खेलकुद

राष्ट्रिय लिग फुटबलः झापा लिगको शीर्ष स्थानमा

२०७२ असोज १३ गते १७:०६

काठमाण्डु, १३ असोज– अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा मोफसलको टोली झापा फुटबल क्लब रहेको छ । होम एन्ड अवेका आधारमा सञ्चालित उक्त प्रतियोगितामा झापा फुटबल क्लबले २४ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रहेको हो । झापाले...

क्रिकेट खेल र खेलाडीलाई माया गर्ने नेतृत्व आवश्यक: पारस

२०७२ असोज १३ गते १६:३०

काठमाण्डु, १३ असोज– युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाल क्रिकेट सङ्घ ९क्यान०भित्र देखिएको विवादलाई चाँडोभन्दा चाँडो समाधान गर्ने बताएका छन् ।   राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा आयोजित ‘क्रिकेट खेलको अवस्था’ विषयक अन्तरक्रियामा खेलकुद मन्त्री पौडेलले क्यानभित्र भएको विवाद समाधानको लागि यसअघि पनि प्रयास...

मेस्सी नभएपछि स्वारेज चम्किए

२०७२ असोज १३ गते १४:४८

एजेन्सी– खेलको अन्त्यतिर दुई मिनेटभित्र दुई गोल गर्दै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लिओनल मेस्सी विनाको बार्सिलोनाले बार्यन लिभरकुसनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्यन लिभरकुसनले २२ औं मिनेटमा अग्रता लिएको थियो ।...

तीन उपाध्यक्ष बर्खास्त

२०७२ असोज १२ गते १४:१०

काठमाण्डु, १२ असोज– अखिल नेपाल फुटबल संघ एन्फाले असन्तुष्ट तीन उपाध्यक्षलाई बर्खास्त गरेको छ । असन्तुष्ट हुँदै लामो समयदेखि एन्फाको बैठकमा अनुपस्थित रहँदै आएका उपाध्यक्ष कर्मा छेरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज विक्रम नेम्वङलाई आगामी साधारण सभाससम्म बर्खास्त गर्ने निर्णय गरेको...

नेयमारलाई पाँच अर्ब चोरीको आरोप…

२०७२ असोज ११ गते १७:३६

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमारको परिवारले उनलाई लागेको चोरीको आरोप अस्वीकार गर्दै भने ‘उनको छोराले कुनै पनि खालको कर चोरी गरेको छैन ।’ बार्सिलोनाको तर्फबाट खेल्ने नेमारलाई ४.७ करोड डलर (करीब ४.९६ अर्ब रूपैयाँ) को सम्पत्तिलाई एक स्थानीय अदालतले जफत गर्ने आदेश दिएको थियो...

मेस्सीको देब्रे खुट्टाको लिगामेन्ट च्यातियो

२०७२ असोज ११ गते १५:३९

एजेन्सी– शनिबार राति स्पेनिस लिग अन्तर्गत लास पाल्मासविरुद्धको खेलमा बार्सिलोनाका प्लेमेकर लियोनल मेसी चोटग्रस्त बनेका छन् । मेसी घुँडाको चोटका कारण सात हप्ता भन्दा बढी मैदानमा उत्रीने छैनन् । सो खेलमा बार्सिलोनाले पाल्मासलाई २–१ ले हराएको थियो । खेल सुरुवातकै ३ मिनेटमै मेसीको देब्रे खुट्टाको...

सातौँ खुल्ला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता मंसिर ३ देखि

२०७२ असोज ११ गते १०:०५

काठमाण्डु, ११ असोज–सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघको आयोजनामा सातौँ खुल्ला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता मंसिर ३ देखि ५ सम्म हुने भएको छ । त्रिपुरेश्वरस्थित पत्रकार मञ्चमा आइतबार एक कार्यक्रमको आयोजना गरी संघले सुदूरपश्चिमाञ्चलको धनगढीस्थित क्षेत्रीय रङगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा नेपालसहित...

कसले थमायो ओलीको हातमा सर्वोच्च शिखर सगरमाथाको ढुङ्गा ?

२०७२ असोज १० गते १५:२९

काठमाण्डु, १० असोज– लामो दुरिका धावक एवं कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितले आइतबार विश्वकै सर्वोच्च शिखर सगरमाथा एवं अमेरिका महादेशको सर्वोच्च शिखरको ढुङ्गा एमाले अध्यक्ष केपी ओलीलाई उपहार स्वरुप प्रदान गरेका छन् । भक्तपुरको बालकोटमा आयोजित कार्यक्रममा संजयले नयाँ संविधान बनाउन प्रमुख भूमिका खेलेको...

युनाइटेड लिगको शीर्षस्थानमा उक्लियो

२०७२ असोज १० गते १२:१८

एजेन्सी– इंलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युनाइटेड सन्डरल्याण्डलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । सो खेलमा युनाइटेडले सन्डरल्याण्डलाई ३–० ले हराएको थियो । जितसँगै युनाइटेडको ७ खेलबाट १३ अंक भएको छ । समान खेलबाट सिटीको...

प्राइम एकेडेमी र नविन इंलिस स्कुल फाइनलमा

२०७२ असोज ८ गते १७:५६

भक्तपुर, ८ असोज–नेपाल क्रान्तिकारी युवा संघको २६ औं स्थापना दिवसको अवसरमा संघको खेलकुद विभागद्धारा आयोजित उपत्यकाब्यापी मावि स्तरीय फुटसल प्रतियोगितामा प्राइम एकेडेमी र नविन इङ्गलिस स्कुल फाइनलमा प्रवेश गरेका छन् । फाइभ ए साइडको आधारमा खेलिएको सो फुटसलअन्तर्गत शुक्रवार भएको सेमीफाइनलमा प्राइमले रोम्वस नेसनललाई...

ओलम्पिक पदक विजेता कोम किन रोईन् स्टेजमै ?

२०७२ असोज ८ गते १३:५२

एजेन्सी– मुम्बईमा आयोजित एक कार्यक्रममा ओलम्पिक पदक विजेता एमसी मेरीकोमले स्टेजमै आँसु झारेकी छन् । ओलम्पिकमा आफूले अराएकी पिंकी जागडालाई पठाउने निर्णयप्रति आपत्ति जनाउँदै उनले आँसु झारेकी हुन् । चयन प्रक्रियामा भेदभाव भएको आरोप लगाउँदै उनले भनिन्, ‘केही व्यक्ति मेरो ठाउँमा हरियाणाकी मुक्केबाज पिंकी...

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ, थ्रीस्टार र पुलिस विजयी

२०७२ असोज ७ गते २०:०३

काठमाण्डु, ७ असोज-अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएका तीन खेलमा मनाङ मस्र्याङ्दी, थ्रीस्टार र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिगको दोस्रो स्थानमा रहेको झापा र तेस्रो स्थानमा रहेको आर्मीबीचको खेल भने वर्षाका कारण शुक्रबारका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us