बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल अन्तर्गत मंगलबार बंगलालेशमा भइरहेको खेलमा माल्दिभ्सविरुद्ध नेपालले १ गोल गरेको छ । हाप समयभन्दा अघि विमल घर्तीले हानेको बल बारमा लागेर पर्किएपछि नवयुग श्रेष्टले जाली चुमाएका थिए । खेलमा ४५ मिनेट सकिएको छ अब ४५ मिनेटको खेल बाँकी छ...
बंगबन्धु गोल्ड कपमा माल्दिभ्सविरुद्ध नेपालले १ गोल गरेको छ । हाप समयभन्दा अघि विमल घर्तीले हानेको बल बारमा लागेर पर्किएपछि नवयुग श्रेष्टले जाली चुमाए । ...
हेरौँ नेपाल र माल्दिभ्सबीच भइरहेको खेल (लाइभ)...
काठमाण्डु, ५ माघ– अरुको पोल्टामा गोल्ड मेडल राखिदिन नेपालले दक्षिणएसियाली खेलकुद (साग)मा २३ वटै खेलमा सहभागिता जनाएको खेल क्षेत्रका जानकारहरुले दावी गरेका छन् । करातेमा नेपालले पदक पाउने सम्भावना उच्च थियो, तर १२ औं सागमा यो खेल समावेश नै छैन । कराते राख्न सरकारले...
काठमाण्डु, ५ माघ– बंगबन्धु गोल्डकप अन्तर्गत लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले सेमिफाइनलमा मंगलबार माल्दिभ्सको सामना गर्दैछ । नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । खेल नेपाली समयानुसार साँझ ५ः१५ मा हुनेछ । खेल सुरु भएपछि काठमाण्डु टुडेले लाइभ अपडेट...
काठमाण्डु, ५ माघ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका उन्नाइस वर्षमुनि यु–१९ को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई देशको नाम जपेर मैदानमा उत्रन आग्रह गरेका छन् । आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको...
पोखरा, ५ माघ– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १४ औं सस्करण मंगलबारदेखि शुरु हुँदैछ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताको संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब र सिमराको नव जनजागृती युवा क्लबबीच प्रतिष्पर्धा...
काठमाण्डु, ४ माघ– बङ्गबन्धु गोल्डकप अन्तर्गत लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले सेमिफाइनलमा मङ्गलबार माल्दिभ्सको सामना गर्दैछ । नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो भने सो समूहको विजेता आयोजक बङ्गलादेश हो । नेपालले सेमिफाइनल पक्का गर्न श्रीलङ्कालाई १–० गोल अन्तरले...
एजेन्सी– वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गलले भारतीय क्रिकेटर युराज सिंहको रेकर्ड बराबरी गरेका छन् । बिग ब्यास अन्र्तगत एडिलेड स्ट्रकर्सविरुद्धको खेलमा मेलबर्न रेन्जर्सबाट खेलेका गेलले १२ बलमा ५० रन पुरा गरेका हुन् । सो क्रममा उनले पहिलो ओभरमा ४ छक्का, तश्रो ओभरमा २ छक्का...
एजेन्सी– इंलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई १–० गोल अन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा रुनीले ७७ औँ मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । जितसँगै युनाइटेटको २२ खेलबाट ३७ अंक भएको छ र लिगको पाचौँ...
एजेन्सी– अस्ट्रेलियामा जारी भारतविरुद्धको ५ एवदिवसीय क्रिकेट श्रींखला अस्ट्रेलियाले कब्जा गरेको छ । अस्ट्रेलियाले लगातार तेश्रो पटक भारतलाई हराउँदै ३ खेल बाँकी छँदै श्रींखला ३–० ले कब्जा गरेको हो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २९५ रन बनाएको थियो...
काठमाण्डु, ३ माघ– बंगलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल भोलिदेखि हुने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङगशालामा हुने खेलमा पहिलो सेमिफाइनलको खेल आयोजक बङ्गलादेश र बहराइन सोमबार साँझ ५ः४५ आमने सामने हुनेछन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भने मङ्गलबार...