बंगबन्धु गोल्ड कप अन्तर्गत नेपाल र बहराइनबीच भएको फाइनल खेलमा नेपाल ३–० ले विजयी भएको छ । नोपलका लागि विमल घर्ती मगरले ५ औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै माल्दिभ्ससँगको खेलका ह्याट्रिककर्ता नवयुग श्रेष्ठले २ गोल गरे । उनले ८७ औँ...
बंगबन्धु गोल्ड कप अन्तर्गत नेपाल र बहराइनबीच भइरहेको फाइनल खेलमा दोस्रो हाफमा नेपालका नवयुग श्रेष्ठले अर्को गोल गरेका छन् । नेपाल ३–० ले अघि । श्रेष्ठको खेलमा सवैभन्दा बढी ५ गोल भएको छ ।...
बंगबन्धु गोल्ड कप अन्तर्गत नेपाल र बहराइनबीच भइरहेको फाइनल खेलमा दोस्रो हाफमा नेपालका नवयुग श्रेष्ठले अर्को गोल गरेका छन् । नेपाल २–० ले अघि । श्रेष्ठको खेलमा सवैभन्दा बढी ४ गोल भएको छ ।...
बंगबन्धु गोल्ड कप अन्तर्गत नेपाल र बहराइनबीच भइरहेको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपाल १–ले अघि छ । नेपालका लागि खेल सुरु भएको ५ मिनेटमै विमल घर्ती मगरले गोल गरेका थिए । बल पोजिसन भने बहराइनको पक्षमा ६८ प्रतिशत छ । नेपालले निकै राम्रो...
यहाँ हेरौँ नेपाल र बहराइनको लाइभ खेल https://www.youtube.com/watch?v=8cqmGPiAWXQ&feature=youtu.be...
खेल सुरु भएको ५ मिनेटमै नेपालका विमल घर्ती मगरले गोल गरेका छन् । नेपाल १– ले अघि । https://www.youtube.com/watch?v=HJTFcfuihuY...
खेल सुरु भएको केही समयमै नेपालका विमल घर्ती मगरले गोल गरेका छन् । नेपाल १– ले अघि ।...
खेल सुरु भएको केही समयमै नेपालका विमल घर्ती मगरले गोल गरेका छन् ।...
हेरौँ नेपाल र बहराइनबीच भइरहेको फाइनल खेल लाइभ https://www.youtube.com/watch?v=mntrFMDm4Fw...
काठमाण्डु, ८ माघ– शुक्रबार बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको छ । लामो समयसम्म कुनै पनि उपाधि चुम्न नसकेको नेपालका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । खेलको काठमाण्डु टुडेले लाइभ अपडेट तथा लाइभ लिंक...
पोखरा, ७ माघ-जावलाखेल युथ क्लबलाई ०–२ ले गोलले पराजित गरी त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४ औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा खेलको १० औँ मिनेटमा जितेन्द्र कार्कीले पेनाल्टी मार्पmत र अतिरिक्त समयमा दीपक गुरुङले एकरएक गोल...
काठमाण्डु, ७ माघ– बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङ्गशालामा भोलि शुक्रबार ४ः४५ बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । झण्डै १७ वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय...