यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ८ ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा २४ रन बनाएको छ । नेपालका सन्दीप सुनुवार ३० बलमा १५ रन बनाएर खेलिरहेका छन् ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ६.५ ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा २४ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह कार्की बोल्ड भएका छन् । उनले १५ बलमा ७ रन बनाए ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ६ ओभर सकिदा नेपालले १ विकेटको क्षतिमा २२ रन बनाएको छ । सन्दीप सुनुवारले १४ रन बनाएका छन् ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ५ ओभर सकिदा नेपालले १ विकेटको क्षतिमा १७ रन बनाएको छ ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ४ ओभर सकिदा नेपालले १ विकेटको क्षतिमा १२ रन बनाएको छ ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा ३ ओभर सकिदा नेपालले १ विकेटको क्षतिमा ६ रन बनाएको छ ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा २ ओभर सकिदा नेपालले १ विकेटको क्षतिमा ५ रन बनाएको छ ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको छ । नेपालका सुनिल धमला निकै खराब सट हानेर आउट भएका छन् ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको छ । हुस्सुका कारण खेल निर्धारित समय भन्दा केही समय पर सरेको थियो । नेपालका तर्फबाट ब्याटिङका लागि सन्दीप सुनुवार र सुनिल धमला क्रिजमा आएका छन् ।...
दुवै राष्ट्रबीच यसअघि भएका दुईवटा खेलमा नेपाल पराजित भएको थियो । नेपाल सन २००० को अण्डर नाइन्टिन बिश्वकप र २०१४ को अण्डर नाइन्टिन बिश्वकपमा भारतसंग पराजित भएको थियो । तेस्रोे खेल आज हुँदैछ ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको छ । अहिले फिल्डमा रहेको हुस्सु हटेको छ । मौसम निकै राम्रो छ । शितका कारण नेपाललाई ब्याटिङ गर्न केही गाह्रो हुने देखिएको छ ।...
यू–१९ विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको छ ।...