काठमाण्डु, ११ कात्तिक-नेपालका कराते खेलाडी मुक्ति सङ्ग्राम विष्टले अमेरिकाको बाल्टिमोरमा आयोजित ब्याटल अफ बाल्टिमोर विश्व कराते च्याम्पियनसिप–२०१५ मा प्रथम स्थान हासिल गरेका छन् । गत असोजको अन्तिम सातामा भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै उनले प्रथम स्थान हासिल गरेका हुन् ।...
काठमाण्डु, १० कात्तिक– दुई साताअघि म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । मंगलबार विशेष अदालत परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफूहरु निर्दोष रएको बताउँदै आफूहरुलाई फसाउन खोजिएको आरोप लगाए । देशका लागि लामो...
काठमाण्डु, १० कात्तिक– बढी उमेरका खेलाडी खेलाएको भन्दै एसियाली फुटबल फेडेरेस एएफसीले नेपाललार्इ यु–१६ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको छ । किर्गिस्तानमा अघिल्लो महिना भएका तीनवटा छनोट खेलमा १६ वर्षमाथिका तीनजना खेलाडी सहभागी गराएको भन्दै कारबाहीस्वरूप एएफसीले नेपाललार्इ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको हो...
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीको खेल गोलरहित बराबरी भएको छ । घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा दुबैले गोल गर्ने केही राम्रा मौका गुमाएका थिए । बराबरीपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।...
काठमाण्डु, ८ कात्तिक– बेलायती स्टार फुटबल खेलाडी डेभिड बेकह्याम फुटवल खेल्न नेपाल आउने भएका छन् । बेलायतको पत्रिका सन्डे टाइम्सका अनुसार उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउन लागेका हुन् । उनले सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने योजना बनाएका छन् ।।...
काठमाण्डु, ५ कात्तिक– मलेसियामा सम्पन्न यु–१९ विश्वकप क्रिकेट छनौट प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई ३ विकेटले जितेर आगामी वर्ष बङ्गलादेशमा हुने अन्डरनाइन्टिन क्रिकेटको विश्वकपका लागि छनौट भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन् । प्रेस विज्ञप्ति मार्फत प्रधानमन्त्रीले विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई...
काठमाण्डु, ५ कात्तिक– नेपाल अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट भएको छ । बिहीबार भएको फाइनल खेलमा आयरल्याण्ड्लाई तीन विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा पहिले व्याटिङ आयरल्याण्डलाई १ सय ८४ रनमा...
काठमाण्डु, ४ कात्तिक– मलेसियामा जारी १९ वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपाल समूह विजेता बनेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपाल समुह विजेता बनेको भएको हो । बिहीबार फाइनलमा नेपालले फेरि आयरल्याण्डसँग खेल्नेछ । बिहीबारको विजेताले आगामी...
काठमाण्डु, ३ असोज– नेपाल क्रिकेट सङ्घ ‘क्यान’ ले आइसिसी विश्व क्रिकेट लिग खेल्नका लागि २० खेलाडी सम्मिलित राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरेको छ । आगामी नोभेम्बरमा युएइमा पपुवान्युगिनीसँग हुने खेलका लागि हालै राजधानीमा सम्पन्न छनोट प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद...
काठमाण्डु, २ कात्तिक– मलेसियामा जारी १९ वर्ष मुनिको विश्वकप छनौट प्रतियोगितामा नेपाल फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालले फाइनल चरणमा स्थान पक्का गरेको हो । अब नेपालले आयरल्याण्डसँग मंगलवार समूह चरणमा र बिहीवार फाइनल खेल्नेछ...
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटी, आर्सनल, युनाइटेड र चेल्सी विजयी भएका छन् । सिटीले बोर्नमाउथलाई ५–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्षस्थानमा कब्जा जनाएको हो । त्यस्तै, अर्को खेलमा आर्सनलले वाटफोर्डलाई ३–० ले पराजित गरेको छ ।...
काठमाण्डु, ३० असोज–विश्व प्रसिद्ध फुटबल खेलाडी नेइमारका विषयमा एउटा घटनाको खुलासा भएको छ । नेइमारका विषयमा सो घटनाको खुलासा उनका बाबुले गरेका हुन् । स्पेनिस क्लब बार्सिलोनाका स्टाइकरका रुपमा अनुबन्धित उनलाई अर्को क्लबले किन्न खोजेको उनका बाबुले बताएका छन् । नेइमारलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले...