खेलकुद

नयाँ प्रशिक्षकले छाने साफ च्याम्पियनसिप खेल्ने खेलाडी, को–को परे ?

२०७२ कार्तिक २५ गते १७:५०

काठमाण्डु, २४ कात्तिक– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक उस्सेम्सले साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २७ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३९ जनाबाट प्रारम्भिक टोलीमा परेका खेलाडीमा अनिल गुरुङ, कर्ण लिम्बू, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट,...

नेपालले बनायो २९ ओभरमा १७९ रन

२०७२ कार्तिक २५ गते १७:०५

काठमाण्डु, २५ कात्तिक– विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि युएई भ्रमणमा रहेको नेपालले स्थानिय दनुवे लाइन्स क्लबविरुद्धको खेलमा १७९ रन बनाएको छ । २९ ओभरमा छोट्याईएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनाएको हो । नेपालका लागि...

३० बर्षमा ‘ब्रेकअप किङ’ क्रिस्टियानो रोनाल्डोका १६ प्रेमिका !

२०७२ कार्तिक २५ गते १३:५६

एजेन्सी– हालै पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको जीवनमा आधारित एक फिल्म रिलिज भयो । यस फिल्ममा रोनाल्डोको आफ्नो व्यक्तिगत र व्यावसायिक दुवै जीवन खुलेको छ । फिल्ममा अर्जेन्टिनाका फूटबलर लियोनेल मेसीसँग व्यावसायिक टक्कर दिन रोनाल्डोले आफुनो आमा, सौतेलो बुबा र भाईसँगको सम्बन्धलाई पनि देखाए...

म्याचफिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी छाड्न अदालतको आदेश

२०७२ कार्तिक २४ गते १७:२९

काठमाण्डु, २४ कात्तिक– म्याचफिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई धरौटी लिएर रिहा गर्न विशेष अदालतले आदेश दिएको छ । गत महिना पक्राउ परेका अदालतले चार खेलाडी र एक प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले गत महिना पक्राउ गरी प्रमाण जुटाएर...

परराष्ट्रमन्त्रीको हातमा थमाए खेलाडीले नाकाबन्दीविरुद्धको हस्ताक्षर

२०७२ कार्तिक २४ गते १५:४६

काठमाण्डु, २४ कात्तिक– भारतले गरेको अघोषित नाकाबन्दीको विरुद्धमा हस्ताक्षर अभियान चलाएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले करिब १० हजार हस्ताक्षरसहित ज्ञापन पत्र परराष्ट्रमन्त्री कमल थापालाई बुझाएको छ । कीर्तिमानी खेलाडी दीपक बिष्टले अघोषित नाकाबन्दीले परेको असर सम्बन्धि ज्ञापन पत्र पढेर सुनाएका थिए ।...

नेपाल र पाकिस्तानबीच टी–२० सिरिज हुनुपर्ने माग

२०७२ कार्तिक २३ गते १६:२४

काठमाण्डु, २३ कात्तिक– नेपाल र पाकिस्तानबीच भएको एक दिवसीय अभ्यास खेलको विश्वमा चर्चा भइरहेका बेला पूर्वक्रिकेटर एवंम कमेन्टेटर रमिज राजाले पाकिस्तान र नेपाल टी–२० पनि खेल्नु पर्ने माग गरेका छन् । उनले आफ्नो ट्वीटरमा विश्व कप २०१६ अघि पकिस्तान र नेपालले टी–२० सिरिज खेलनु...

नेपाल र पाकिस्तानको खेलको यसरी हुँदैछ विश्व चर्चित खेलाडीबाट तारिफ

२०७२ कार्तिक २३ गते १४:३१

काठमाण्डु, २३ कात्तिक– आइतबार नेपाली क्रिकेटका लागि इतिहासिक दिन थियो । नेपालले टेस्ट मान्यता प्राप्त गरेको र दोस्रो नम्बरमा रहेको पाकिस्तानसँग अभ्यास खेल खेल्ने मौका पाएको थियो । त्यो पनि पाकिस्तानको राष्ट्रिय टोलीका सदस्यसमेत रहेको टोलीसँग । पछिल्लो समय टी–२० मान्यतासमेत खोसिएको नेपाली क्रिकेट...

रियल मड्रिड हारेपछि बार्सालाई फाईदै–फाईदा

२०७२ कार्तिक २३ गते १४:००

एजेन्सी– स्पेनिस लिग ला लिगा अन्तर्गत जारी सिजनमा उपाधी दाबेदार रियल मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । आइतबार राति भएको खेलमा सेभियाले रियललाई ३–२ गोलअन्तरले पराजित गरेको छ । सेभियाको मैदानमा भएको खेलमा सर्जियो रामोसको गोलबाट रियल मड्रिडले सुरुवाती अग्रता लिएको थियो ।...

भारतीय नाकाबन्दीविरुद्ध उर्लिए खेलाडी (फोटोफिचर)

२०७२ कार्तिक २३ गते १२:०३

नेपाली खेलाडीहरु भारतले लगाएको नाकाबन्दीको विरोधमा उत्रिएका छन् । नाकाबन्दीको विरोधस्वरुप उनीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान चलाएका छन् । राष्ट्र्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको संयोजनमा दशरथ रंगशालामा भएको कार्यकममा राखेप सदस्य सचिव केशब कुमार बिष्ट, कीर्तीमानी खेलाडीहरु वैकुण्ठ मानन्धर, दीपक बिष्ट, संगीना बैध, जित बहादुर...

नेपाललाई पाकिस्तानको गतिलो चुनौति, जित्ला त नेपालले ?

२०७२ कार्तिक २२ गते १४:५८

काठमाण्डु, २२ कात्तिक– संयुक्त अरब इमरेट्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको मुलुक पाकिस्तानसँग वान डे क्रिकेट खेलिरहेको छ । पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका अनुभवि क्रिकेटरहरको टोलीसँग नेपाली टोलीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । निर्धारित ५० ओभरको...

नेपाल र पाकिस्तानको खेल सुरु, नेपालका लागि इतिहासकै महत्वपूर्ण खेल

२०७२ कार्तिक २२ गते ११:३४

काठमाण्डु, २२ कात्तिक– संयुक्त अरब इमरेट्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको मुलुक पाकिस्तानसँग वान डे क्रिकेट खेलिरहेको छ । पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका अनुभवि क्रिकेटरहरको टोलीसँग नेपाली टोलीले खेल्ने अवसर पाएको हो । ११ बजेर १५ मिनेट जाँदा...

इतिहास रचे बर्न्स र डेभिड वार्नरले

२०७२ कार्तिक २१ गते १९:४७

काठमाण्डु २१ कातिक-अष्ट्रेलियाका ओपनर जो बर्न्सले ब्याक टु ब्याक छक्का हान्दै मेडन शतक बनाएपछि जो बर्न्स र डेभिड वार्नरले इतिहास रचेका छन् । यो पर्दा उघारेसँगै न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया हावी भएको छ । सो खेलमा बार्नरले दुबै इनिङमा शतक बनाएका छन् । तेस्रो दिनेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us