काठमाण्डु, २५ असोज-त्रिभुवन आर्मी क्लबले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको सो प्रतियोगितामा आर्मीले लुम्बिनीलाई ५–० गोलअन्तरले पराजित गर्दै राष्ट्रिय लिग फुटबलको उपाधि...
ऐजेन्सी– रणजी ट्रफीमा भारतको आन्ध्र प्रदेश टिमबाट खेली सकेकी महिला क्रिकेटर दुर्गा भवानीको आत्महत्याको घटना अगाडी आएको छ । आइतबार भवानीको शव घरको पङ्खामा झुण्डिरहेको भेटिएको थियो । पुलिसलाई यस घटनाको जानकारी भवानीको भाईले दिएका थिए । घटना भारतको आन्ध्र प्रदेशको गुण्डालाको हो ।...
काठमाण्डु, २४ असोज-प्रधानसेनापति कप फुटबल प्रतियोगिताको उपाधि सिराहको गोरख गणले हात पारेको छ । भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा आइतबार भएको खेलमा गोरख गणले हेटौंडाको नयाँ सबुजु गणलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । गोरख गणको जितमा मङ्गल सिंह वाईवा नायक...
एजेन्सी– भारतबिरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिकाले पाँच रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा १–० को अग्रता लिएको छ । भारतको कानपुरमा आइतबार बेलुकी सम्पन्न खेलमा ३०४ रनको बिजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५०...
काठमाण्डु, २३ असोज-राष्ट्रिय लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब झापा ११ लाई पछाडि पार्दै १–० गोलअन्तरले शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स् मैदानमा शनिबार भएको खेलमा थ्रीस्टारलाई जित दिलाउन खेलको ६९औँ मिनेटमा जगजित श्रेष्ठले निर्णायक गोल गरे । गोल खाएर दबाबमा आएको झापाले...
एजेन्सी, २३ काठमाण्डु – दक्षिण अफ्रिकाबाट टी ट्वान्टी सिरिज गुमाएपछि टिम इण्डियाका कप्तान महेन्द्र सिंह धोनीको टिमको पदमा प्रश्न खडा भएको छ । पूर्व भारतीय क्रिकेटर अजीत अगरकरले टीम इण्डियामा धोनीको केवल कप्तानीमा मात्र नभई खेलाडीका रूपमा उनको स्थानमा प्रश्न उठाएका हुन् । अगरकरले...
काठमाण्डु, २२ असोज-राष्ट्रिय लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मोफसलको टोली सुदूपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबोटस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।...
ऐजेन्सी– विश्व फुटबल महासंघ फिफाले भष्ट्राचार गरेको आरोपमा अध्यक्ष सेप ब्लाटरसहित अन्य तीन जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । निलम्बित हुनेहरुमा फिफाका अध्यक्ष सेप ब्लाटर, महासचिव जेरोमी भाल्के र उपाध्यक्ष मिचेल प्लाटिनी रहेका छन् । यी तीनै फिफा पदाधिकारीहरुलाई ९० दिनसम्म निलम्बन...
काठमाण्डु, २१ असोज-राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल(एपिएफ)ले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा एपिएफले लुम्बिनीमाथि ५–१ को सहज जित निकाल्यो । जितसँगै एपिएफ २३ अङ्कका...
एजेन्सी– लिओनल मेस्सी अझै छ साता अनुपस्थिति हुने भएपछि उनको १० नम्बर जर्सी एर्जिओ एग्युरोले लगाउने भएका छन् । मेस्सी घुँडाको चोटका कारण मैदान बाहिर छन् र विश्वकप छनोटमा अर्जेन्टिनाको दुई खेलमा उनी उपस्थित हुने छैनन् । १ देखि २३ नम्बर हुने भएकाले कसैले १०...
काठमाण्डु, २० असोज– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन्। पुबुदुले नेपाल क्रिकेट संघ क्यानमा पद छोड्ने घोषणाका बारेमा जानकारी दिएका हुन् । तर, उनले तत्काल भने पद छाड्ने छैनन् । अर्को महिनामात्र उनी क्यानाडा फर्कनेछ् । दासानायके सन् २०११...
काठमाण्डु, १९ असोज-अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्गत मंगलबार भएको खेलमा नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा भएको सो प्रतियोगितामा प्रहरी र मोफसलको टोली मोरङबीच १–१ गोलको...