भक्तपु्र, २४ भदौ– युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले संविधान जारी गरेर देशलाई निकास दिन सबै जुट्नुपर्ने बताएका छन्। मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा सुरु भएको नेपालमै पहिलोपटक चौध वर्षमुनिको महिला पुरुष दुवै सहभागी हुने मिक्स यु–१४ फुटबल खेलको उद्घाटन गर्दै...
काठमाण्डु, २४ भदौ– भूकम्पले भत्किएका विद्यालय पुनः निर्माणको सहयोगको लागि तेस्रो डीमा म्याराथुन २०१५ हुने भएको छ । गत बैशाख १२ गतेको विनासकारी भूकम्पले भत्किएको गोर्खाको श्री पपुलर आदर्श उच्च माध्यामिक विद्यालयको भबन पुनःनिर्माणको लागि प्रतियोगिता हुन लागेको हो । बिभिन्न कलेजका विद्यार्थीहरु सहभागीता...
गुल्मी, २३ भदौ– गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थल रुरु क्षेत्रधाम रिडी खेल मैदानमा आजदेखि खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । युवालाई खेलप्रति हौसला बढाउन, आकर्षण, मनोबल, शारीरिक अभ्यास गर्न चेतनशील महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड रिडीले सो प्रतियोगिता आयोजना गरेको हो ।...
एजेन्सी– फुटबल खेलाडी वाइन रुनी इंगल्याण्ड फुटबल टीमका सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । युरो कप छनौट खेलमा स्विट्जरल्याण्ड बिरुद्ध गोल गर्दै उनले सो किर्तीमानी बनाएका हुन् । चाल्र्टनको ४९ गोलको किर्तीमानी तोड्ने क्रममा रुनीले ५० रोग पुर्याए । गएराती वेम्बलीमा भएको...
काठमाण्डु, २२ भदौ-निजामती सेवा दिवसका अवसरमा मंगलबार दशरथ रङ्गशालामा ट्रेड युनियन–११ र मुख्यसचिव–११ बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ट्रेडयुनियन–११ एकका विरुद्ध दुई गोलले विजयी भयो । प्रतियोगिताको उद्घाटन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले टोली नेतालाई बल हस्तान्तरण गरेर गरेका थिए । त्यसअघि भृकुटीमण्डपबाट प्रभातफेरी...
मोरङ, २२ भदौ– विराटनगरस्थित जिल्ला खेलकुद विकास समिति मातहतमा रहेको कवर्डहलको खेलकुद सामग्री गायब भएको छ । जिम्मेवारी पाएको जिल्ला खेलकुद विकास समितिले पनि उक्त विषयमा आफूलाई जानकारी नभएको बताएको छ । त्यहाँस्थित कवर्डहलको विद्युतीय चिम, कुर्सी तथा ब्याटमिन्टनको नेट, नेट राख्ने पाइप गायब...
काठमाण्डु, २२ भदौ– नेपाल क्वान मुकान कराते संघले आगामी भदौ २५ र २६ गते राजधानीमा दोस्रो क्वान मुकान राष्ट्रिय कराते च्याम्पियनसीप आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा उद्घाटन हुने प्रतियोगितमा देशभरीका विद्यालय, क्याम्पसलगायतबाट करिब पाँच सय खेलाडीहरुको सहभागिता रहने कार्यक्रम संयोजक प्रकास देसारले जानकारी...
इलाम, २१ भदौ– उन्नाइस वर्षमुनिको ‘प्रथम साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०७२’ मा राष्ट्रिय टिममा सहभागी भएर नेपाललाई जिताउन सफल भएको भन्दै इलाम जमुनाका छिरिङ गुरुङलाई गृह जिल्लामा सोमबार सम्मान गरिएको छ । रेडहर्ष फुटबल क्लब इलामले एक कार्यक्रम गरी उनलाई दोसल्ला र सम्मानपत्रले सम्मान...
एजेन्सी–म्याच फिक्सिंगको आरोप लागेका पाकिस्तानका तिब्र गतिका बलर मोहम्मद आसिफले इंग्ल्याण्डको जेलमा हुँदा उनले नेल्सन मन्डेलासँग प्रेरणा लिन्थे । म्याच फिक्सिंगको आरोपमा पाँच वर्षको प्रतिबन्ध सकिएपछि संचार माध्यमसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले आफ्नो जीवनको पाँच वर्ष निकै कठिन रहेको...
पोखरा, २० भदौ – नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि १० गतेसम्म पोखरा रंगशालामा हुने भएको छ । स्र्पोट्स फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल संघ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा भारत र नेपालका गरी ११...
एजेन्सी– युरो कप २०१६ मा छनोट हुने नेदरल्याण्ड्सको सपना फितलो बन्दै गएको छ । छनोटमा पछिल्लो खेलमा आइसल्याण्ड्सँग नेदरल्याण्ड्स १–० ले पराजि भएसँगै उसको सम्भावना कमजोर बनेको हो । समूह ए मा १० खेलबाट आइसल्याण्ड १८ अंकसहित पहिलो र चेक गणतन्त्र १६ अंकसहित दोस्रो...
काठकाण्डु, १७ भदौ– बिहीबार भएको नेपाल ओलम्पिक कमिटीको चुनावको अन्तिम परणम आउको छ । जसअनुसार अध्यक्षमा जीवनराज श्रेष्ठ विजयी भएका छन् । उनले कुल खसेको २६ मतमा १७ मत पाए भने उनका प्रतिदन्द्धी उमेशलाल श्रेष्ठले ९ मत पाए । अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक...