काठमाण्डु– सोमबार भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टी–२० क्रिकेट प्रतियोगिता भइरहँदा भारतको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत भएको छ । पहिलो खेलमा पराजय भोगेको भारतले दोस्रो खेलमा पनि खराब प्रदर्शन गरेपछि फ्यानका कारण भारतको छवि बिग्रीएको हो । भारत १७.२ ओभरमा १० विकेट गुमाउँदै ९२ रनमा अल...
काठमाण्डु, १८ असोज-अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा मनाङ– मस्र्याङ्दीले एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको...
एजेन्सी– भारतीय मोडल तथा अभिनेत्री अर्शी खानले आफ्नोे पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग शारीरिक सम्बन्ध भएको खुलासा गरकी थिइन् । त्यसपछि उनले ट्वीटरमा म प्रेगनेन्ट छु भन्दै ट्वीट गरेर सनसनी मच्चाएकी छिन् । यसबाट अर्शी अफरीदीको बच्चाको आमा बन्नेवाली छिन् भन्ने अटकल काट्न थालियो ।...
एजेन्सी– इंलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यान्चेष्टर युनाइटेडलाई आर्सनलले ३–० गोल अन्तरले हराएको छ । आर्सननले पहिलो हाफको २० मिनेटमा नै गरेको तीन गोल जितका लागि प्रयाप्त भयो । निकै आक्रमक रुपमा प्रस्तुत भएको आर्सनल दोस्रो हाफमा डिफेन्स खेलेको थियो ।...
काठमाण्डु, १७ असोज– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यही असोज १५ गते अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक प्रत्रिकामा प्रकाशित कप्तान पारस खड्कालाई कप्तानबाट हटाउने भन्ने समाचारमा आपत्ति जनाएका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गरीे व्यक्तिगत तथा व्यावसायिक रुपमा उक्त समाचारले आफूलाई दुःखी तुल्याएको...
एजेन्सी– स्पेनिस ला लिगामा अनतर्गत शनिबार राति भएको खेलमा बार्सिलोना पराजित भएको छ । लियोनेल मेस्सी बिना मैदानमा उत्रिएको बार्सा लिगमा खराब प्रदर्शन गरिरहेको सेभिल्लासँग २–१ को गोल अन्तरले पराजित भएको हो । सेभिल्लाका लागि ५२ औं मिनेटमा मिचेल क्रोन देली र ५८ औं...
एजेन्सी– इंलिस प्रिमियर लिग फुटबलमा चेल्सीले निकै खराब प्रदर्शन गरिरहेको छ । यसअघिको सिजनमा विजेता बनेको चेल्सी शनिबार राति भएको खेलमा हृयाम्पटनसँग ३–१ गोल अन्तरले पराजित भयो । चेल्सीले १० औं मिनेटमा नै विलियनको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिमतिर...
काठमाण्डु– १६ असोज – नेपालको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले आगामी कार्तिक १५ गते देखि अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । बूढानिलकण्ठस्थित नेपाल सितोरियो कराँते डो संघ, उत्तरी प्रमुख शाखा डोजोको आयोजनामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, दुबई, मलेसिया, सिंगापुर, जापान, पोर्चुगललगायतका १४ मुलुकबीच हुने...
काठमाण्डु– १६ असोज–इरानमा भएको १९ एएफसी छनोट प्रतियोगितामा नेपालले शुक्रबार आयोजक टिम इरानसँग लज्जास्पद पराजय ब्यहोरेको छ । नेपाल र घरेलु टोली इरानबिच शुक्रबार राति भएको खेलमा नेपालले १०–० को पराजय ब्यहोरेको हो । खेलको पहिलो हाफमानै इरानले ५ र दोस्रो हाफमा थप ५...
एजेन्सी– ब्राजिलमा एक रेफ्रीले प्रशिक्षकसँग विवाद भएपछि पेस्तोल निकालेका छन् । ब्राजिलको क्षेत्रीय एमेच्योर फुटबल लिगका क्रममा गाब्रियल मुर्टा नाम गरेका रेफ्रीले मैदानमै पेस्तोल देखाएका हुन् । खेलका क्रममा रेफ्री र प्रशिक्षकबीच विवाद भएपछि प्रहरी अधिकृतसमेत रहेका रेफ्रीले ड्रेसिङ रुममा गएर झोलबाट बन्दुक लिएर...
एजेन्सी– बुधबार राति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा म्यानचेष्टर युनाइटेडले वल्फबर्गलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिग फुटबलमा युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । वल्फबर्गले चौथो मिनेटमा नै अग्रता लिएता पनि जोगाउन सकेन । ३४ औं मिनेटमा माटाले पेनाल्टीमार्फत बराबरी गोल...
एजेन्सी– भारतको दिल्ली एवंम् जिल्ला क्रिकेट संघ (डीडीसीए) ले गलत उमेर बताएर सानो उमेरको खेल खेलेको भन्दै डीडीसीएका २२ जना क्रिकेट खेलाडीलाई क्रिकेट खेलमा ब्याण्ड लगाएको छ । उल्लेख थियो कि ती खेलाडीहरु पहिलेको केही खेलहरुमा आफ्नो उमेर सानो बताएर सानो उमेरका खेल खेल्दै...