खेलकुद

ब्राजिलमा हुने गणित ओलम्पियाडका लागि झापाबाट ६ र इलामाबाट १० विद्यार्थी छनोट

२०७२ माघ ७ गते १५:४७

झापा, ७ माघ – सन् २०१७ मा ब्राजिलमा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आइएमओ) मा भाग लिने नेपाली प्रतिनिधि छनोटका लागि झापाबाट ६ जना विद्यार्थी छानिएका छन् । झापाको विर्तामोडस्थित कञ्चनजङ्घा उच्च माविमा भएको जिल्लास्तरीय प्रतिस्पर्धाबाट विजय बुढाथोकी प्रथम, जेसिज ओझा दोस्रो, उज्ज्वल पौडेल तेस्रो,...

माघ २८ देखि हुने भयो विराट गोल्डकप फुटबल

२०७२ माघ ६ गते १८:३३

मोरङ, ६ माघ– आगामी माघ २८ गतेदेखि विराटनगरको सहिद रङ्गशालामा विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज विराटनगरमा विराट गोल्डकप टुर्नामेन्ट—२०७२ आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । माघ २८ देखि आयोजना हुने प्रतियोगिताका लागि नेपालका टिमसँगै भारत,...

भारत अस्ट्रेलियासँग लगातार चौँथो पटक पराजित

२०७२ माघ ६ गते १७:४७

एजेन्सी– अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको पाँच वान डे क्रिकेटमा अस्ट्रेलिया लगातार चौँथो पटक विजयी हुँदै श्रींखला ४–० मा पुर्याएको छ । अस्ट्रेलियाले एक खेल अरु जितेमा श्रींखला ह्वाइट हाउस हुनेछ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४८ रन...

टेस्ट खेल्ने राष्ट्रसँग विश्वकप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

२०७२ माघ ६ गते १५:५१

काठमाण्डु, ६ माघ– बङ्गलादेशमा हुने १९ वर्षमुनि यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिन राष्ट्रिय युवा क्रिकेट टोली बङ्गलादेश प्रस्थान गरेको छ । बुधबार जेट एअरवेजको उडानबाट दिल्ली हुँदै टोली बङ्गलादेश पुग्ने नेपाल क्रिकेट सङ्घ क्यानका प्रमुख कार्यकारी अघिकृत भावना घिमिरेले जानकारी दिइन् । प्रतियोगिता...

हेरौँ यसरी गरेका थिए नवयुग श्रेष्ठले ह्याट्रिक

२०७२ माघ ६ गते १२:३२

काठमाण्डु– बंगबन्धु गोल्ड कप अन्तर्गत मंगलबार नेपाल र माल्दिभ्सबीच भएको सेमिफाइनल खेलमा ह्याट्रिक गरेपछि नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ यतिबेला निकै चर्चामा छन् । घरेलु खेलमा निकै चर्चामा आउने नवयुगले ह्याट्रिकमार्फत अन्तर्राष्ट्रिय खेलमा गोलको खाता एकैपटक ३ गोलबाट खोले । उनले ३१, ६२ र ९१...

ह्याट्रिक गरेपछि यसो भने नवयुगले

२०७२ माघ ५ गते १९:२७

काठमाण्डु– बंगबन्धु कपमा ह्याट्रिक गरेपछि नवयुगले श्रेष्ठले टीमको सफलता भएको बताएका छन् । म्यान अफ दि म्याच ग्रहण गर्दै उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल भएकाले आफू निकै खसी भएको बताए । उनले फाइनलमा पनि आफूले जितका लागि खेल्ने बताए । खेलमा उनले ३१, ६२...

नेपाल माल्दिभ्सको पोस्टमा गोलको बर्सा गर्दै फाइनलमा पुग्यो

२०७२ माघ ५ गते १९:१३

काठमाण्डु– बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल अन्तर्गत मंगलबार बंगलादेशमा भएकोे खेलमा माल्दिभ्सविरुद्ध नेपाल ४–१ गोलले विजय भएको छ । नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरे । उनले ३१, ६२ र ९१ औँ मिनेटमा गोल गरे । नेपालका लागि अर्को एक गोल ५२ औँ मिनेटमा...

नवयुग श्रेष्ठले ह्याट्रिक गरे

२०७२ माघ ५ गते १९:०५

नेपालका नवयुग श्रेष्ठले माल्दिभ्सविरुद्धको खेलमका ह्याट्रिक गरेका छन् । नेपाल ४–१ ले अघि छ ।...

माल्दिभ्यले फर्कायो गोल

२०७२ माघ ५ गते १८:५२

माल्दिभ्सले नेपालको पोस्टमा गोल छिराएको छ । नासिभ अहमदले ७६ औँ मिनेटमा गोल गरेसँगै नेपाल ३–१ ले अघि छ ।...

नेपालले तीन गोल गर्यो, माल्दिभ्सको पोस्टमा गोलको बर्सा

२०७२ माघ ५ गते १८:३७

बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल अन्तर्गत मंगलबार बंगलालेशमा भइरहेको खेलमा माल्दिभ्सविरुद्ध नेपालले २ गोल गरेको छ । हाफ समयभन्दा अघि ३१ औँ मिनेटमा विमल घर्तीले हानेको बल बारमा लागेर पर्किएपछि नवयुग श्रेष्ठले जाली चुमाएका थिए । हाफ पछि नेपालका लागि विशाल राईले अर्को गोल...

हेरौँ नेपालले यसरी गरेको थियो पहिलो गोल

२०७२ माघ ५ गते १८:३२

बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल अन्तर्गत मंगलबार बंगलालेशमा भइरहेको खेलमा माल्दिभ्सविरुद्ध नेपालले २ गोल गरेको छ । हाफ समयभन्दा अघि ३१ औँ मिनेटमा विमल घर्तीले हानेको बल बारमा लागेर पर्किएपछि नवयुग श्रेष्ठले जाली चुमाएका थिए । हाफ पछि नेपालका लागि विशाल राईले अर्को गोल...

नेपालले माल्दिभ्सको पोस्टमा दोश्रो गोल छिरायो

२०७२ माघ ५ गते १८:२८

बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल अन्तर्गत मंगलबार बंगलालेशमा भइरहेको खेलमा माल्दिभ्सविरुद्ध नेपालले २ गोल गरेको छ । हाप समयभन्दा अघि विमल घर्तीले हानेको बल बारमा लागेर पर्किएपछि नवयुग श्रेष्टले जाली चुमाएका थिए । हाफ पछि नेपालका ला िविशाल राईले अर्को गोल थपे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us