नेपालका विमल घर्ती मगरले खेलको तीन मिनेटमै गाले गरेका छन् लामो समयदेखि गर्न नसकेको गोलको खडेरी टुटेको छ । ...
चितवत, १२ पुस– चितवनको रत्ननगरस्थित सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत हात्ती फाष्टवाकको सम्पन्न दोस्रो चरणका खेलबाट १० हात्ती तेस्रो चरणमा प्रवेश गरेका छन् । आज दुई चरणमा खेलाइएको खेलमा प्रत्येक समूहबाट एक एक हात्ती बाहिरिएका हुन् । सहभागि १२ हात्तीमध्ये आज पूजाकली र ईच्छाकली...
काठमाण्डु, ११ पुस‘– दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र आयोजक भारतबीच आइतबार निर्णायक भिडन्त हुँदैछ । भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले भोली चीरपरिचित प्रतिद्वन्द्वी भारतसँग स्पष्ट जितको नतिजा निकाल्न आवश्यक छ । समूह ‘ए’का तीन टोलीमध्ये नेपाल मात्र अङ्कविहीन छ । पहिलो खेलमा...
काठमाण्डु, १० पुस– प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम चरणमा विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० र नेपाल आर्मी क्लब प्रवेश गरेका छन् । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको आज भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल प्रहरी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । एपिएफको...
एजेन्सी– केही समयअघि नेपाल आएका विश्व प्रसिद्ध फुटबल खेलाडी डेविड बेकह्यामको कमाईले नयाँ रेकर्ड बनाएको छ । उनकी पत्नी भिक्टोरियाले पनि कमाईमा उनलाई पूर्ण साथ दिएकी छिन् । दुवैको कुल सम्पति ५०.८ करोड पाउन्ड छ, जबकी यसबर्ष मात्रै उनीहरुले ६.५ करोड पाउन्ड कमाई गरे...
काठमाण्डु, ९ पुस-बिहीबार साफ च्याम्पियनसिफ फुटबल अन्तर्गत दुई खेल हुँदैछ । समुह बी अन्तर्गत बिहीबार हुने खेलमा माल्दिभ्स र भुटान तथा अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । भारतको केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे हुने खेलमा माल्दिभ्सले भुटानसँग खेल्नेछ...
काठमाण्डु, ८ पुस– एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गतको उद्घाटन खेल नेपाल र श्रीलङ्काबीच केहीबेरअघि सुरु भएको छ । समूह ‘ए’ का यी दुई टोली अहिले भारतको त्रिबेन्द्रममा आमने सामने भइरहेका छन् । सोही समूहमा प्रतियोगिताको सर्वाधिक सफल टोली आयोजक भारत पनि...
काठमाण्डु, ८ पुस– कीर्तिमानी पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले उल्टो चालमा अफ्रिकी महादेशको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी नेपाल प्रहरीको झन्डा फहराउनु भएको छ । पण्डितले २५ घन्टा ४० मिनेटमा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी सोमबार पहिलो पटक नेपाल प्रहरीको झन्डा फहराउनु...
काठमाण्डु, ८ पुस– एघारौं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारबाट भारतमा सुरु हुँदै छ । भारतको केरलास्थित त्रिबेन्द्रममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका नेपाल र श्रीलंका भिड्दैछन् । म्याच फिक्सिङ प्रकरण र एन्फा अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि संकटमा...
हेरौँ अहिले भइरहेको नेपाल र श्रीलङ्काबीचको लाइभ खेल https://www.youtube.com/watch?v=XaMQZ9VGTTI...
काठमाण्डु, ७ पुस– काठमाण्डुमा जारी प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितमा मंगलबार भएका खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले पश्चिमाञ्चल महिला फुटबल टिमलाई १६—० गोल अन्तरले पराजित गरेको छ । सोही प्रतियोगिता अन्तरगत मंगलबारै भएको दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब महिला फुटबल...
स्वीट्जरल्यान्ड, ७ पुस– फुटबलका विश्व प्रसिद्ध नेताहरु सेफ ब्लाटर र मिसेल प्लाटिनीमाथि विश्व फुटबल महासङ्घ फिफाको अनुशासन समितिले सोमबार आगामी आठ वर्षका लागि फुटबलका औपचारिक गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । फिफाको अनुशासन न्यायाधीशले ब्लाटर र प्लाटिनीले फिफाको अनुशासन आफ्नो फाइदाका...