बंगलादेशमा हुस्सु लागेका कारण यू–१९ विश्वकप अन्तर्गत नेपाल र भारतबीच पौने ९ बजे हुने खेल केही समय सरेकोछ । जानकारीका लागि हामी संगै रहनुहोला ।...
काठमाण्डु, १८ माघ– बंगलादेशमा जारी अण्डर नाइन्टिन बिश्वकप क्रिकेटमा आज नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको क्वार्टनरफाइनलमा प्रवेश गरेका दुवै राष्ट्रका लागि लिग चरणको यो अन्तिम खेल हो । आजको खेलले समूह चरणको बिजेताको टुंगो लगाउने छ । नेपाल र भारत दुवैले न्युजिल्याण्ड र...
सोमबार हुने नेपाल र भारतबीचको खेल काठमाण्डु टुडे डटकमले लाइभ अपडेट गर्नेछ । यदी कुनै कारणबस तपाईं टीभीमा खेल हेर्न पाउनुभएन भने खेल सुरु भएपछि हाम्रो साइट www.kathmandutoday.com मा जानुहोला र खेलको लाइभ मजा लिनुहोला ।...
काठमाण्डु, १७ माघ– बङ्गबन्धु गोल्डकप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडी तथा पदाधिकारीलाई ग्लोबल आइएमई बैंक लिमिटेडले नगदसहित सम्मान गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ग्लोबल आइएमई बैंकद्वारा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले २३ खेलाडी तथा चार पदाधिकारीलाई जनही २५ हजारको चेक प्रदान गरे।...
चौतारा, १७ माघ-उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदले अनुशासन र आत्मबल बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाललाइ चिनाउने काम गरेकाले युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व तेक्वान्दो महासङ्घको तत्वाबधानमा नेपाल तेक्वान्दो सङ्घ तथा सिन्धुपाल्चोक तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भूकम्पपीडित तेक्वान्दो खेलाडी बालबालिकालाई सहयोग र विभिन्न प्रशिक्षण...
एजेन्सी– अन्तिम बलमा सुरेश रैनाको चौका हानेपछि भारतले अष्ट्रेलियाविरुद्धको तेस्रो टी–२० क्रिकेटमा ७ विकेटले जितेको छ । अष्ट्रेलियाले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । जसमा क्रिजमा थिए युवराज सिंह र रैना । सिंहले पहिलो बलमा चौँका...
काठमाण्डु, १७ माघ– यू–१९ विश्वकप अन्तर्गत शनिबार आयरल्याण्डलाई हराउँदा सबैभन्दा धेरै चम्कने खेलाडी थिए नेपालका सन्दीप लामिछाने । उनले ह्याट्रिकसहित ५ विकेट लिएपछि अन्तर्राष्ट्रिय संचार माध्यममा छाए । यसैबीच क्रिकेट सम्बन्धी विश्वको सबैभन्दा चर्चित वेबसाइट क्रिकइन्फोले सन्दीप प्रतियोगिताभरीकै सबैभन्दा हेर्न लायक बलर भएको बताएको...
काठमाण्डु, १७ माघ–बार्सिलोना एथ्लेटिको मेड्रिडलाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती सम्पन्न खेलमा बार्सिलोनाले ९ खेलाडीमा सिमित एथ्लेटिको मेड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । निकै तनावपूर्ण खेलमा एथ्लेटिको मेड्रिडका दुइ खेलाडीले रातो कार्ड खाएका थिए । खेलको...
काठमाण्डु, १६ माघ – बंगलादेशमा जारी उन्नाइस वर्षमुनि यु–१९ विश्वकपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको एसोसिएट सदस्य राष्ट्र आयरल्यान्डमाथि सानदार जित हात पारेको छ । आयरल्याण्डलाई ८ विकेट, ८ रन र २६ ओभरको अन्तरले हराएको हो । यस जितसँगै जितसँगै नेपालको...
काठमाण्डु, १६ माघ बङलादेशमा जारी उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार नेपाल र आयरल्याण्डबीच जारी खेलमा नेपाललाई आयरल्याण्डले १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टच जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ३२...
काठमाण्डु, १६ माघ– बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेट अन्तर्गत नेपाल र आयरल्याण्डबीच जारी खेलको ३२ औं ओभरमा नेपालले तीन विकेट लिएको छ । नेपालका सन्दिप लामिछानेले आयरल्याण्डको तीन व्याट्सम्यानलाई लगातार आउट गरेका हुन् । ३३ ओभरको समाप्तीमा आयरल्याण्डले सात विकेट गुमाएर ८४ रन...
काठमाण्डु, १५ माघ– बंगलादेशमा जारी उन्नाइस वर्षमुनि यु–१९ विश्वकपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको एसोसिएट सदस्य राष्ट्र आयरल्यान्डको सामना गर्ने भएको छ । बङ्गलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा भोलि शनिबार नेपालले दोस्रो पटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ आयरल्यान्डको सामना...