हेरौँ नेपाल र पपुवा न्युगिनिको खेल लाइभ...
काठमाण्डु, १ मंसिर – यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले जस्तो सुकै दवाव आए पनि खेलकुद क्षेत्रमा विकृति र विसंगति भित्राउनेहरुलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । रिपोर्टर्स क्लबले मंगलबार गरेको कार्यक्रममा मन्त्री मण्डलले खेलकुद क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न आफूले जस्तोसुकै...
काठमाण्डु, १ मङ्सिर-आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको पुछारमा रहेको नेपालले बुधबार पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपालले भोलि प्रतियोगितामा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । विभिन्न आठ राष्ट्र...
काठमाण्डु, ३० कात्तिक– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापालाई १० वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले थापालाई २० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । फिफाको इथिक्स कमिटीले फिफा चुनावका बेला रकम लिएको भन्दै थापालाई १० वर्षको प्रतिबन्ध...
काठमाण्डु, ३० कात्तिक– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई २३३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधबीस्थित शेख जायद स्टडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाएर २३३ रन बनाएको...
काठमाण्डु, ३० कात्तिक– आगामी मंसिरमा पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद फागुनका लागि सारिएको छ । राष्ट्रिय खेलकुद परिषदको १०४ औं बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियागिता फागुन १८ गतेदेखि २३ गतेसम्म निर्णय गरेको हो । तराई–मधेसमा जारी बन्द हड्तालका कारण मंसिरमा प्रतियोगिता सम्पन्न...
काठमाण्डु, ३० कात्तिक– आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज सोमबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । युएईको अबुधाबीमा हुने खेलमा नेपाल र पपुवा न्युगिनी दुवै टिमका लागि जित्नै पर्ने दवाव छ । यसअघि स्कटल्याण्ड विरुद्धका दुईवटै खेलमा पराजित भएको नेपाल आज प्रतियोगितामा पहिलो जितको खोजीमा...
काठमाण्डु, २९ कात्तिक-आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा सोमबार नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा सोमबार नेपालले विजय लक्ष्यकासाथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल दोस्रो खेलमा भने आगामी...
काठमाण्डु, २९ कात्तिक– भारतको गुहाटी र सिलोङमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि नेपाल ट्राइयाथलन संघले डेनिश प्रशिक्षकलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । कास्कीको बेगनाश तालमा भएको सातौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो राष्ट्रिय ट्राइयाथनल प्रतियोगिताबाट सागको लागि छनोट भएका खेलाडीहरुलाई बन्द...
काठमाण्डु, २८ कात्तिक – संयुक्त अरब इमिरेट्स (युएई)मा भइरहेको अभ्यास खेलमा नेपालले नेपालले ओमानसामु १८५ रनको लक्ष्य दिएको छ । पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोली निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सवै विकेट गुमाएर १८४ रनमा समेटियो ।...
काठमाण्डु, २८ कात्तिक– विश्वकप छनौट प्रतियोगितामा अर्जेन्टिना र ब्राजिलले बराबरी खेलेका छन् । विश्वकप २०१८ को दक्षिण अमेरिका क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत शनिबार बिहान अर्जेन्टिनाको राजधानी ब्युसनेस आएरमा भएको खेलमा ब्राजिलले घरेलु टोली अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको हो । खेलको ३४औं मिनेटमा एजिक्युल...
एजेन्सी, २६ कात्तिक– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीमाथि लागेको डापिङको आरोपबारे छानबिन गर्न निर्देशन दिएका छन् । राष्ट्रपति पुटिनले रसियन एथ्लेटिक्स एसोसियशनकै संलग्नतामा खेलाडीले विभिन्न औषधि लिने गरेको आरोप लागेपछि सत्य तथ्य छानबिन गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ...