खेलकुद

न्युजिल्याण्डलाई हराएपछि नेपाली टोलीलाई यसरी आइरहेको छ बधाइको ओइरो

२०७२ माघ १४ गते १६:५९

बंगलादेशमा जारी उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराएपछि नेपाली क्रिकेटलाई बधाईको ओइरो आइरहेको छ । सामाजिक संजाल फेसबुक र ट्वीटरमा नेपाली टोलीलाई कलाकार, नेता, उद्योगपति, खेलाडी लगायतले बधाइ दिइरहेका छन् । तर, नेपालले...

१७ बलमा १६ रन हानेका ऐरीले चट्काएको ३ विकेट

२०७२ माघ १४ गते १६:१४

काठमाण्डु, १३ माघ– बंगलादेशमा भएको उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले न्युजिल्याण्डलाई ३२ रनले हरायो । खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । ५ ओभरमात्र बलिङ गरेका उनले २४ रन खर्चिए । ब्याटिङमा पनि उनले १७ बलमा १६ रन बनाउँदे...

विश्वकपमा नेपालको कमाल: टेस्ट खेल्ने राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हरायो

२०७२ माघ १४ गते १५:२८

काठमाण्डु, १३ माघ– बुधबारदेखि बङ्गलादेशमा सुरु भएको उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र न्युजिल्याण्डबीच भएको खेलमा नेपाल ३२ रनले विजयी भएको छ । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ४७.१ ओभरमा सवै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन...

नेपालले जित्ने सम्भावना बलियो दीपेन्द्रले लगातार लिए २ विकेट

२०७२ माघ १४ गते १५:१०

  उसले यो खबर तयार पर्दासम्म ४७ ओभरमा ९ विकेट गुमाएर २०५ रन बनाएको छ । नेपालका लागि आठौँ र नवोँ विकेट दीपेन्द्र ऐरीले लिए । उनले दोश्रो र पाँचौँ बलमा विकेट झारे ।...

विश्वकप लाइभ अपडेटः अर्को झड्का, दीपेन्द्रले वोल्ड पारे

२०७२ माघ १४ गते १४:५४

  उसले यो खबर तयार पर्दासम्म ४३ ओभरमा ठ विकेट गुमाएर १६८ रन बनाएको छ । नेपालका लागि सातौँ विकेट दीपेन्द्र ऐरीले लिए ।...

विश्वकप लाइभ अपडेटःन्युजिल्याण्डलाई फेरि अर्को झड्का

२०७२ माघ १४ गते १४:४१

  उसले यो खबर तयार पर्दासम्म ३९.४ ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको छ । नेपालका लागि छैठो विकेट सन्दीप लामिछानेले लिए ।...

विश्वकप लाइभ अपडेटः अब न्युजिल्याण्डलाई प्रतिओभर ८ रन चाहिने

२०७२ माघ १४ गते १४:३१

  नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको खराब प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म ३७ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाएको छ । उसको अहिले रनरेट ३.५४ छ र उसलाई ८.३० को रनरेटले अब रन बनाउनु पर्ने हुन्छ...

विश्वकप लाइभ अपडेटः अब न्युजिल्याण्डलाई प्रतिओभर ७ रन चाहिने

२०७२ माघ १४ गते १४:२५

  नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको खराब प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म ३३ ओभरमा ५ विकेट गुमाएर 121 रन बनाएको छ । उसको अहिले रनरेट ३.६६ छ र उसलाई ६.९४ को रनरेटले अब रन बनाउनु पर्ने हुन्छ...

विश्वकप लाइभ अपडेटः न्युजिल्याण्डको लगातार २ विकेट झर्यो

२०७२ माघ १४ गते १४:१८

  नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको अराब प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म ३१ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको छ । ३०.१ र ३०.२ औँ ओभरमा २ जना रन आउट भएका छन् ।...

विश्वकप लाइभ अपडेटः नेपालललाई अर्को सफलता, पाँचौँ विकेट पनि झर्यो

२०७२ माघ १४ गते १४:१३

  नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको अराब प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म ३०.१ ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको छ । ३०.१ औँ ओभरमा नेपालका सुशील कडेलले विकेट लिएका छन् ।...

विश्वकप लाइभ अपडेटः यो ओभरमा न्युजिल्याण्डको १ रन पनि भएन

२०७२ माघ १४ गते १४:०९

  सुनिल कडेलले मेडेन ओभर फालेका छन् । उनले २९ औँ ओभर मेडेन फोलेका हुन् । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म २९ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ ।...

विश्वकप लाइभ अपडेटः फेरि अर्को विकेट नेपाललाई चौँथो सफलता

२०७२ माघ १४ गते १४:०५

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको मध्यम प्रदर्शन गरिरहेको छ । उसले यो खबर तयार पर्दासम्म २७.५ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ । नेपालका लागि प्रेम तामाङले विकेट लिए । उनले यो सागै अहिले २ विकेट लिएर ५ ओभरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us