न्युजिल्याण्ड गिलिन फिलिप्स ६२८ बलमा ५ चौका र १ छक्काको मद्धतमा ५२ रन बनाएर आउट भएका छन् । नेपालका प्रेम तामाङले उनलाई आउट पारे ।...
न्युजिल्याण्ड गिलिन फिलिप्सले ६२ बलमा ५ चौका र १ छक्काको मद्धतमा ५० रन पुर्याएका छन् । उनी नेपालका लागि खतरा सावित हुन सक्छन् ।...
विश्वकप लाइभ अपडेटः हेरौँ आज नेपालका लागि कसले कति रन हान्यो...
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म २१ ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको छ । दबाबमा राख्न अहिले नेपाललाई विकेटको खाँचो देखिएको छ । दुई ब्याट्सम्यान १२.४ ओभरमा ५३ रनको पार्टनरसिप...
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म १९ ओभरमा २ विकेट गुमाएर ७३ रन बनाएको छ । सन्दीप लामिछानेले १९ औँ ओभरमा २ रन दिए ।...
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म १६ ओभरमा २ विकेट गुमाएर ३.८१ रनरेटमा ६१ रन बनाएको छ ।...
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म १२ ओभरमा २ विकेट गुमाएर ३.४१ रनरेटमा ४१ रन बनाएर बनाएको छ । नेपालका लागि सुनिल धमलाले ६ ओभरमका १ विकेट र १ मेडेनसहित २० रन...
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म ८ ओभर २ बलमा ३१ रन बनाएर २ विकेट गुमाएको छ । नेपालका लागि सुनिल धमलाले दोश्रो विकेट लिएका छन् ।...
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म १ विकेटको क्षतिमा ७ ओभरमा २३ रन बनाएको । नेपालका लागि सातौँ ओभर धमलाले मेडेन फलेका छन् ।...
३ ओभर ५ बलमा नेपालका लागि पहिलो सफलता मिलेको छ । न्युजिल्याण्डका आर रविन्द्र १३ बलमा ४ रन बनाएर आउट भएका छन् ।...
काठमाण्डु, १३ माघ– बुधबारदेखि बङ्गलादेशमा सुरु भएको उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र न्युजिल्याण्डबीच भउको खेलमा नेपालले नयाँ रेकर्ड बनाएको हो । नेपालले २००६ मा आयरल्याण्डलाई लाई २३५ रनको टार्गेट दिएयता आज बनाएको २३८ रन नेपालका लागि सवैभन्दा धेरै रन...
काठमाण्डु, १३ माघ– बुधबारदेखि बङ्गलादेशमा सुरु भएको उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले न्युजिल्याडलाई २३९ रनको टार्गेट दिएको छ । टच जितेर न्युजिल्याडले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै मध्यम प्रदर्शन गरेको हो । नेपालका...