काठमाण्डु, १७ मङ्सिर–लिग कप फुटबलको बुधबार राति भएको खेलमा साउथ ह्याम्पटनलाई ६–१ ले पराजित गर्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा साउट ह्याम्टनलाई पहिलो मिनेटमा नै साडिओ मेनको गोलबाट अग्रता मिलेको थियो । ड्यानिअल स्टरिज र डिभोक ओरिजी चम्किएपछि लिभरपुलले लिग कपमा शानदार...
काठमाण्डु, १६ मंसिर– उन्नाइस वर्षमुनिका यु–१९ विश्वकपका लागि युवा राष्ट्रिय टोलीका लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका छन् । भर्खरै सम्पन्न यु–१९ सुपर लिग क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा आज नेपाल क्रिकेट सङ्घ ९क्यान०ले खेलाडी छनोट गरेको हो । छनोट भएकामा राजु...
एजेन्सी, १६ मंसिर–म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा हल सिटीलाई ४–१ ले हराएर म्यानचेस्टर सिटीले लिग कपको सेमिफाइनलमा स्थान बनाएको हो । म्यानचेस्टर सिटीका केभिन डी ब्राउनले २ गोल, विलफ्रेड बोली र केलिची हिनोओचोले एक एक...
काठमाण्डु, १६ मंसिर– शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा बुधबारबाट प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा हुने खेलको उद्घाटनमा न्युडायमण्ड एकेडेमी र पश्चिमाञ्चल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगकम नकाउटका आधारमा हुने खेलमा एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी, पश्चिमाञ्चल...
काठमाण्डु, १५ मंसिर–उन्नाइस वर्षमुनि यु–१९ लिग क्रिकेट प्रतियोगिताअन्तर्गत यु–१९ निलो टोलीले यु–१९ हरियो टोलीलाई ८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको निलोले निर्धारित ५० ओभरको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २२९...
काठमाण्डु, १५ मंसिर–स्मेनिस ला लिगाको ‘प्लेयर अफ दि इयर’ र ‘स्ट्राइकर अफ दि इयर’ बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले जितेका भएका छन् । टीममेट लुइस स्वरेज र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी बर्षको उत्कृष्ट र फवार्ड खेलाडी बनेका हुन् । रोनाल्डोले गत सिजन...
काठमाण्डु, १५ मंसिर-सहारा क्लब पोखराको आयोजनामा हुने १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०७२ आगामी माघमा हुने भएको छ । पोखराको रङ्गशालामा हुने उक्त प्रतियोगिता माघ ५– १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ए डिभिजनमा रहेका क्लब, विदेशी टोली, पूर्वाञ्चल, पश्चिमाञ्चलका फुटबल क्लब...
काठमाण्डु, १४ मंसिर-उन्नाइस वर्षमुनि (यु–१९) लिग क्रिकेट प्रतियोगिताअन्तर्गत यु–१९ रातो टोलीले यु–१९ निलो टोलीलाई ६६ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको रातोले निर्धारित ५० ओभरको खेलमा पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २६५...
काठमाण्डु १३, मंसिर-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच आइतबार सम्झौता भएको छ । नेपाल ओलम्पिक कमिटीको भवनमा आइतबार आयोजित कार्यक्रममा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनका तर्फबाट अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अबदेखि नेपालमा चलिरहेको ओलम्पिक...
एजेन्सी– लगातार ११ खेलमा गोल गर्दै लिसेस्टर सिटीका स्ट्राइकर जेमी भर्डीले इंग्लिस प्रिमियर लिग फुटबलमा रेकर्ड बनाएका छन् । शनिबार राति लिसेस्टर र म्यानचेष्टर युनाइटेडबीच भएको खेलमा जेमीले १ मात्र गोल गरेका थिए । सो खेल १–१ गोलको बराबरी सकिएको थियो। युटाइटेडका लागि क्लबमा...
एजेन्सी– स्टार खेलाडी चम्कीएपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडलाई ४–० ले पराजित गर्यो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलेनाका लागि नेयमारले २, लुइस स्वरेजले १...
काठमाण्डु, १२ मंसिर-युवा सङ्घ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने मागसहितको पैंतिसबुँदे ज्ञापनपत्र शनिबार युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई बुझाएको छ । सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदानको स्थापना गर्नुपर्ने, बेरोजगार भत्तालाई अनिवार्य गर्नुपर्ने, युवा प्रतिभा पुरस्कारलाई व्यापक...