खेलकुद

सुरुङ्गा गोल्ड कपको उपाधि ब्वाइज युनाइटेडलाई

२०७२ कार्तिक २० गते १९:१४

झापा, २० कात्तिक-सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कप–२०७२ को उपाधि ब्वाइज युनाइटेड काठमाण्डुले हात पारेको छ । मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा झापा ११ लाई १–० को गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो । शुक्रबार भएको फाइनलमा ब्वाइजका लागि...

फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपालमा

२०७२ कार्तिक २० गते १३:१९

काठमाण्डु, २० कात्तिक– विश्वमै चर्चित बेलायती फुटबलर स्टार डेभिड बेकह्याम शुक्रबार बिहान काठमाण्डु ओर्लिएका छन् । बीबीसीको एक डकुमन्ट्री बनाउने टोलीसहित फुटबल खेल्न उनी काठमाण्डु आएका हुन् । विमास्थलबाट द्धारिका होटेलमा केहीबेर आराम गरेपछि उनी भक्तपुरको सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि पुग्ने र...

भारतभन्दा माथि पाकिस्तान

२०७२ कार्तिक १९ गते २०:२२

एजेन्सी– टेस्ट क्रिकेटको र्याकिंगमा पाकिस्तान दोस्रो नम्बरमा उक्लिएको छ । दोस्रो खेलमा पनि इंगल्याण्डलाई पराजित गरेर तीन खेलको श्रीङखला कब्जा गरेको पाकिस्तान दक्षिण अफ्रिकापछि दोस्रोमा पर्न सफल भएको हो । त्यस्तै, आइसीसीले बिहीबार सार्वजनिक गरेको र्याकिंगको तेस्रो नम्बरमा अस्ट्रेलिया र चौँथोमा भारत रहेका छन्...

नेपालको इतिहासकै खराब रेकर्ड

२०७२ कार्तिक १९ गते १९:३२

काठमाण्डु, १९ कात्तिक– नेपाली राष्ट्रिय फुटबल टोली विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा दुई स्थान तल झर्दै इतिहासकै खराब रेकर्ड बनाएको छ । बिहीबार सार्वजनिक नयाँ वरियतामा नेपाल १ सय ९२औं स्थानमा पुगेको हो । वरीयताअनुसार नेपाल दक्षिण एसियाको पुछारबाट दोस्रोमा छ । त्यस्तै,...

म्याच फिक्सिङ्गको पनि कानुन बनाउनु पर्छः सदस्य सचिव विष्ट

२०७२ कार्तिक १८ गते १८:१६

काठमाण्डु, १८ कात्तिक– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्टले परिस्थिति परिपक्व बनेपछि अखिल नेपाल फुटवल संघ एन्फालाई विघठन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले म्याच फिक्सिङ्गको विषय अनुसन्धानको दायरामा रहेको र भ्रष्टाचारको विषय अख्तियारमा रहेकोले आफूले त्यहाँबाट...

हिलेपानीलाई व्याकुल माइला गोल्डकप

२०७२ कार्तिक १७ गते १८:३१

काठमाण्डु, १७ कात्तिक व्याकुल माइला गोल्डकपको पाँचौं संस्करणको उपाधि हिलेपानी फुटबल क्लब ओखलढुंगाले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा फूलबारी युवा क्लब जाक्मालाई ४–० गोलअन्तरले पराजित गरी हिलेपानीले उपाधि उचालेको हो । हिलेपानीका लागि सुशान्त श्रेष्ठ तथा मोहन गुरुङले १\१ र राजु...

क्रिकेटर डेविड मिलरसँग ‘डेट’मा छिन् त प्रिती जिन्टा ?

२०७२ कार्तिक १७ गते १८:२०

एजेन्सी– बलिउड अभिनेत्री प्रीति जिन्टाले दक्षिण अफ्रिका टिमका बिस्फोटक ब्याट्सम्यान डेविड मिलरसँग डेट गरिरहेको कुरालाई खारेज गरेकी छिन् । उनले मिलर उनको इन्डियन प्रीमियर लिग टिम किंग्स इलेभेन पंजाबका सदस्य हुन् र केही दिन अगाडि दुवै खाली डिनरका लागि एक साथ रहेको बताइन् ।...

हुने भयो दोस्रो भिमाद कप राष्ट्रिय फुटवल प्रतियोगिता

२०७२ कार्तिक १७ गते १६:०७

काठमाण्डु, १७ कार्तिक– आगामि मंसिर ६ गतेबाट तनहुको भिमाद गाविसमा दोस्रो भिमाद कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक युवा क्लब भिमादले आयोजना गर्ने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले ७७ हजार ७ सय ७७...

म्याच फिक्सिङको आरोप लागेका खेलाडी थप सात दिन थुनामा

२०७२ कार्तिक १५ गते १५:५१

काठमाण्डु, १५ कात्तिक– म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरु थप सात दिन हिरासतमा रहने भएका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुले म्याद थपका लागि आइतबार विशेष अदालतमा उपस्थित गराएपछि अदालतले यस्तो निर्देशन दिएको हो । थप अनुसन्थानका लागि प्रहरीले मागेको समयमा आफ्नो निर्णय...

चेल्सीले सकेन जित्न

२०७२ कार्तिक १५ गते १४:०८

एजेन्सी– इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलर विजयी भएको छ । खराब प्रदर्शनबाट गुज्रिरहेको चेल्सीलाई लिभरपुलले ३–१ गोल अन्तरले हरायो । लिभरपुलका लागि काउटिन्होको दुर्इ गोल गरे । अर्को गोल बेन्टेकेले गरेका थिए । डिफेण्डिङ च्याम्पियन चेल्सी ११ खेलबाट ११ अंकका...

बिहे गरेको १० महिना नबित्दै इमरान खानद्धारा सम्बन्ध–बिच्छेदको निवेदन

२०७२ कार्तिक १३ गते १७:५२

एजेन्सी– पाकिस्तानका पूर्वक्रिकेटर तथा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका प्रमूख इमरान खानले विवाह भएको १० महिना नबित्दै पत्नी रेहमलाई सम्बन्ध–बिच्छेदको निवेदन दिएका छन् । यस सम्बन्ध–बिच्छेद निवेदन इमरान र रेहम दुवैले आपसी सहमतिमा हालेको इमरानका पार्टी प्रवक्ता नईमुल हकले पुष्टि गरेका छन् । पाकिस्तानी सञ्चारमाध्यमअनुसार, रेहमको...

भारतीय क्रिकेटर हरभजनले गरे बलिउड अभिनेत्रीसँग विवाह

२०७२ कार्तिक १२ गते १८:००

एजेन्सी– टीम इन्डियाका टर्बनेटर हरभजन सिंह बलिउड अभिनेत्री गीता बसरासँग बिहिबार विवाह बन्धनमा बाँधिएका छन् । जालंधनमा भएको विवाह समारोहमा मास्टर ब्लास्टर सचिन तेन्दुल्कर, मुम्बई इन्डियन टिमका मालिक मुकेश अम्बानीकी पत्नी नीता अम्बानी सहभागी थिए । हरभजन सिंहले विवाहका बारेमा बोल्दै भने, ‘हामी दुवै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us