काठमाण्डु,१३ माघ– नेपाल प्रहरीले बङलादेशमा हालै सम्पन्न बङ्गबन्धु गोल्डकप उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय टीमका २३ खेलाडी र चार अफिसियललाई सम्मान गरेको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जित सबैलाई प्राप्त...
काठमाण्डु, १३ माघ– उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता बुधबारदेखि बङ्गलादेशमा सुरु भएको छ । नेपालसहित विभिन्न १६ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा परेको छ । समूह ‘डी’मा भारत, आयरल्याण्ड...
काठमाण्डु, ११ माघ– सर्वोच्च अदालतले क्यानको निर्वाचन समितिको नाममा आन्तरिम आदेश जारी गर्दै राष्ट्रिय खेलकुद परिषदले गठन गरेको तदर्थ समितिलाई तत्तकाल काम कारबाही अघि नबढाउन निर्देशन दिएको छ । यसअघि क्यानले एकलौटी रुपमा चतुरबहादुर चन्दको अध्यक्षतामा कमिटी बनाएको भन्दै राखेपले त्यसलाई अमान्य मान्दै तदर्थ...
भीमदत्तनगर, ११ माघ – कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि कलेजस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्काय कल्याण समाजको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका निमित्त रजिस्ट्रार भारती जोशीले गरे । प्रतियोगिताको सुरुवातमा भीमदत्तनगरको कञ्चनपुर विद्या मन्दिर र आदर्श विद्या निकेतनबिच पहिलो...
काठमाण्डु, ११ माघ– आईसीसी अण्डर १९ विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल श्रीलंकासँग ६५ रनले पराजित भएको छ । श्रीलंकाले छोट्याइएको ४५ ओभरको खेलमा २३० रन बनाएको थियो । श्रीलंकाका लागि शम्भु असानले नटआउट ८१ र चरिथ असलान्काले ७१ रन बनाएका थिए । नेपालका लागि...
एजेन्सी– रेसलिङ नहेर्ने मानिस कमै होलान् । अझ त्यसमा पनि जोन रेसलर जोन सीनाका फन त विश्वभर सवैभन्दा धेरै होलान् । तर, उनै सीनाबारे धेरैलाई थाहा नहुन सक्छ । मानिसको मनमा राज गर्ने सीना आफ्नो जीवनमा धेरै उताव चढावका बीच अघि बढेका सुपरस्टार हुन्...
एजेन्सी, ११ माघ –इङ्लिस प्रिमियर लिगमा चेल्सी र स्वान्सी सिटी विजयी भएका छन् । चेल्सीले आर्सनललाई एक–शुन्य गोल अन्तरले पाखा लगाएको हो । चेल्सीको जितमा एकमात्र गोल तेइसौं मिनेटमा डिएको कोष्टाले गरेका थिए । जितसंगै चेल्सी तालिकाको तेह्रौ स्थानमा उक्लियो । उता अर्को खेलमा...
काठमाण्डु, १० माघ-बेलायत र अर्जेन्टिना हरेक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका सर्वकालीन दाबेदार हुन् । तर सन् १९६६ मा घरमै भएको विश्वकप जितेयता बेलायत ठूला प्रतियोगिताको फाइनलमा समेत पुग्न सकेको छैन । त्यस्तै, विश्वकै सर्वोत्कृष्ट खेलाडी लियोनल मेसी प्रेरित दुईपटकको विश्व विजेता अर्जेन्टिना १९९३ मा इक्वेडरमा...
मोरङ, ९ माघ-युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने बताएका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वाधारको नाममा खेलकुद रोक्न नहुने बताउँदै राष्ट्रिय खेलकुद पूर्वाञ्चलमै हुने बताए । उनले साग खेलकूदको तयारी राम्रोसँग भएको र पूर्वका झापा र मोरङमा...
काठमाण्डु, ९ माघ– बंगबन्धु गोल्डकप फुटबलको उपाधि बिजेता नेपाली खेलाडीहरु शनिबार स्वदेश फर्किएका छन् । खेलाडीहरुको स्वागतमा विमानस्थलमा खेलसम्बद्ध अधिकारीहरु र सर्बसाधारणको उल्लेख्य भिड लागेपछि विमानस्थलको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । प्रसंसकहरुले नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजासहित खेलाडीहरुको भव्य स्वागत...
बंगबन्धु गोल्डकप अन्तर्गत भएको खेलको फाइनलमा बहराइनलाई ३–० ले हराएको नेपालले पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाएको छ ।...
टुर्नामेन्टकै सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठले माल्दिभ्ससँगको खेलमा ३ र बहराइनसँगको फाइनलमा २ गोल गर्दै ५ गोल पुर्याए । ...