एजेन्सी– अस्ट्रेलिया र भारतबीचको पाँच वान डे क्रिकेटको पहिलो खेल इतिहासमा दर्ता भएको छ । खेलमा विभिन्न कीर्तिमान बने पनि एउटा कीर्तिमान भने निकै रोमाञ्चक रह्यो । द्रुत गतिको मानिने पीचमा दुवै टीमका ब्याट्सम्यानले रनको बर्सा गरिदिए । खेलमा दुवै टीमले दुई शतक बनाए...
एजेन्सी– अस्ट्रेलिया र भारतबीच भएको वान डे क्रिकेटमा भारतलाई हराउँदै अस्ट्रेलिया पाँच खेलको श्रृङखलामा १–० ले अग्रता लिएको छ । पहिले ब्याटिङ गर्दै भारतले ३ विकेटको क्षतीमा ३०९ रन बनायो । उसका लागि रोहित शर्माले नटआउट १७१ रन जाडे भने विराट कोहली ९१...
पाँचथर, २८ पुस– पाँचथरको फिपिदममा जारी फाल्गुनन्द गोल्डकपको मंगलबारको खेलमा चर्च ब्वाइज युनाइटेड क्लव काठमाण्डु र एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्दा हुँदैछ । प्रतियोगिता अन्तगर्त सोमबार भएको खेलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ विजयी भएको थियो । ८ जना खेलाडीमा सिमित कणसिंह सोनाम स्मृति क्लवले बिर्तामोड...
एजेन्सी, स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले यस वर्षको फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१५ को सर्वोत्कृष्ट फुटबलरलाई सोमबार राति वर्ष खेलाडीको पुरस्कारबाट सम्मानित गरेको हो । अन्तिम चरणमा मनोनयनमा परेका रियल मड्रिडका पोर्चुगिज...
एजेन्सी– सोमबार राति फिफा बेलन डिओर अवार्ड २०१६ घोषणा हुँदैछ । २०१५ को खेलको आधारमा फिफाको मुख्यालय स्वीटरजरल्याण्डको ज्यूरिचमा अवार्डका लागि उत्कृष्ट व्यक्तिको घोषणा गरिनेछ । सो अवार्डका लागि स्टार खेलाडी लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार प्रतिस्पर्धामा छन् । मेस्सीले च्याम्पियन्स लीग,...
एजेन्सी– एट्लेटिको मड्रिड स्पेनिस ला लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिकोका लागि एन्टोनी ग्रेजम्यान र यानिक काररास्कोले गोल गरेका थिए । एक खेल बढी खेलेको...
काठमाण्डु २६ पुस-खेलकुद क्षेत्रमा योगदान पु¥याउनुभएको कीतिमानी धावक बैकुण्ठ मानन्धर पृथ्वी पुरस्कार–२०७२ बाट सम्मानित भएका छन् । राप्रपा नेपालअन्तर्गतको खेलकुद, युवा तथा विद्यार्थी विभागद्वारा आइतबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले धावक मानन्धरलाई सम्मान गरेका हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई...
काठमाण्डु, २६ पुस- आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अफगानिस्तानको यु–१९ राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने भएको छ । भारतको दिल्लीमा सोमबार हुने अभ्यास खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्ने भएको हो । यसअघि भारतको...
पाँचथर, २६ पुस– फाल्गुनन्द गोलकप प्रतियोगिता अन्तरगत आइतबार आयोजक फिदिम स्र्पाेटिङ क्लव फिदिम र माइभ्याली क्लव इलामबीच प्रतिस्पर्धा हुँदैछ । पाँचथरको फिदिममा शनिबारबाट सुरु भएको सातांै फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा काम्रान फुटबल क्लव सिक्किमले बिजय सुरुवात गरेको छ । बिराट स्पोर्ट एकेडेमी मोरङसँगको पहिलो...
एजेन्सी– रिय म्यड्रिडले नयाँ प्रशिक्षकका रुपमा जिनेदान जिदानलाई ल्याएसँगै पहिलो खेलबाट सुखद सुरुवात गरेका छन् । उनको आगमनपछि भएको पहिलो खेलमा मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि ५–० गोल अन्तरले जित हात पारेको छ । रियल मड्रिडले १५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता...
एजेन्सी– स्पेनिस ला लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लिओनल मेस्सीले हृयाट्रिक गरेपछि बार्सिलोनाले ग्रानाडामाथि ४–० गोल अन्तरको जित हात पारेको छ । मेस्सीले ८, १४ र ५८ औं मिनेटमा गोल गरे । फिफा बालोन डि’ओरको घोषणा हुनु अघि मेस्सीले हृयाट्रिक गरेपछि...
काठमाण्डु, २५ पुस– बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । जेसोरमा रहेको शामसुल हुडा रंगशालामा शनिबार भएको खेलमा नेपालले मलेसियाको फेल्डा युनाइटेड क्लवसँग गोलरहित बराबरी खेलेको हो । अधिकांस युवा खेलाडी रहेको नेपाली टोलीलाई बराबरीमा रोक्ने फेल्डा क्लव...