको पालमोदिप सहरमा भदौ ७ देखि १३ सम्म सञ्चालन हुने १९औँ अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) च्याम्पियनसिपमा सहभागी हुनजाने पाँच सदस्यीय तेक्वान्दो टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।   त्रिपुरेश्वरमा शुक्रबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार...

विमलको ह्याट्रिकमा नेपालको सानादार जित

२०७२ भदौ ३ गते १८:५४

काठमाण्डु, ३ भदौ– पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेपछि उसले विजयी यात्राको सुरुवात गरेको हो । ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्समा जारी खेलमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गर्न सफल...

विमलको ह्याट्रिकमा नेपालको सानादार जीत

२०७२ भदौ ३ गते १७:५६

काठमाण्डु, ३ भदौ– पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेपछि उसले विजयी यात्राको सुरुवात गरेको हो । ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्समा जारी खेलमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गर्न सफल...

नेपाल भुटानसँग भिड्दै

२०७२ भदौ ३ गते १२:२४

काठमाण्डु, ३ भदौ– यु–१९ साफ च्याम्पियनसिफ फुटबल प्रतियोगितामा बिहीबार नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दैछ । समूह बी अन्तर्गतको नेपाल, भुटान र बंगलादेश रहेका छन् । खेलअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागि ६ टोलीका प्रशिक्षकले उपाधी जित्ने लक्ष रहेको बताएका छन् । नेपालले अगस्ट २४ मा...

तेक्वान्दो टोली मलेसिया उड्यो, गर्ला त कमाल ?

२०७२ भदौ २ गते १९:१९

काठमाण्डु, २ भदौ– ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप’मा सहभागी हुन चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गरेको छ । मलेसियाको सारावाकस्थित कुचिङमा यही अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा दुई पुरुष र दुई महिला खेलाडीले सहभागिता जनाउने छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us