खेलकुद

फुटबलको कमालसँगै नेपाली क्रिकेटको पनि कमाल, दियो देश रोइरहेका बेला केही खुसी

२०७२ भदौ १७ गते ११:५०

काठमाण्डु, १७ भदौ– मलेसियामा जारी एसिसी यू– १९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि नौ विकेटको फराकिलो जित हात पारेको छ । मलेसियाको सेलोंगर क्लबमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो । साउदी अरेबियाका फैसल...

एसिसी प्रिमियर लिग क्रिकेटः नेपाल साउदी अरबसँग भिड्दै

२०७२ भदौ १६ गते १७:३९

काठमाण्डु, १६ भदौ– मलेसियामा जारी १९ वर्षमुनिका एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको पाँचौँ खेलमा नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा विजय लक्ष्यका साथ नेपालले आफ्नो पाँचौँ खेल भोलि बिहीबार साउदी अरबको सामना गर्नेछ । प्रतियोगितामा साउदी अरब...

साफ जिताउने टोलीका प्रत्येक सदस्यले तीन लाख पाउने

२०७२ भदौ १६ गते १२:१४

काठमाण्डु, १६ भदौ– अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल सरकारको तर्फबाट गरी यू–१९ साफ च्याम्पियनसिप जित्ने नेपाली टिमका प्रत्येक सदस्यलाई तीन–तीन लाख प्रदान गरिने भएको छ ।     गत शनिबार काठमाण्डुमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो...

एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैनः क्यान

२०७२ भदौ १६ गते ११:०२

काठमाण्डु, १६ भदौ – नेपालको उन्नाइस वर्षमुनि (यु–१९) क्रिकेट टोली मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा परेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कुबेतलाई पराजित गरेको छ भने अफगानिस्तानसँग हार व्यहोरेको थियो । एक हारका बाबजुद नेपाल अफगानिस्तान र...

नेपालले कुवेतलाई ८३ रनले हरायो, एसिया कपमा छनोट हुने सम्भावना बलियो

२०७२ भदौ १५ गते १४:३१

काठमाण्डु, १५ भदौ– एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा कुवेतलाई नेपालले २५१ रनले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा दुई सय ५० रन जोडेको थियो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान...

कुवेतलाई नेपालको २५१ रनको चुनौती

२०७२ भदौ १५ गते ११:३७

काठमाण्डु, भदौ १५ – एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा कुवेतलाई नेपालले २५१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा दुई सय ५० रन जोडेको थियो । नेपालका लागि प्रारम्भिक...

प्रधानमन्त्रीले भारत रहेका बिमललाई फोन गरेर बधाई दिए

२०७२ भदौ १४ गते ११:४९

काठमाण्डु १४ भाद्र– प्रधानमन्त्री सुशील कोइरालाले १९ वर्षमुनिको समूहमा सार्क विजेता बनेको नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन गरेका छन् । भारतसँगको मैत्रीपूर्ण खेलका लागि भारतको पुणेमा रहेका टोलीका कप्तान बिमल घर्तीमगरलाई कोइरालाले आइतबार साँझ नेपाली टेलिफोन गरी बधाई दिएका हुन् । टेलिफोनमा प्रधानमन्त्री कोइरालाले साफ...

नेपालको सानदार प्रर्दशन, मलेसिया ८ विकेटले पराजित

२०७२ भदौ १४ गते ११:३१

काठमाण्डु, १४ भदौ– एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । नेपालले १४ ओभर ४ बल मै लक्ष्य पूरा गरेको हो । आशिष धामी र राजवीर सिंहले गरेको शानदार ब्याटिङले नेपालले जीत हात पारेको हो ।...

सोमबार नेपाल मलेसियासँग भिड्दा जित्नै पर्ने दबाब

२०७२ भदौ १३ गते १८:४३

काठमाण्डु १३ भदौ– एसियाली क्रिकेट परिषद् १९ वर्षमुनि एसिसी यु–१९ उमेर समूहको प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा नेपालले भोलि आयोजक मलेसियाको सामना गर्नेछ । जारी प्रतियोगितामा दुई...

बिमलले साफ च्याम्पियनको उपाधि मृतकहरुलार्ई समर्पित गरे

२०७२ भदौ १३ गते १४:१७

काठमाण्डु, १३ भदौ– शनिबार नेपालले जितेको साफ यू–१९ च्याम्यियन्ससिप फुटबलको उपाधि टीमका कप्तान बिमल धर्ती मगरले भुकम्पबाट ज्यान गुमाएकालाई समर्पिग गरेका छन् । उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै सो उपाधि करेन्ट लागेर ज्यान गुमाउने अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठ र...

अबका दिनमा नेपाली फुटबलको स्थान कहाँ रहने ?

२०७२ भदौ १३ गते १३:२९

नेपाल दक्षिण एसियामा पहिलो स्थानमा रहोस् भन्ने सबै नेपालीको चाहना काठमाण्डु टुडे डेस्क/१९९३ मा बंगलादेशमा भएको साफ च्याम्पियन्सिप यता अन्तराष्ट्रिय उपाधि बिहीन नेपाली फुटबलका लागि शनिबार ऐतिहासिक दिन रह्यो । नेपालका लागि पटक–पटक उपाधि रक्षाको तगारो बन्दै आएको भारतसँग नेपालले बदलामात्र लिएन दक्षिण एसियामा...

प्रिमियर लिगमा भाग्यले जितायो आर्सनललाई

२०७२ भदौ १३ गते ११:०९

एजेन्सी– इंलिस प्रिमियल लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले न्यूक्यासललाई १–० गोल अन्तरले पराजित गरको छ । न्यूक्यासलका खेलाडिले फल गरेपछि रातो कार्ड खाँदै आर्सनलले पेनाल्टी पाएको थियो । जितपछि आर्सनल ४ खेलबाट ७ अंकका साथ पाँचौ स्थानमा छ भने न्यूक्यासल समान खेलबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us