काठमाण्डु,, २९ मंसिर– साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली बङ्गलादेशको ढाकामा हुने मैत्रीपूर्ण खेल खेल्न आज त्यसतर्फ प्रस्थान गरेको छ । आगामी पुस २ गते हुने उक्त मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली उतैबाट साफ च्याम्पियनसिपका लागि भारतको केरला प्रस्थान गर्ने...
काठमाण्डु, २९ मंसिर-नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मतिबाट चुनिएका छन् । क्यानको सोमबार राति सम्पन्न साधारणसभाबाट यसअघि क्यानका पूर्व उपाध्यक्ष रहेका चन्द सर्वसम्मत चुनिएका हुन् । उनीसहित साधारणसभाले १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद...
काठमाण्डु, २८ मंसिर– राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा तेस्रो पटक स्थगित गरेको छ । चुनावी प्रतिनिधि छनोट पारदर्शी नभएको, संघभित्रको आर्थिक अनियमितता, प्रशासनिक एवं व्यवस्थापकीय कमजोरीमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै राखेपले तेस्रो पटक साधारणसभा रोक्न निर्देशन दिएको राखेपले जनाएको छ...
मंसिर २८ मंसिर– भारतको केरलामा हुने साफ च्याम्पियनसीपका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । सोमबार अनिल गुरुङ कप्ना रहने गरी सो टोलीको घोषणा भएको हो । पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा नवौं साफ च्याम्पियसीप प्रतियोगिता हुँदैछ । टोलीको मुख्य प्रशिक्षक...
काठमाण्डु, २८ मंसिर– अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालसँगको खेलका लागि नामिबिया नेपाल आउने भएको छ । त्रिवि क्रिकेट मैदान वैशाख ४ र ५ गते खेल हुनेछ । च्याम्पियनपसिपमा नेपालले यसअघि...
काठमाण्डु,२८ मंसिर – एथ्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबर गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएर एथ्लेटिको मड्रिडले बार्सिलोनासँग अंक बराबरी गरेको हो । १५ खेलबाटबार्सिलोना समान ३५ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका...
काठमाण्डु, २७ मंसिर– सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) धादिङ कलाकार टोलीलाई पराजित गर्दै विजयी भएको छ । नयाँ बसपार्कमा आइतबार भएको उक्त प्रतियोगितामा एपिएफ धादिङलाई ३–० को सोझो स्थितिले पराजित गर्दै विजयी भएको हो...
एजेन्सी– २०१६ मा फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । टोलीमा ६ समूहमा २४ टोली समावेश गरिएको छ । समूह ए मा आयोजक फ्रान्ससहित रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् । समूह बी मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया छन्...
काठमाण्डु, २६ मंसिर – स्पेनिस क्लब रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले क्लबका पूर्व प्रशिक्षक कार्लोस एन्सिलोटीलाई बारम्बार सम्झिने गरेको बताएका छन् । रोनाल्डोले आफ्नो फुटबल जीवनमा एन्सिलोटीको प्रशिक्षणमा फेरि खेल्न चाहेको बताएका छन् । प्रशिक्षक एन्सिलोटीको प्रशिक्षणमा रोनाल्डोले सन् २०१३ र ०१४ को सिजनमा...
काठमाण्डु २५ मंसिर-सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल ९एपिएफ०ले लगातार नवौँ जित दर्ता गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । नयाँ बसपार्कमा शुक्रबार भएको उक्त प्रतियोगितामा एपिएफले विभागीय टोली नेपाल प्रहरी क्लबलाई २५–१८, २५–१५ र...
काठमाण्डु, २५ मंसिर-दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बङ्गलादेशसँग आगामी पुसमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मैत्रीपूर्ण खेल यही पुस २ गते बङ्गलादेशको राजधानी ढाकामा गर्न त्यहाँको फुटबल सङ्घ सहमत भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले...
काठमाण्डु, २३ मंसिर– सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन डलब लिग महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी बल एपिएफले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार सातौँ जित हात पारेको छ । नयाँ बसपार्कस्थित भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले चण्डेश्वरी युवा क्लब रामेछापलाई २५–४, २५–५...