काठमाण्डु, १ असोज- पूर्वाञ्चलमा आगामी मसिङ्र ७ देखि हुने सातौँ राष्ट्रिय खेलकुदका लागि शुक्रबार प्रतीक चिह्न तथा शुभङ्कर प्रतीक(मस्कट) सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सूर्य र चन्द्राङ्कित प्रतीक चिह्न तथा अर्नाअङ्कित मस्कट सार्वजनिक...
काठमाण्डु, १ असोज– राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा थ्री स्टार क्लब र मनाङ मस्यांदी क्लबले बराबरी खेलेका छन् । थ्री स्टारले अग्रता लिएको खलमा उसले अग्रता गुमाएपछि बराबरी भएको हो । थ्री स्टारका खेलाडीले डी बक्सभित्र ह्यान्ड गरेपछि मनाङले पेनाल्टी...
काठमाण्डु, १ साउन– एएफसी यु–१६ च्याम्पियनसिप फुटबल छनोट चरणको दोस्रो खेलमा शुक्रबार नेपालले आयोजक कीर्गिस्तानको सामना गर्दै छ । नेपालले उसलाई हराए छनोट हुने सम्भावना बढी रहनेछ । कीर्गिस्तानको बिस्केकमा जारी प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई हराएको नेपाल दोस्रो खेलमा आयोजकलाई स्तब्ध पार्ने दाउमा छ...
काठमाण्डु, ३१ भदौ– राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा आर्मीले विभागीय टोली नेपाल प्रहरी क्लबलाई ३–० गोलको अन्तरले पराजित गर्दै विजयी भएको...
काठमाण्डु, ३१ भदौ– नेपालमा आएको भूकम्पको महाविपत्तिपछि नेपालीहरुले देखाएको धैर्यताको भावनाको मुल्यांकन गर्दै कोककोलाले फेरि उठ्नेछ नेपाल अभियान सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत उसले भर्खरै एउटा खेलकुद कार्यक्रमको आयोजना गरेको छ । महेश्वरी खेलमैदानमा प्रख्यान फुटबल खेलाडी अनिल गुरुङ्ग र विभिन्न स्कुलका...
काठमाण्डु, ३१ भदौ-युवा तथा खेलकुद मन्त्रालयले एएफसी उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई बिहीबार सम्मान गरेको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रि«य खेलकुद परिसरमा मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी २३ जना खेलाडीसहित मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक...
काठमाण्डु, ३१ भदौ– सन् २०१५ को साफ च्याम्पियनसीपमा नेपाल र भारत एकै समूहबाट खेल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बुधबार भारतको राजधानी नयाँ दिल्लीमा गरिएको ’ड्र’ अनुसार समूह ’ए’ मा नेपाल, भारत, पाकिस्तान र श्रीलंका रहेका छन् । भारतको केरलामा...
काठमाण्डु, २९ भदौ-राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेसको खेल मैदानमा भएको सो प्रतियोगितामा थ्रीस्टारले एपिएपललाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो...
काठमाण्डु, २९ भदौ– वैशाखमा गएको भूकम्पका कारण लामो समयसम्म सुरु हुन नसकेको राट्रिय लिग फुटबल प्रतियोगिता सोमबार देखी सुरु भएको छ । खेल सुरु भएसँगै नेपालका लागि नयाँ प्रशिक्षक प्याट्रिक ओजेम्सले राट्रिय टीमका लागि खेलाडी छनोटसमेत गर्नेछन् । उनले खेलाडीले लिगमा गरेको प्रदर्शनको आधारमा...
एजेन्सी– इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले ८ विकेटले जितेको छ । जितसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिज ३–२ ले जितेको छ । अन्तिम खेलमा इंग्ल्याण्डले ३३ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो । उसका लागि वेन स्टोकले ४२ रन अन्य ब्याट्सम्यानले...
काठमाण्डु, २५ भदौ– क्यानले मलेसियामा हुने आइसीसी यु–१९ विश्व कप छनोट क्रिकेट प्रतियोगितामा सहभागि हुने नेपाली क्रिकेट टोलीको छनोट गरेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार यही अक्टोबर १४ देखि २३ सम्म हुने प्रतियोगिताका लागि क्यानले १८ सदस्यीय टोली छनोट गरेको हो ।...
काठमाण्डु, २५ भदौ– लामो समयसम्म स्थगन हुँदैआएको राष्ट्रिय लिग फुटबल प्रतियोगिता यसै सातादेखि राजधानी र बाहिर जिल्लामा सञ्चालन हुने भएको छ । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिता यही भदौ २८ गतेदेखि पुनः सञ्चालन गरिने आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।...